Jump to content

Page:Tarun tapasi.pdf/48: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३०}} यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरो ::शिकारी के सम्झोस् कपटपटु त्यो मूर्ख बिचरो। दियो उस्ले उल्टो झटपट पुरस्कार मरण ::बनिन् माता पृथ्वी उस विहगको अन्त्य..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|३०}}
{{pcn|३०}}
यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरो
यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरो
::शिकारी के सम्झोस् कपटपटु त्यो मूर्ख बिचरो।
::शिकारी के सम्झोस् कपट-पटु त्यो मूर्ख बिचरो ।
दियो उस्ले उल्टो झटपट पुरस्कार मरण
दियो उस्ले उल्टो झटपट पुरस्कार मरण
::बनिन् माता पृथ्वी उस विहगको अन्त्यशरण।।
::बनिन् माता पृथ्वी उस विहगको अन्त्य-शरण ॥


{{pcn|३१}}
{{pcn|३१}}
व्यथित विहगको त्यो आर्त चीत्कारभित्र
व्यथित विहगको त्यो आर्त चीत्कारभित्र
::उस बखत फुरेका वाक्य साह्रै पवित्र।
::उस बखत फुरेका वाक्य साह्रै पवित्र ।
कठिनसित बताई बर्बरी आँशु झारी
कठिनसित बताई बर्बरी आँशु झारी
::मुनिमन पुगिहाल्यो यो महासिन्धु पारी।।
::मुनि-मन पुगिहाल्यो यो महासिन्धु पारी ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 17:54, 11 June 2025

This page has been validated

३०
यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरो
शिकारी के सम्झोस् कपट-पटु त्यो मूर्ख बिचरो ।
दियो उस्ले उल्टो झटपट पुरस्कार मरण
बनिन् माता पृथ्वी उस विहगको अन्त्य-शरण ॥

३१
व्यथित विहगको त्यो आर्त चीत्कारभित्र
उस बखत फुरेका वाक्य साह्रै पवित्र ।
कठिनसित बताई बर्बरी आँशु झारी
मुनि-मन पुगिहाल्यो यो महासिन्धु पारी ॥