Page:Shakuntala.pdf/37: Difference between revisions
Appearance
→Not proofread: Created page with "अन लता, तर औ तृण,- पात नैं । मधुर दोलन ताल दिने भए ॥ गगनमा छवि लाल सबैतिर । मदनकी मदिरा रँगिली बनी ॥ (७२) अब दिवाकर राज्य अनङ्गको । झलल पार्न गई जलमा डुबे ॥ कमलिनी उरमा भैँवरो धरी । नयन चिम..." |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
मधुर दोलन ताल दिने भए ॥ | <poem> | ||
अब लता, तरु आ तृण, पात नै । | |||
::मधुर दोलन ताल दिने भए ॥ | |||
गगनमा छवि लाल सबैतिर । | |||
::मदनकी मदिरा रँगिली बनी ॥ | |||
{{pcn|(७२)}} | |||
अब दिवाकर राज्य अनङ्गको । | अब दिवाकर राज्य अनङ्गको । | ||
झलल पार्न गई जलमा डुबे ॥ | ::झलल पार्न गई जलमा डुबे ॥ | ||
कमलिनी उरमा | कमलिनी उरमा भँवरो धरी । | ||
::नयन चिम्लिननिम्ति तयार छ ॥ | |||
नयन चिम्लिननिम्ति तयार | {{pcn|(७३)}} | ||
( | |||
हरर मंग्मग बासहरू चले । | |||
::मृदु समुच्छ्वसित प्रणयाऽऽसव ॥ | |||
मधुर भै दिनको प्रखर प्रभा । | मधुर भै दिनको प्रखर प्रभा । | ||
::तरु गलासँग बद्ध छ कामिनी ॥ | |||
{{pcn|(७४)}} | |||
किसलयी अबला कुचकोमला । | |||
::मधुर पर्न ढिटी पिकको गला ॥ | |||
शरमलाल उरोरुह छेक्दथी । | |||
किसलयी अबला कुचकोमला | ::अब फुकी अवगुण्ठन फ्याँक्दछे ॥ | ||
मधुर पर्न ढिटी पिकको गला ॥ | {{pcn|(७५)}} | ||
अब फुकी | |||
(७५) | |||
सुरभिका शरले उर भेदिने । | सुरभिका शरले उर भेदिने । | ||
::विविध रङ्ग दिईकन भावमा ॥ | |||
रति - मनोरमको रजनी सफा । | |||
::अब छ शासन हेर सुवासको ॥ | |||
{{pcn|(७६)}} | |||
मधुर काम जगाउन गाउँथिन् । | |||
::नरम नर्तनमा मृदुकामना ॥ | |||
कुसुमतुल्य हुने रँगमा झरी । | |||
::शवल भै मनका मृदु बागमा ॥ | |||
{{pcn|(७७)}} | |||
मधुर काम जगाउन | |||
नरम नर्तनमा मृदुकामना ॥ | |||
कुसुमतुल्य हुने | |||
(७७) | |||
</poem>}} |
Latest revision as of 19:40, 10 June 2025
This page has not been proofread
अब लता, तरु आ तृण, पात नै ।
मधुर दोलन ताल दिने भए ॥
गगनमा छवि लाल सबैतिर ।
मदनकी मदिरा रँगिली बनी ॥
(७२)
अब दिवाकर राज्य अनङ्गको ।
झलल पार्न गई जलमा डुबे ॥
कमलिनी उरमा भँवरो धरी ।
नयन चिम्लिननिम्ति तयार छ ॥
(७३)
हरर मंग्मग बासहरू चले ।
मृदु समुच्छ्वसित प्रणयाऽऽसव ॥
मधुर भै दिनको प्रखर प्रभा ।
तरु गलासँग बद्ध छ कामिनी ॥
(७४)
किसलयी अबला कुचकोमला ।
मधुर पर्न ढिटी पिकको गला ॥
शरमलाल उरोरुह छेक्दथी ।
अब फुकी अवगुण्ठन फ्याँक्दछे ॥
(७५)
सुरभिका शरले उर भेदिने ।
विविध रङ्ग दिईकन भावमा ॥
रति - मनोरमको रजनी सफा ।
अब छ शासन हेर सुवासको ॥
(७६)
मधुर काम जगाउन गाउँथिन् ।
नरम नर्तनमा मृदुकामना ॥
कुसुमतुल्य हुने रँगमा झरी ।
शवल भै मनका मृदु बागमा ॥
(७७)