Jump to content

Page:Shakuntala.pdf/15: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "हितीय सर्ग मालिनी) विपिन छ बहु-शाखा-रम्य, जँचा विशाल । विटपदलहरूको शीतल स्निग्घजाल ॥ बहु-विहगहरूले गुँज्छ जो चल्मलाई । प॒वन-चपल बास्नादार पुष्पादि पाई ॥ 0) वल छ कुसुमश्रीको देश जस्त..."
 
Srj (talk | contribs)
 
(6 intermediate revisions by 3 users not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हितीय सर्ग
{{center|{{x-larger|'''द्वितीय सर्ग'''}}}} 
मालिनी)
{{center|'''(मालिनी)'''}}
विपिन छ बहु-शाखा-रम्य, जँचा विशाल ।
विटपदलहरूको
शीतल
स्निग्घजाल ॥


बहु-विहगहरूले गुँज्छ जो चल्मलाई
{{center block|
प॒वन-चपल बास्नादार पुष्पादि पाई ॥
<poem>
0)
विपिन छ बहु-शाखा-रम्य, ऊँचा विशाल । 
::विटपदलहरुकाे शीतल स्निग्धजाल ॥ 
बहु-विहगहरूले गुँज्छ जो चल्मलाइ
::पवन-चपल बास्नादार पुष्पादि पाई ॥
{{pcn|(१)}}


वल कुसुमश्रीको देश जस्तो हरीयो
वन कुसुमश्रीकाे देश जस्ताे हरियाे
कलकल जल खेल्ने चल्मलाएर चाँदी ॥
::कलकल जल खेल्ने चल्मलाएर चाँदी ॥
सरस मृदु मुनाका स्वादजिज्ञासु साना ।
सरस मृदु मुनाका स्वादजिज्ञासु साना ।
दुधमुख मृगबच्चा खेल्दछन्‌ नित्य नाना ॥
::दुधमुख मृगबच्चा खेल्दछन् नित्य नाना ॥
{{pcn|(२)}}


()
मृग सुखसँग खेल्छन् हेर पाेथी कन्याई । 
::मखमल हरिया छन् मस्त उग्राइलाइ ॥ 
बहुल विपिनबल्ली नाच्दछन् दिव्य हल्ली । 
::पिक नव-रव बाेल्छन् मञ्जरीभित्र चिल्ली ॥ 
{{pcn|()}}


मृग सुखसँग खेल्छन्‌ हेर पोथी कन्याई ।
शहर छ पशुकाे झैँ पत्रकाे छत्रदार ।
मखमल हरिया छन्‌ मस्त उग्राइलाई ॥
::किसलय-कलि पन्ना लुर्किने रङ्गदार ॥
 
जल-लवसित मुक्ताहार झैँ झर्छ दाना ।
बहुल विपिनबल्ली नाच्दछन्‌ दिव्य हल्ली ।
::विविध विटप खम्बा छन् अलङ्कार नाना ॥
 
{{pcn|(४)}}
पिक नव-रव बोल्छन्‌ मञ्जरीभित्र चिल्ली ॥
</poem>}}
(३)
 
शहर छ पशुको झैं पत्रको छत्रदार ।
 
किसलय-कलि
 
पन्ना
 
लुर्किने
 
रङ्गदार ॥
 
जल-लवसित मुक्ताहार झैं झर्छ दाना ।
विविध विटप खम्बा छन्‌ अलङ्कार नाना ॥
(४)

Latest revision as of 09:20, 15 June 2025

This page has been proofread
द्वितीय सर्ग
(मालिनी)

विपिन छ बहु-शाखा-रम्य, ऊँचा विशाल ।
विटपदलहरुकाे शीतल स्निग्धजाल ॥
बहु-विहगहरूले गुँज्छ जो चल्मलाइ ।
पवन-चपल बास्नादार पुष्पादि पाई ॥
(१)

वन छ कुसुमश्रीकाे देश जस्ताे हरियाे ।
कलकल जल खेल्ने चल्मलाएर चाँदी ॥
सरस मृदु मुनाका स्वादजिज्ञासु साना ।
दुधमुख मृगबच्चा खेल्दछन् नित्य नाना ॥
(२)

मृग सुखसँग खेल्छन् हेर पाेथी कन्याई ।
मखमल हरिया छन् मस्त उग्राइलाइ ॥
बहुल विपिनबल्ली नाच्दछन् दिव्य हल्ली ।
पिक नव-रव बाेल्छन् मञ्जरीभित्र चिल्ली ॥
(३)

शहर छ पशुकाे झैँ पत्रकाे छत्रदार ।
किसलय-कलि पन्ना लुर्किने रङ्गदार ॥
जल-लवसित मुक्ताहार झैँ झर्छ दाना ।
विविध विटप खम्बा छन् अलङ्कार नाना ॥
(४)