Jump to content

Page:Tarun tapasi.pdf/41: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२१}} कुनै वेला भेला भइ विहग सारा कचहरी ::जमायेको देखी हतमति शिकारी अघि सरी। मट्याङ्ग्राले ठोक्यो अवसर बुझी टन्न बलले ::खस्यो चीं चीं गर्दै कठिनसित यौटा, अरु चले।..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२१}}
{{pcn|२१}}
कुनै वेला भेला भइ विहग सारा कचहरी
कुनै वेला भेला भइ विहग सारा कचहरी
::जमायेको देखी हतमति शिकारी अघि सरी।
::जमायेको देखी हतमति शिकारी अघि सरी ।
मट्याङ्ग्राले ठोक्यो अवसर बुझी टन्न बलले
मट्याङ्ग्राले ठोक्यो अवसर बुझी टन्न बलले
::खस्यो चीं चीं गर्दै कठिनसित यौटा, अरु चले।।
::खस्यो चीँ चीँ गर्दै कठिनसित यौटा, अरु चले ॥


{{pcn|२२}}
{{pcn|२२}}
कठै चल्दो फिर्दो प्रकृतिपुतली त्यो निमिषमा
कठै ! चल्दो फिर्दो प्रकृति-पुतली त्यो निमिषमा
::अकालैमा त्यस्तो गतिसँग परी कालवशमा।
::अकालैमा त्यस्तो गतिसँग परी कालवशमा ।
लडेको देख्नाले हृदय सहसा चर्र चिरियो
लडेको देख्नाले हृदय सहसा चर्र चिरियो
::दया ज्यादा लाग्यो नयनयुगको मोति छरियो।।
::दया ज्यादा लाग्यो नयनयुगको मोति छरियो ॥


{{pcn|२३}}
{{pcn|२३}}
शिकारी संहारी अबुझ हतभागी मनुजको
शिकारी संहारी अबुझ हतभागी मनुजको
::थियो कस्तो कस्तो विकट अनुहारै दनुजको।
::थियो कस्तो कस्तो विकट अनुहारै दनुजको ।
अँठ्यायो त्यस्ले त्यो झटपट गई घायल चरी
अँठ्यायो त्यस्ले त्यो झटपट गई घायल चरी
::छुनासाथै निस्क्यो कठिनसित 'चीं चीं, चिरिरिरी'।।
::छुनासाथै निस्क्यो कठिनसित 'चीँ चीँ, चिरिरिरी'
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:29, 11 June 2025

This page has been validated

२१
कुनै वेला भेला भइ विहग सारा कचहरी
जमायेको देखी हतमति शिकारी अघि सरी ।
मट्याङ्ग्राले ठोक्यो अवसर बुझी टन्न बलले
खस्यो चीँ चीँ गर्दै कठिनसित यौटा, अरु चले ॥

२२
कठै ! चल्दो फिर्दो प्रकृति-पुतली त्यो निमिषमा
अकालैमा त्यस्तो गतिसँग परी कालवशमा ।
लडेको देख्नाले हृदय सहसा चर्र चिरियो
दया ज्यादा लाग्यो नयनयुगको मोति छरियो ॥

२३
शिकारी संहारी अबुझ हतभागी मनुजको
थियो कस्तो कस्तो विकट अनुहारै दनुजको ।
अँठ्यायो त्यस्ले त्यो झटपट गई घायल चरी
छुनासाथै निस्क्यो कठिनसित 'चीँ चीँ, चिरिरिरी' ॥