Jump to content

Page:Shakuntala.pdf/35: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
::उर छुने उनको बुझ उच्चता ॥
::उर छुने उनको बुझ उच्चता ॥
तदपि अल्पवयस्क छ त्यो रस ।
तदपि अल्पवयस्क छ त्यो रस ।
::अमर-षोडश-बैंस-मदालस ॥
::अमर- षोडश-बैंस-मदालस ॥
{{pcn|(६२)}}
{{pcn|(६२)}}


पयरं ती चतुरा छमछम्‌ चले ।
पयर ती चतुरा छमछम् चले ।
::लहरमा सम दीकन चञ्चले
::लहरमा सम दीकन चञ्चले
विगहका सब मूक गला खुले ।
विगहका सब मूक गला खुले।
::अधर फर्फर भै त्राषिका चले
::अधर फर्फर भै ऋषिका चले
{{pcn|(६३)}}
{{pcn|(६३)}}


मधुर कम्बरमा कर कोमल ।
मधुर कम्बरमा कर कोमल ।
::कुसुमतुल्य दिईकन लच्किँदै
::कुसुमतुल्य दिईकन लच्किँदै
चपल चाँप सजीकन नर्तन ।
चपल चॉप सजीकन नर्तन ।
::लिन तयार भइन्‌ मृदुलाधरा ॥
::लिन तयार भइन् मृदुलाधरा ॥
{{pcn|(६४)}}
{{pcn|(६४)}}


यदि यथार्थ खुलासित लेखियोस्‌
यदि यथार्थ खुलासित लेखियोस्
::तब बयान हुँदा अनी धनी ॥
::तब बयान हुँदा बहुतै धनी ॥
अवनितर्फ कुबेर
अवनितर्फ कुबेर झरीकन ।
::“म गरीब” भनीकन धाउँथे ॥
::"म गरीब" भनीकन धाउँथे ॥
{{pcn|(६५)}}
{{pcn|(६५)}}


धवल जाँघ थिए कदलीदल ।
धवल जॉघ थिए कदलीदल ।
::रहरका रसिला अलि पेशल ॥
::रहरका रसिला अलि पेशल ॥
मधुर मसृण मादकता भरी ।
मधुर मसृण मादकता भरी ।
::दुद हिले हलुका हँसिला खुली ॥
::दुइ हिले हलुका हँसिला खुली ॥
{{pcn|(६६)}}
{{pcn|(६६)}}


पयर छम्छम 'चन्छ कला-लघु-
पयर छम्छम चल्छ कला-लघु-
::म उपमा कुन चीजविषे लगूँ ?
::म उपमा कुन चीजविषे लगूँ ?
मददनका वनमा गुनकेसरी ।
मदनका वनमा गुनकेसरी ।
::पहिरिने कि त काश्मिरमा परी-
::पहिरिने कि त काश्मिरमा परी-
तिर कुनै तुलनापदमा पुगूँ ?
तिर कुनै तुलनापदमा पुगेँ ?
{{pcn|(६७)}}
{{pcn|(६७)}}


</poem>}}
</poem>}}

Latest revision as of 19:40, 10 June 2025

This page has not been proofread

प्रथम पुष्प प्रकाशक पद्मको ।
उर छुने उनको बुझ उच्चता ॥
तदपि अल्पवयस्क छ त्यो रस ।
अमर- षोडश-बैंस-मदालस ॥
(६२)

पयर ती चतुरा छमछम् चले ।
लहरमा सम दीकन चञ्चले
विगहका सब मूक गला खुले।
अधर फर्फर भै ऋषिका चले
(६३)

मधुर कम्बरमा कर कोमल ।
कुसुमतुल्य दिईकन लच्किँदै ।
चपल चॉप सजीकन नर्तन ।
लिन तयार भइन् मृदुलाधरा ॥
(६४)

यदि यथार्थ खुलासित लेखियोस् ।
तब बयान हुँदा बहुतै धनी ॥
अवनितर्फ कुबेर झरीकन ।
"म छ गरीब" भनीकन धाउँथे ॥
(६५)

धवल जॉघ थिए कदलीदल ।
रहरका रसिला अलि पेशल ॥
मधुर मसृण मादकता भरी ।
दुइ हिले हलुका हँसिला खुली ॥
(६६)

पयर छम्छम चल्छ कला-लघु-
म उपमा कुन चीजविषे लगूँ ?
मदनका वनमा गुनकेसरी ।
पहिरिने कि त काश्मिरमा परी-
तिर कुनै तुलनापदमा पुगेँ ?
(६७)