Page:Shakuntala.pdf/38: Difference between revisions
Appearance
→Not proofread: Created page with "उह्ुहु, हेर मसक्क मुसुक्क भै । युवतिबाट झिलिक्क कटाक्ष गो ॥ नयन दिव्य सजीव झलक्क भो । हृदयमा रतिदीप झिलिक्क भो॥ कुटी गर्न शारदर्शन । थियो शरुकुटी हृदय घायल पाउँछ स्पर्शन॥ धनु रुध..." |
No edit summary |
||
(3 intermediate revisions by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
उहुहु, हेर मसक्क मुसुक्क भै । | |||
::युवतिबाट झिलिक्क कटाक्ष गो ॥ | |||
नयन दिव्य सजीव झलक्क भो । | नयन दिव्य सजीव झलक्क भो । | ||
::हृदयमा रतिदीप झिलिक्क भो ॥ | |||
{{pcn|(७८)}} | |||
धनु थियो भ्रुकुटी शरदर्शन । | |||
::हृदय घायल पाउँछ स्पर्शन ॥ | |||
रुधिर लाल भरेर गुलाबले । | |||
::रँग लियो वनबीच वसन्तमा ॥ | |||
। | {{pcn|(७९)}} | ||
हृदय घायल पाउँछ | |||
रुधिर लाल | |||
रँग लियो | |||
(७९) | |||
बढ अघिल्तिर भन्दछ लेखनी । | बढ अघिल्तिर भन्दछ लेखनी । | ||
::बहुत चाख लिई तरुनो बनी ॥ | |||
समय धेर गयो भुलुँला भनी । | |||
::त्रिभुवनै अब थाम्दछु तैपनि ॥ | |||
{{pcn|(८०)}} | |||
</poem>}} |
Latest revision as of 19:40, 10 June 2025
This page has not been proofread
उहुहु, हेर मसक्क मुसुक्क भै ।
युवतिबाट झिलिक्क कटाक्ष गो ॥
नयन दिव्य सजीव झलक्क भो ।
हृदयमा रतिदीप झिलिक्क भो ॥
(७८)
धनु थियो भ्रुकुटी शरदर्शन ।
हृदय घायल पाउँछ स्पर्शन ॥
रुधिर लाल भरेर गुलाबले ।
रँग लियो वनबीच वसन्तमा ॥
(७९)
बढ अघिल्तिर भन्दछ लेखनी ।
बहुत चाख लिई तरुनो बनी ॥
समय धेर गयो भुलुँला भनी ।
त्रिभुवनै अब थाम्दछु तैपनि ॥
(८०)