Jump to content

Page:Tarun tapasi.pdf/10: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "अटाई-नअटाई उकुसमुकुस भएर बढिरहेका छन्‌, आधुनिक दुष्टिकोणले कविहरूमा त्यो शोभा पनि हो । तर चैतन्यसित लेखनाथीय सौन्दर्य-चेतना हुनु पनि साहित्यिक अभिव्यञ्जनालाई उकास्ने एक आवश्यक..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अटाई-नअटाई उकुसमुकुस भएर बढिरहेका छन्‌, आधुनिक दुष्टिकोणले कविहरूमा त्यो शोभा पनि हो । तर चैतन्यसित लेखनाथीय सौन्दर्य-चेतना हुनु पनि साहित्यिक अभिव्यञ्जनालाई उकास्ने एक आवश्यक साधन हो । त्यस विनाको चेतनायुक्त कवितासमेत मीठो रोटीमा बालुवाको किरिकिरी लागेजस्तो हुन्छ । म फेरि दोहोन्याउँछु- पिकास्सो कविहरूलाई नवीन प्रयोग र नवीन कल्पनाको निम्ति हामीलाई प्रशंसा गर्नु परोस, , तर र्याफल-कवि हाम्रा कविशिरोमणिको यश कहिल्यै धमिलिने छैन ।
अटाई-नअटाई उकुसमुकुस भएर बढिरहेका छन्‌, आधुनिक दुष्टिकोणले कविहरूमा  
त्यो शोभा पनि हो । तर चैतन्यसित लेखनाथीय सौन्दर्य-चेतना हुनु पनि साहित्यिक  
अभिव्यञ्जनालाई उकास्ने एक आवश्यक साधन हो । त्यस विनाको चेतनायुक्त  
कवितासमेत मीठो रोटीमा बालुवाको किरिकिरी लागेजस्तो हुन्छ । म फेरि  
दोहोर्‍याउँछु– पिकास्सो कविहरूलाई नवीन प्रयोग र नवीन कल्पनाको निम्ति  
हामीलाई प्रशंसा गर्नुपरोस, तर र्‍याफल-कवि हाम्रा कविशिरोमणिको यश कहिल्यै  
धमिलिने छैन ।


२०१० सालमा 'तरुण तपसी' प्रकाशित भयो । २०११ सालमा नेपालका समस्त कवि-लेखकहरूले लेखनाथलाई अभिनन्दन समर्पण गरे, कविशिरोमाणलाई रथमा राखेर सबले ताने । स्वर्गीय श्री त्रिभुवनबाट पनि अभिनन्दन प्रकट भयो । उस वेलाका प्रधानमन्त्री मातृकाप्रसादले पनि सो रथ ताने । कदाचित्‌ जीवित कविको त्यत्रो सम्मान संसारैको निम्ति अद्वितीय थियो । त्यो सम्मानको निम्ति 'तरुण तपसी' निश्चय अधिकारी छ । हाम्रा कविराजा श्री ५ महेन्द्रबाट उनलाई रायल नेपाल एकेडेमीमा राखी शोभा बढाइबक्सेको छ।
२०१० सालमा 'तरुण तपसी' प्रकाशित भयो । २०११ सालमा नेपालका  
समस्त कवि-लेखकहरूले लेखनाथलाई अभिनन्दन समर्पण गरे, कविशिरोमाणलाई  
रथमा राखेर सबले ताने । स्वर्गीय श्री त्रिभुवनबाट पनि अभिनन्दन प्रकट  
भयो । उस वेलाका प्रधानमन्त्री मातृकाप्रसादले पनि सो रथ ताने । कदाचित्‌  
जीवित कविको त्यत्रो सम्मान संसारैको निम्ति अद्वितीय थियो । त्यो सम्मानको  
निम्ति 'तरुण तपसी' निश्चय अधिकारी छ । हाम्रा कविराजा श्री ५ महेन्द्रबाट  
उनलाई रायल नेपाल एकेडेमीमा राखी शोभा बढाइबक्सेको छ ।


