Jump to content

Page:Tarun tapasi.pdf/42: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|२४}}
{{pcn|२४}}
व्यथाको जो ज्वाला विकल उस चीत्काररवमा
व्यथाको जो ज्वाला विकल उस चीत्कार-रवमा
::थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा ।
::थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा ।
हुँदो हो ता, कालो धरणितल कैलाससदन
हुँदो हो ता, कालो धरणितल कैलास-सदन
::बनीजान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन ॥
::बनी-जान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन ॥


{{pcn|२५}}
{{pcn|२५}}
चरीको त्यो 'चीं चीं' मय रुदन वा क्रन्दन कडा
चरीको त्यो 'चीँ चीँ' मय रुदन वा क्रन्दन कडा
::थियो जान्नेलाई अमरकृत विद्यालय खडा ।
::थियो जान्नेलाई अमर-कृत विद्यालय खडा ।
नसम्झी यो केही अबुझ शठले भित्र मनमा
नसम्झी यो केही अबुझ शठले भित्र मनमा
::चरीलाई पक्ड्यो शिव शिव तुरुन्तै जमिनमा ॥
::चरीलाई पक्ड्यो शिव शिव !! तुरुन्तै जमिनमा ॥


{{pcn|२६}}
{{pcn|२६}}
निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा
निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा
::गिर्यो कालो पर्दा भयचकित मेरा नयनमा ।
::गिर्‍यो कालो पर्दा भय-चकित मेरा नयनमा ।
चरीको 'चीं चीं' मा उस बखत मैले जुन कुरा
चरीको 'चीँ चीँ' मा उस बखत मैले जुन कुरा
::सुनेथें, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ॥
::सुनेथेँ, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ॥


{{pcn|२७}}
{{pcn|२७}}
हुन त बहुत सानू किन्तु गम्भीर भारी
हुन त बहुत सानू किन्तु गम्भीर भारी
::विहगवधकहानी कष्टले त्यो उतारी ।
::विहग-वध-कहानी कष्टले त्यो उतारी ।
अलि छिन तपसीले अश्रुधारा बगाये
अलि छिन तपसीले अश्रुधारा बगाये
::नयनयुगल फेरी शून्यमा नै लगाये ॥
::नयन-युगल फेरी शून्यमा नै लगाये ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 17:31, 11 June 2025

This page has been validated

२४
व्यथाको जो ज्वाला विकल उस चीत्कार-रवमा
थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा ।
हुँदो हो ता, कालो धरणितल कैलास-सदन
बनी-जान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन ॥

२५
चरीको त्यो 'चीँ चीँ' मय रुदन वा क्रन्दन कडा
थियो जान्नेलाई अमर-कृत विद्यालय खडा ।
नसम्झी यो केही अबुझ शठले भित्र मनमा
चरीलाई पक्ड्यो शिव शिव !! तुरुन्तै जमिनमा ॥

२६
निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा
गिर्‍यो कालो पर्दा भय-चकित मेरा नयनमा ।
चरीको 'चीँ चीँ' मा उस बखत मैले जुन कुरा
सुनेथेँ, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ॥

२७
हुन त बहुत सानू किन्तु गम्भीर भारी
विहग-वध-कहानी कष्टले त्यो उतारी ।
अलि छिन तपसीले अश्रुधारा बगाये
नयन-युगल फेरी शून्यमा नै लगाये ॥