Jump to content

Page:Shakuntala.pdf/38: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
उह्ुहु, हेर मसक्क मुसुक्क भै ।
 
युवतिबाट झिलिक्क कटाक्ष गो ॥
{{center block|
<poem>
उहुहु, हेर मसक्क मुसुक्क भै ।
::युवतिबाट झिलिक्क कटाक्ष गो ॥
नयन दिव्य सजीव झलक्क भो ।
नयन दिव्य सजीव झलक्क भो ।
हृदयमा रतिदीप झिलिक्क भो॥
::हृदयमा रतिदीप झिलिक्क भो ॥
धनु थियो शरुकुटी कुटी गर्न शारदर्शन
{{pcn|(७८)}}
हृदय घायल पाउँछ स्पर्शन॥
 
रुधिर लाल झरेर
धनु थियो भ्रुकुटी शरदर्शन
रँग लियो: वतन्तमा॥
::हृदय घायल पाउँछ स्पर्शन ॥
(७९)
रुधिर लाल भरेर गुलाबले
::रँग लियो वनबीच वसन्तमा ॥
{{pcn|(७९)}}
 
बढ अघिल्तिर भन्दछ लेखनी ।
बढ अघिल्तिर भन्दछ लेखनी ।
बहुत चाख लिई तरुनो बनी ॥
::बहुत चाख लिई तरुनो बनी ॥
समय धेर गयो भुलुँला भनी ।
::त्रिभुवनै अब थाम्दछु तैपनि ॥
{{pcn|(८०)}}
 
</poem>}}

Latest revision as of 19:40, 10 June 2025

This page has not been proofread

उहुहु, हेर मसक्क मुसुक्क भै ।
युवतिबाट झिलिक्क कटाक्ष गो ॥
नयन दिव्य सजीव झलक्क भो ।
हृदयमा रतिदीप झिलिक्क भो ॥
(७८)

धनु थियो भ्रुकुटी शरदर्शन ।
हृदय घायल पाउँछ स्पर्शन ॥
रुधिर लाल भरेर गुलाबले ।
रँग लियो वनबीच वसन्तमा ॥
(७९)

बढ अघिल्तिर भन्दछ लेखनी ।
बहुत चाख लिई तरुनो बनी ॥
समय धेर गयो भुलुँला भनी ।
त्रिभुवनै अब थाम्दछु तैपनि ॥
(८०)