Page:Tarun tapasi.pdf/66: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 10: | Line 10: | ||
{{pcn|२}} | {{pcn|२}} | ||
जगत्मा सल्केको निलिकन सबै मानवपना | |||
::असन्तोषी दोषी अति विकट त्यो दानवपना । | ::असन्तोषी दोषी अति विकट त्यो दानवपना । | ||
तिखो काँढो जस्तै बनि उनिन आयो र उरमा | तिखो काँढो जस्तै बनि उनिन आयो र उरमा |
Latest revision as of 15:58, 14 June 2025
This page has been validated
दशम विश्राम
१
क्षणमात्र रह्यो र त्यो घना
मुनिको मौन समाधि-भावना ।
अमृत-द्रव झैँ बनीकन
बहँदै गो फिर कर्ण-पावन ॥
२
जगत्मा सल्केको निलिकन सबै मानवपना
असन्तोषी दोषी अति विकट त्यो दानवपना ।
तिखो काँढो जस्तै बनि उनिन आयो र उरमा
रुँदै बाधा पोखेँ प्रकृति-जननीका पयरमा ॥