Page:Shakuntala.pdf/36: Difference between revisions
→Not proofread: Created page with "कि पर रेशमको घर चीनमा । मधुर किम्बु टिपेर पहाडमा ॥ अघर लाल गरीकन गाउने । युबतिका पद भन्नु मनोरम ? (६८) रँगले भरी । घनुष दिव्य र क झरी झरी ॥ विविध रङ्ग सिँगार लिने परी । शावल-पड्ख-मयूर-न..." |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
कि पर रेशमको घर चीनमा । | कि पर रेशमको घर चीनमा । | ||
मधुर किम्बु टिपेर पहाडमा ॥ | ::मधुर किम्बु टिपेर पहाडमा ॥ | ||
अधर लाल गरीकन गाउने । | |||
::युवतिका पद भन्नु मनोरम ? | |||
{{pcn|(६८)}} | |||
(६८) | |||
धनुष दिव्य खुली रँगले भरी । | |||
::अवनिनिम्ति तृषार्त भरी भरी ॥ | |||
विविध रङ्ग सिँगार लिने परी । | विविध रङ्ग सिँगार लिने परी । | ||
::शवल-पड्ख मयूर निवासिनी ॥ | |||
सुख झरीकन हेर्न जसो गरी । | सुख झरीकन हेर्न जसो गरी । | ||
झिलिमिली | ::झिलिमिली शिखिपङ्ख फिंजाउँछे ॥ | ||
मधुर नाच्न झमाझम माधुरी । | मधुर नाच्न झमाझम माधुरी । | ||
अब | ::अब चलिन् त्यसरी सुरसुन्दरी ॥ | ||
{{pcn|(६९)}} | |||
मलय मन्द समीर सुगन्धको | मलय- मन्द- समीर - सुगन्धको । | ||
::धन लिनाकन कोमल कोषको ॥ | |||
धन लिनाकन | |||
कोषको ॥ | |||
विकच सुन्दरतासँग निस्किँदा । | विकच सुन्दरतासँग निस्किँदा । | ||
मधुर हाव र भाव गरीवरी ॥ | ::मधुर हाव र भाव गरीवरी ॥ | ||
कुसुमिता लतिका वनकी परी । | कुसुमिता लतिका वनकी परी । | ||
::मुकुलदार विभूषण भुमिकई ॥ | |||
नव लिई नखरा अलि गम्किई । | |||
मुकुलदार | ::तनु हिलाउँदछन् नव बैंसको ॥ | ||
रँग सिँगार लिएर जसो गरी । | |||
::कनक- पड्ख हुँदा दिन माधुरी ॥ | |||
अब उही नखरासित नाच्दछिन् । | |||
{{pcn|(७०)}} | |||
बैंसको ॥ | |||
कनक-पड्ख | |||
अब उही नखरासित | |||
( | |||
मना भुइँमा मरणै पनि ॥ | पयरको गति चारु छ मोहनी । ' | ||
::मृदु मना भुइँमा मरणै पनि ॥ | |||
पयरस्पर्श मिले अमृतै भनी । | |||
::सकल अर्पणनिम्ति तयार छन् ॥ | |||
तदपि फेरि उठीकन भन्दछन् । | |||
::"छुनु हरा नवजीवन बन्दछन् ॥" | |||
{{pcn|(७१)}} | |||
</poem>}} | |||
Latest revision as of 19:40, 10 June 2025
कि पर रेशमको घर चीनमा ।
मधुर किम्बु टिपेर पहाडमा ॥
अधर लाल गरीकन गाउने ।
युवतिका पद भन्नु मनोरम ?
(६८)
धनुष दिव्य खुली रँगले भरी ।
अवनिनिम्ति तृषार्त भरी भरी ॥
विविध रङ्ग सिँगार लिने परी ।
शवल-पड्ख मयूर निवासिनी ॥
सुख झरीकन हेर्न जसो गरी ।
झिलिमिली शिखिपङ्ख फिंजाउँछे ॥
मधुर नाच्न झमाझम माधुरी ।
अब चलिन् त्यसरी सुरसुन्दरी ॥
(६९)
मलय- मन्द- समीर - सुगन्धको ।
धन लिनाकन कोमल कोषको ॥
विकच सुन्दरतासँग निस्किँदा ।
मधुर हाव र भाव गरीवरी ॥
कुसुमिता लतिका वनकी परी ।
मुकुलदार विभूषण भुमिकई ॥
नव लिई नखरा अलि गम्किई ।
तनु हिलाउँदछन् नव बैंसको ॥
रँग सिँगार लिएर जसो गरी ।
कनक- पड्ख हुँदा दिन माधुरी ॥
अब उही नखरासित नाच्दछिन् ।
(७०)
पयरको गति चारु छ मोहनी । '
मृदु मना भुइँमा मरणै पनि ॥
पयरस्पर्श मिले अमृतै भनी ।
सकल अर्पणनिम्ति तयार छन् ॥
तदपि फेरि उठीकन भन्दछन् ।
"छुनु हरा नवजीवन बन्दछन् ॥"
(७१)