Page:Tarun tapasi.pdf/73: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३१}} कठै मौरी, मूसा, मनुज बिचरा सञ्चय गरी ::वृथा पाकेका छन् अनलमय चिन्ताबिच परी। चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदा ::घुमी नाची गर्छन् अमरपुरको कौतुक सदा।। {{pcn|३..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|३१}} | {{pcn|३१}} | ||
कठै मौरी, मूसा, मनुज बिचरा सञ्चय गरी | कठै ! मौरी, मूसा, मनुज बिचरा सञ्चय गरी | ||
::वृथा पाकेका छन् अनलमय चिन्ताबिच | ::वृथा पाकेका छन् अनलमय चिन्ताबिच परी । | ||
चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदा | चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदा | ||
::घुमी नाची गर्छन् अमरपुरको कौतुक | ::घुमी नाची गर्छन् अमरपुरको कौतुक सदा ॥ | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
चराले | चराले झैँ चारा फगत उदरै माफिक चरी | ||
::म भोली खाँला यो भनि बटुलने लोभ | ::म भोली खाँला यो भनि बटुलने लोभ नगरी । | ||
बढोस् ता यो बाठो मनुज | बढोस् ता यो बाठो मनुज पर-कल्याण-सुखमा | ||
::सदा यस्को पर्थ्यो | ::सदा यस्को पर्थ्यो अमृत-रसको स्रोत मुखमा ॥ | ||
{{pcn|३३}} | {{pcn|३३}} | ||
जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफुल | जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफुल | ||
::चुचो बायो, गायो मधुर सुरमा | ::चुचो बायो, गायो मधुर सुरमा तृप्ति-गजल । | ||
अहो त्यस्तो राम्रो | अहो ! त्यस्तो राम्रो विहग-कुलको चाल-चलन | ||
::शिकोस् ता यो लोभी मनुज किन हुन्थ्यो र पतन? | ::शिकोस् ता यो लोभी मनुज किन हुन्थ्यो र पतन ? | ||
{{pcn|३४}} | {{pcn|३४}} | ||
अबुझ मनुजको यो मर्म वा दर्द खोली | अबुझ मनुजको यो मर्म वा दर्द खोली | ||
::मुनिवर चुप लागे वाक्य अर्को | ::मुनिवर चुप लागे वाक्य अर्को नबोली । | ||
श्रुति-युगबिच बग्दो दिव्य पीयूष-धारा | |||
::फिर अलि छिनलाई बन्द भो टक्क | ::फिर अलि छिनलाई बन्द भो टक्क सारा ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 12:20, 15 June 2025
This page has been validated
३१
कठै ! मौरी, मूसा, मनुज बिचरा सञ्चय गरी
वृथा पाकेका छन् अनलमय चिन्ताबिच परी ।
चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदा
घुमी नाची गर्छन् अमरपुरको कौतुक सदा ॥
३२
चराले झैँ चारा फगत उदरै माफिक चरी
म भोली खाँला यो भनि बटुलने लोभ नगरी ।
बढोस् ता यो बाठो मनुज पर-कल्याण-सुखमा
सदा यस्को पर्थ्यो अमृत-रसको स्रोत मुखमा ॥
३३
जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफुल
चुचो बायो, गायो मधुर सुरमा तृप्ति-गजल ।
अहो ! त्यस्तो राम्रो विहग-कुलको चाल-चलन
शिकोस् ता यो लोभी मनुज किन हुन्थ्यो र पतन ?
३४
अबुझ मनुजको यो मर्म वा दर्द खोली
मुनिवर चुप लागे वाक्य अर्को नबोली ।
श्रुति-युगबिच बग्दो दिव्य पीयूष-धारा
फिर अलि छिनलाई बन्द भो टक्क सारा ॥