अन्त्यमा म यही भनेर भूमिका टुङ्ग्याउँछु- लेखनाथले नेपाली भाषाको क्रण तिरे तर यो कुरा कविको कानमा नपरोस्‌, कविलाई चाहिँ लागोस्‌- 'म अझै ऋणी छु ।' उनी त्यो वृक्ष जस्तो बनून्‌, जुन नढली फल दिन छोड्दैन । हामी रसास्वादन गर्न पाइरहौं उनीचाहिँ सदैव हरियो, तरुण र चिरजीवी होउन्‌
अन्त्यमा म यही भनेर भूमिका टुङ्ग्याउँछु– लेखनाथले नेपाली भाषाको  
ऋण तिरे तर यो कुरा कविको कानमा नपरोस्‌, कविलाई चाहिँ लागोस्‌– 'म  
अझै ऋणी छु ।' उनी त्यो वृक्ष जस्तो बनून्‌, जुन नढली फल दिन छोड्दैन ।  
हामी रसास्वादन गर्न पाइरहौँ उनी चाहिँ सदैव हरियो, तरुण र चिरजीवी  
होऊन्‌


ज्ञानेश्वर<br/>
ज्ञानेश्वर<br/>काठमाडौं<br/>२०२१ चैत्र ९
काठमाडौं<br/>
२०२१ चैत्र ९


{{right|बालकृष्ण सम}}
{{right|'''बालकृष्ण सम'''}}

Latest revision as of 17:32, 14 June 2025

This page has been proofread

अटाई-नअटाई उकुसमुकुस भएर बढिरहेका छन्‌, आधुनिक दुष्टिकोणले कविहरूमा त्यो शोभा पनि हो । तर चैतन्यसित लेखनाथीय सौन्दर्य-चेतना हुनु पनि साहित्यिक अभिव्यञ्जनालाई उकास्ने एक आवश्यक साधन हो । त्यस विनाको चेतनायुक्त कवितासमेत मीठो रोटीमा बालुवाको किरिकिरी लागेजस्तो हुन्छ । म फेरि दोहोर्‍याउँछु– पिकास्सो कविहरूलाई नवीन प्रयोग र नवीन कल्पनाको निम्ति हामीलाई प्रशंसा गर्नुपरोस, तर र्‍याफल-कवि हाम्रा कविशिरोमणिको यश कहिल्यै धमिलिने छैन ।

२०१० सालमा 'तरुण तपसी' प्रकाशित भयो । २०११ सालमा नेपालका समस्त कवि-लेखकहरूले लेखनाथलाई अभिनन्दन समर्पण गरे, कविशिरोमाणलाई रथमा राखेर सबले ताने । स्वर्गीय श्री ५ त्रिभुवनबाट पनि अभिनन्दन प्रकट भयो । उस वेलाका प्रधानमन्त्री मातृकाप्रसादले पनि सो रथ ताने । कदाचित्‌ जीवित कविको त्यत्रो सम्मान संसारैको निम्ति अद्वितीय थियो । त्यो सम्मानको निम्ति 'तरुण तपसी' निश्चय अधिकारी छ । हाम्रा कविराजा श्री ५ महेन्द्रबाट उनलाई रायल नेपाल एकेडेमीमा राखी शोभा बढाइबक्सेको छ ।

अन्त्यमा म यही भनेर भूमिका टुङ्ग्याउँछु– लेखनाथले नेपाली भाषाको ऋण तिरे तर यो कुरा कविको कानमा नपरोस्‌, कविलाई चाहिँ लागोस्‌– 'म अझै ऋणी छु ।' उनी त्यो वृक्ष जस्तो बनून्‌, जुन नढली फल दिन छोड्दैन । हामी रसास्वादन गर्न पाइरहौँ उनी चाहिँ सदैव हरियो, तरुण र चिरजीवी होऊन्‌ ।

ज्ञानेश्वर
काठमाडौं
२०२१ चैत्र ९

बालकृष्ण सम