Page:Tarun tapasi.pdf/42: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२४}} व्यथाको जो ज्वाला विकल उस चीत्काररवमा ::थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा। हुँदो हो ता, कालो धरणितल कैलाससदन ::बनीजान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
व्यथाको जो ज्वाला विकल उस | व्यथाको जो ज्वाला विकल उस चीत्कार-रवमा | ||
::थियो, त्यस्को थोरै असर दुनियाँको | ::थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा । | ||
हुँदो हो ता, कालो धरणितल | हुँदो हो ता, कालो धरणितल कैलास-सदन | ||
:: | ::बनी-जान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन ॥ | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
चरीको त्यो ' | चरीको त्यो 'चीँ चीँ' मय रुदन वा क्रन्दन कडा | ||
::थियो जान्नेलाई | ::थियो जान्नेलाई अमर-कृत विद्यालय खडा । | ||
नसम्झी यो केही अबुझ शठले भित्र मनमा | नसम्झी यो केही अबुझ शठले भित्र मनमा | ||
::चरीलाई पक्ड्यो शिव शिव तुरुन्तै | ::चरीलाई पक्ड्यो शिव शिव !! तुरुन्तै जमिनमा ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा | निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा | ||
:: | ::गिर्यो कालो पर्दा भय-चकित मेरा नयनमा । | ||
चरीको ' | चरीको 'चीँ चीँ' मा उस बखत मैले जुन कुरा | ||
:: | ::सुनेथेँ, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ॥ | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
हुन त बहुत सानू किन्तु गम्भीर भारी | हुन त बहुत सानू किन्तु गम्भीर भारी | ||
:: | ::विहग-वध-कहानी कष्टले त्यो उतारी । | ||
अलि छिन तपसीले अश्रुधारा बगाये | अलि छिन तपसीले अश्रुधारा बगाये | ||
:: | ::नयन-युगल फेरी शून्यमा नै लगाये ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 17:31, 11 June 2025
This page has been validated
२४
व्यथाको जो ज्वाला विकल उस चीत्कार-रवमा
थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा ।
हुँदो हो ता, कालो धरणितल कैलास-सदन
बनी-जान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन ॥
२५
चरीको त्यो 'चीँ चीँ' मय रुदन वा क्रन्दन कडा
थियो जान्नेलाई अमर-कृत विद्यालय खडा ।
नसम्झी यो केही अबुझ शठले भित्र मनमा
चरीलाई पक्ड्यो शिव शिव !! तुरुन्तै जमिनमा ॥
२६
निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा
गिर्यो कालो पर्दा भय-चकित मेरा नयनमा ।
चरीको 'चीँ चीँ' मा उस बखत मैले जुन कुरा
सुनेथेँ, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ॥
२७
हुन त बहुत सानू किन्तु गम्भीर भारी
विहग-वध-कहानी कष्टले त्यो उतारी ।
अलि छिन तपसीले अश्रुधारा बगाये
नयन-युगल फेरी शून्यमा नै लगाये ॥