Jump to content

Page:Shakuntala.pdf/36: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
कि पर रेशमको घर चीनमा ।
कि पर रेशमको घर चीनमा ।
मधुर किम्बु टिपेर पहाडमा ॥
::मधुर किम्बु टिपेर पहाडमा ॥
अघर लाल गरीकन गाउने ।
अधर लाल गरीकन गाउने ।
युबतिका पद भन्नु मनोरम ?
::युवतिका पद भन्नु मनोरम ?
(६८)
{{pcn|(६८)}}
घनुष दिव्य रँगले भरी ।
 
र क झरी झरी
धनुष दिव्य खुली रँगले भरी ।
::अवनिनिम्ति तृषार्त भरी भरी
विविध रङ्ग सिँगार लिने परी ।
विविध रङ्ग सिँगार लिने परी ।
शावल-पड्ख-मयूर-निवासिनी ॥
::शवल-पड्ख मयूर निवासिनी ॥
सुख झरीकन हेर्न जसो गरी ।
सुख झरीकन हेर्न जसो गरी ।
झिलिमिली शिखिपडङ्ख फिँजाउँछे
::झिलिमिली शिखिपङ्ख फिंजाउँछे
मधुर नाच्न झमाझम माधुरी ।
मधुर नाच्न झमाझम माधुरी ।
अब चलिन्‌ त्यसरी सुरसुन्दरी ॥
::अब चलिन् त्यसरी सुरसुन्दरी ॥
८९)
{{pcn|(६९)}}
मलय मन्द समीर सुगन्धको न्धको
 
धन लिनाकन कोषको ॥
मलय- मन्द- समीर - सुगन्धको ।
::धन लिनाकन कोमल कोषको ॥
विकच सुन्दरतासँग निस्किँदा ।
विकच सुन्दरतासँग निस्किँदा ।
मधुर हाव र भाव गरीवरी ॥
::मधुर हाव र भाव गरीवरी ॥
कुसुमिता लतिका वनकी परी ।
कुसुमिता लतिका वनकी परी ।
मुकुलदार विभूषणण झुम्किई
::मुकुलदार विभूषण भुमिकई
नव चिया सिल ॥
नव लिई नखरा अलि गम्किई ।
उँदछन्‌ नव बैंसको ॥
::तनु हिलाउँदछन् नव बैंसको ॥
रंग सिंगार लिए पो सा
रँग सिँगार लिएर जसो गरी ।
कनक-पड्ख माधुरी ॥
::कनक- पड्ख हुँदा दिन माधुरी ॥
अब उही नखरासित नाच्दछिन्‌
अब उही नखरासित नाच्दछिन्
(७०0)
{{pcn|(७०)}}
पयरको गति चारु छ मोहनी ।
 
मना भुइँमा मरणै पनि ॥
पयरको गति चारु छ मोहनी । '
पयरस्पर्शा मिले अमृतै भनी ।
::मृदु मना भुइँमा मरणै पनि ॥
सकल अर्पणनिम्ति तयार छन्‌
पयरस्पर्श मिले अमृतै भनी ।
तदपि फेरि उठीकन भन्दछन्‌
::सकल अर्पणनिम्ति तयार छन्
“छुनु हरा नवजीवन बन्दछन्‌ ॥"
तदपि फेरि उठीकन भन्दछन्
()
::"छुनु हरा नवजीवन बन्दछन् ॥"
{{pcn|(७१)}}
 
</poem>}}

Latest revision as of 19:40, 10 June 2025

This page has not been proofread

कि पर रेशमको घर चीनमा ।
मधुर किम्बु टिपेर पहाडमा ॥
अधर लाल गरीकन गाउने ।
युवतिका पद भन्नु मनोरम ?
(६८)

धनुष दिव्य खुली रँगले भरी ।
अवनिनिम्ति तृषार्त भरी भरी ॥
विविध रङ्ग सिँगार लिने परी ।
शवल-पड्ख मयूर निवासिनी ॥
सुख झरीकन हेर्न जसो गरी ।
झिलिमिली शिखिपङ्ख फिंजाउँछे ॥
मधुर नाच्न झमाझम माधुरी ।
अब चलिन् त्यसरी सुरसुन्दरी ॥
(६९)

मलय- मन्द- समीर - सुगन्धको ।
धन लिनाकन कोमल कोषको ॥
विकच सुन्दरतासँग निस्किँदा ।
मधुर हाव र भाव गरीवरी ॥
कुसुमिता लतिका वनकी परी ।
मुकुलदार विभूषण भुमिकई ॥
नव लिई नखरा अलि गम्किई ।
तनु हिलाउँदछन् नव बैंसको ॥
रँग सिँगार लिएर जसो गरी ।
कनक- पड्ख हुँदा दिन माधुरी ॥
अब उही नखरासित नाच्दछिन् ।
(७०)

पयरको गति चारु छ मोहनी । '
मृदु मना भुइँमा मरणै पनि ॥
पयरस्पर्श मिले अमृतै भनी ।
सकल अर्पणनिम्ति तयार छन् ॥
तदपि फेरि उठीकन भन्दछन् ।
"छुनु हरा नवजीवन बन्दछन् ॥"
(७१)