Page:Shakuntala.pdf/28: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
वनकी महिमा उ सजीव तिनी । | वनकी महिमा उ सजीव तिनी । | ||
किन चाहनु मर्त्यसुता सँगिनी ॥ | ::किन चाहनु मर्त्यसुता सँगिनी ॥ | ||
सब नृत्य गरीकन भाव भरी । | सब नृत्य गरीकन भाव भरी । | ||
नजरैअघि हेर यही मधुरी ॥ | ::नजरैअघि हेर यही मधुरी ॥ | ||
( | {{pcn|(२३)}} | ||
तपको मद भङ्ग हुने | |||
यस सुन्दर काननमा | तपको मद भङ्ग हुने ऋतुमा। | ||
::यस सुन्दर काननमा नृपति ॥ | |||
गह बन्द गरी अवहेलनले । | गह बन्द गरी अवहेलनले । | ||
रहँदा तर इन्द्रसमेत गले ॥ | ::रहँदा तर इन्द्रसमेत गले ॥ | ||
(२४) | {{pcn|(२४)}} | ||
( | |||
{{pcn|'''(द्रुतविलम्बित)''')}} | |||
कनककान्ति छ बादल खुट्किला । | कनककान्ति छ बादल खुट्किला । | ||
सुरपुरीतिरको नभ सान्ध्यमा ॥ | ::सुरपुरीतिरको नभ सान्ध्यमा ॥ | ||
पयर चट्ट उचाल्न तयार ती । | |||
उपर हेरन ! चित्रित मेनका ॥ | ::उपर हेरन ! चित्रित मेनका ॥ | ||
(२५) | {{pcn|(२५)}} | ||
समय सुन्दर सान्ध्य सुवर्णको । | समय सुन्दर सान्ध्य सुवर्णको । | ||
मदनमन्दिरमा वन पर्णको ॥ | ::मदनमन्दिरमा वन पर्णको ॥ | ||
जलनिनाद लिँदी ललितांशुका । | जलनिनाद लिँदी ललितांशुका । | ||
तल | ::तल झरिन् पृथिवीतिर मेनका ॥ | ||
(२६) | {{pcn|(२६)}} | ||
मधुर शिल्पकला जिउँदो बनी । | मधुर शिल्पकला जिउँदो बनी । | ||
युवति चित्र उडान तयार | ::युवति चित्र उडान तयार छ । | ||
कुसुमबीच वसन्तविहारको । | कुसुमबीच वसन्तविहारको । | ||
नृपतिका दरबारसमीपमा ॥ | ::नृपतिका दरबारसमीपमा ॥ | ||
प्रकृत पड्ख लिएर सुहाउँदो । | प्रकृत पड्ख लिएर सुहाउँदो । | ||
सदृश | ::सदृश छन् नभमा अब अप्सरा ॥ | ||
सुन गुलाब त्यहाँ सब | सुन गुलाब त्यहाँ सब फुल्दछन् । | ||
मधुर पड्ख | ::मधुर पड्ख फिंजी मृदु बोल्दछन् ॥ | ||
(२७) | {{pcn|(२७)}} | ||
</poem>}} |
Latest revision as of 19:41, 10 June 2025
This page has not been proofread
वनकी महिमा उ सजीव तिनी ।
किन चाहनु मर्त्यसुता सँगिनी ॥
सब नृत्य गरीकन भाव भरी ।
नजरैअघि हेर यही मधुरी ॥
(२३)
तपको मद भङ्ग हुने ऋतुमा।
यस सुन्दर काननमा नृपति ॥
गह बन्द गरी अवहेलनले ।
रहँदा तर इन्द्रसमेत गले ॥
(२४)
(द्रुतविलम्बित))
कनककान्ति छ बादल खुट्किला ।
सुरपुरीतिरको नभ सान्ध्यमा ॥
पयर चट्ट उचाल्न तयार ती ।
उपर हेरन ! चित्रित मेनका ॥
(२५)
समय सुन्दर सान्ध्य सुवर्णको ।
मदनमन्दिरमा वन पर्णको ॥
जलनिनाद लिँदी ललितांशुका ।
तल झरिन् पृथिवीतिर मेनका ॥
(२६)
मधुर शिल्पकला जिउँदो बनी ।
युवति चित्र उडान तयार छ ।
कुसुमबीच वसन्तविहारको ।
नृपतिका दरबारसमीपमा ॥
प्रकृत पड्ख लिएर सुहाउँदो ।
सदृश छन् नभमा अब अप्सरा ॥
सुन गुलाब त्यहाँ सब फुल्दछन् ।
मधुर पड्ख फिंजी मृदु बोल्दछन् ॥
(२७)