Page:Shakuntala.pdf/35: Difference between revisions
Appearance
→Not proofread: Created page with "प्रथम पुष्प प्रकाशक पद्मको । उर छुने उनको बुझ उच्चता ॥ तदपि अल्पवयस्क छ त्यो रस । अमर-षोडश-बैंस-मदालस ॥ (६२) पयरं ती चतुरा छमछम् चले । लहरमा सम दीकन चञ्चले ॥ विगहका सब मूक गला खुले ।..." |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
प्रथम पुष्प प्रकाशक पद्मको । | प्रथम पुष्प प्रकाशक पद्मको । | ||
::उर छुने उनको बुझ उच्चता ॥ | |||
उर छुने उनको बुझ उच्चता ॥ | |||
तदपि अल्पवयस्क छ त्यो रस । | तदपि अल्पवयस्क छ त्यो रस । | ||
::अमर- षोडश-बैंस-मदालस ॥ | |||
{{pcn|(६२)}} | |||
पयर ती चतुरा छमछम् चले । | |||
::लहरमा सम दीकन चञ्चले | |||
विगहका सब मूक गला खुले। | |||
::अधर फर्फर भै ऋषिका चले | |||
{{pcn|(६३)}} | |||
लहरमा सम दीकन चञ्चले | |||
विगहका सब मूक गला | |||
अधर फर्फर भै | |||
(६३) | |||
मधुर कम्बरमा कर कोमल । | मधुर कम्बरमा कर कोमल । | ||
::कुसुमतुल्य दिईकन लच्किँदै । | |||
चपल चॉप सजीकन नर्तन । | |||
::लिन तयार भइन् मृदुलाधरा ॥ | |||
{{pcn|(६४)}} | |||
यदि यथार्थ खुलासित लेखियोस् । | |||
::तब बयान हुँदा बहुतै धनी ॥ | |||
अवनितर्फ कुबेर झरीकन । | |||
::"म छ गरीब" भनीकन धाउँथे ॥ | |||
{{pcn|(६५)}} | |||
यदि यथार्थ खुलासित | |||
तब बयान हुँदा | |||
अवनितर्फ कुबेर | |||
(६५) | |||
धवल जॉघ थिए कदलीदल । | |||
::रहरका रसिला अलि पेशल ॥ | |||
मधुर मसृण मादकता भरी । | मधुर मसृण मादकता भरी । | ||
::दुइ हिले हलुका हँसिला खुली ॥ | |||
{{pcn|(६६)}} | |||
पयर छम्छम चल्छ कला-लघु- | |||
::म उपमा कुन चीजविषे लगूँ ? | |||
पयर छम्छम | मदनका वनमा गुनकेसरी । | ||
::पहिरिने कि त काश्मिरमा परी- | |||
तिर कुनै तुलनापदमा पुगेँ ? | |||
पहिरिने कि त काश्मिरमा परी- | {{pcn|(६७)}} | ||
</poem>}} | |||
Latest revision as of 19:40, 10 June 2025
This page has not been proofread
प्रथम पुष्प प्रकाशक पद्मको ।
उर छुने उनको बुझ उच्चता ॥
तदपि अल्पवयस्क छ त्यो रस ।
अमर- षोडश-बैंस-मदालस ॥
(६२)
पयर ती चतुरा छमछम् चले ।
लहरमा सम दीकन चञ्चले
विगहका सब मूक गला खुले।
अधर फर्फर भै ऋषिका चले
(६३)
मधुर कम्बरमा कर कोमल ।
कुसुमतुल्य दिईकन लच्किँदै ।
चपल चॉप सजीकन नर्तन ।
लिन तयार भइन् मृदुलाधरा ॥
(६४)
यदि यथार्थ खुलासित लेखियोस् ।
तब बयान हुँदा बहुतै धनी ॥
अवनितर्फ कुबेर झरीकन ।
"म छ गरीब" भनीकन धाउँथे ॥
(६५)
धवल जॉघ थिए कदलीदल ।
रहरका रसिला अलि पेशल ॥
मधुर मसृण मादकता भरी ।
दुइ हिले हलुका हँसिला खुली ॥
(६६)
पयर छम्छम चल्छ कला-लघु-
म उपमा कुन चीजविषे लगूँ ?
मदनका वनमा गुनकेसरी ।
पहिरिने कि त काश्मिरमा परी-
तिर कुनै तुलनापदमा पुगेँ ?
(६७)