Page:Tarun tapasi.pdf/65: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी | थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी | ||
::उनैलाई | ::उनैलाई पार्यो मनुजगणले मङ्गलमयी । | ||
कठै जान्दो हो ता नियम | कठै ! जान्दो हो ता नियम परपीडा-हरणको | ||
:: | ::छुटी-जान्थ्यो यस्को कठिनतम पीडा मरणको ॥ | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
ममा चल्दा चल्दै पल पल इनै | ममा चल्दा चल्दै पल पल इनै तर्क-लहरी | ||
::उठी काँपी काँपी विकल बटुवा त्यो थरथरी । | ::उठी काँपी काँपी विकल बटुवा त्यो थरथरी । | ||
कठै पानी ताकी जिनतिन पनेरातिर गयो | कठै ! पानी ताकी जिनतिन पनेरातिर गयो | ||
::मलाई त्यो देख्दा | ::मलाई त्यो देख्दा मनुज-जुनिमा नै घिन भयो ॥ | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
यति भनी तपसीले आँशु फेरी खसाले | यति भनी तपसीले आँशु फेरी खसाले | ||
::विकल मन समेटी केन्द्रमा नै बसाले । | ::विकल मन समेटी केन्द्रमा नै बसाले । | ||
म पनि अति हलुङ्गो हातले | म पनि अति हलुङ्गो हातले अश्रु-धारा | ||
::पुछिकन चुप | ::पुछिकन चुप लागेँ, सन्न भो देह सारा ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 15:57, 14 June 2025
This page has been validated
२७
थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी
उनैलाई पार्यो मनुजगणले मङ्गलमयी ।
कठै ! जान्दो हो ता नियम परपीडा-हरणको
छुटी-जान्थ्यो यस्को कठिनतम पीडा मरणको ॥
२८
ममा चल्दा चल्दै पल पल इनै तर्क-लहरी
उठी काँपी काँपी विकल बटुवा त्यो थरथरी ।
कठै ! पानी ताकी जिनतिन पनेरातिर गयो
मलाई त्यो देख्दा मनुज-जुनिमा नै घिन भयो ॥
२९
यति भनी तपसीले आँशु फेरी खसाले
विकल मन समेटी केन्द्रमा नै बसाले ।
म पनि अति हलुङ्गो हातले अश्रु-धारा
पुछिकन चुप लागेँ, सन्न भो देह सारा ॥