Jump to content

Page:Tarun tapasi.pdf/44: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको ::म लाटो अज्ञानी विहग बिचरो दूर वनको। स्वभावैले मेरा उपर हुनुपर्ने सदयता ::लियौ जानी जानी अहह किन उल्टो परुषता?।। {{pcn|..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|६}}
{{pcn|६}}
तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको
तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको
::म लाटो अज्ञानी विहग बिचरो दूर वनको।
::म लाटो अज्ञानी विहग बिचरो दूर वनको ।
स्वभावैले मेरा उपर हुनुपर्ने सदयता
स्वभावैले मेरा उपर हुनुपर्ने सदयता
::लियौ जानी जानी अहह किन उल्टो परुषता?।।
::लियौ जानी जानी अहह ! किन उल्टो परुषता ?


{{pcn|७}}
{{pcn|७}}
जगत्रक्षालाई जुनिभर अहिंसाव्रत धरी
जगत्‌-रक्षालाई जुनिभर अहिंसा-व्रत धरी
::उसैद्वारा व्याघ्रप्रभृति पशु सारा वश गरी।
::उसैद्वारा व्याघ्रप्रभृति पशु सारा वश गरी ।
रहन्थ्यो जो ज्ञानी मनुज गहिरो शान्तिसुखमा
रहन्थ्यो जो ज्ञानी मनुज गहिरो शान्ति-सुखमा
::मट्याङ्ग्रा हान्ने भो शिव शिव उही आज रुखमा।।
::मट्याङ्ग्रा हान्ने भो शिव शिव ! उही आज रुखमा ॥


{{pcn|८}}
{{pcn|८}}
तिमी घुम्थ्यौ फिर्थ्यौ धरणितलमा, हामि नभमा
तिमी घुम्थ्यौ फिर्थ्यौ धरणितलमा, हामि नभमा
::कुनै वेला हुन्थ्यौं उभय तल माथी विटपमा।
::कुनै वेला हुन्थ्यौँ उभय तल माथी विटपमा ।
दुवै सुन्थ्यौं बोली खुसिसित दुवैका दुइ थरी
दुवै सुन्थ्यौँ बोली खुसिसित दुवैका दुइ थरी
::वृथा त्यो भत्कायौ अबुझ तिमिले शान्तिनगरी।।
::वृथा त्यो भत्कायौ अबुझ ! तिमिले शान्ति-नगरी ॥


{{pcn|९}}
{{pcn|९}}
कुनै वेला तिम्रो गृह र फुलबारीवरिपरि
कुनै वेला तिम्रो गृह र फुलबारी-वरिपरि
::सबै हामी घुम्दा चटुल गतिले कौतुक गरी।
::सबै हामी घुम्दा चटुल गतिले कौतुक गरी ।
कठै साना साना कुसुमकलि जस्ता शिशु पनि
कठै ! साना साना कुसुमकलि जस्ता शिशु पनि
::'चरी आ: आ:' भन्थे, प्रणयवश पुग्थे रुखमनि।।
::'चरी ! आ: आ:' भन्थे, प्रणयवश पुग्थे रुखमनि ॥


{{pcn|१०}}
{{pcn|१०}}
हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा
हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा
::म नाचेको देख्थें प्रणयपुरको मध्य धुरिमा।
::म नाचेको देख्थेँ प्रणयपुरको मध्य धुरिमा ।
खुसी हुन्थें, भन्थें मनुजजुनि हो भाग्यसदन
खुसी हुन्थेँ, भन्थेँ मनुज-जुनि हो भाग्यसदन
::कठै यो हत्यारोपन त उस वेला समझिनँ।।
::कठै ! यो हत्यारोपन त उस वेला समझिनँ ॥


{{pcn|११}}
{{pcn|११}}
खसेको दाना वा फलफुल तथा मञ्जुमुजुरा
खसेको दाना वा फल-फुल तथा मञ्जु-मुजुरा
::जुट्यो जो, सो खाई खुशिसित गरी नित्य गुजरा।
::जुट्यो जो, सो खाई खुशिसित गरी नित्य गुजरा ।
तपस्वी जस्तो भै प्रकृतिपथको मङ्गल गरी
तपस्वी जस्तो भै प्रकृति-पथको मङ्गल गरी
::रहेको यो निर्धो मकन किन मार्यौ? हरि हरि।।
::रहेको यो निर्धो मकन किन मार्यौ ? हरि हरि !!
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:41, 11 June 2025

This page has been validated


तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको
म लाटो अज्ञानी विहग बिचरो दूर वनको ।
स्वभावैले मेरा उपर हुनुपर्ने सदयता
लियौ जानी जानी अहह ! किन उल्टो परुषता ?


जगत्‌-रक्षालाई जुनिभर अहिंसा-व्रत धरी
उसैद्वारा व्याघ्रप्रभृति पशु सारा वश गरी ।
रहन्थ्यो जो ज्ञानी मनुज गहिरो शान्ति-सुखमा
मट्याङ्ग्रा हान्ने भो शिव शिव ! उही आज रुखमा ॥


तिमी घुम्थ्यौ फिर्थ्यौ धरणितलमा, हामि नभमा
कुनै वेला हुन्थ्यौँ उभय तल माथी विटपमा ।
दुवै सुन्थ्यौँ बोली खुसिसित दुवैका दुइ थरी
वृथा त्यो भत्कायौ अबुझ ! तिमिले शान्ति-नगरी ॥


कुनै वेला तिम्रो गृह र फुलबारी-वरिपरि
सबै हामी घुम्दा चटुल गतिले कौतुक गरी ।
कठै ! साना साना कुसुमकलि जस्ता शिशु पनि
'चरी ! आ: आ:' भन्थे, प्रणयवश पुग्थे रुखमनि ॥

१०
हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा
म नाचेको देख्थेँ प्रणयपुरको मध्य धुरिमा ।
खुसी हुन्थेँ, भन्थेँ मनुज-जुनि हो भाग्यसदन
कठै ! यो हत्यारोपन त उस वेला समझिनँ ॥

११
खसेको दाना वा फल-फुल तथा मञ्जु-मुजुरा
जुट्यो जो, सो खाई खुशिसित गरी नित्य गुजरा ।
तपस्वी जस्तो भै प्रकृति-पथको मङ्गल गरी
रहेको यो निर्धो मकन किन मार्यौ ? हरि हरि !!