Jump to content

Page:Shakuntala.pdf/34: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "पिहित छन्‌ स्तन चूत बढालु झैं । सुरपुरीलतिका उर बाँध्दछन्‌ ॥ फल लुकाउन फूल जडीकन । 'शरम राख्न सुगन्ध समाउँछन्‌ ॥ (५६) उर अधोगत देख्न वनस्थली । पुलकसाथ बनी कुसुमा$5वलि ॥ पिक मदालस बोल..."
 
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
पिहित छन्‌ स्तन चूत बढालु झैं ।
{{center block|
 
<poem>
सुरपुरीलतिका उर बाँध्दछन्‌
पिहित छन् स्तन चूत बढालु झैं ।
 
::सुरपुरीलतिका उर बाँध्दछन्
फल लुकाउन फूल जडीकन ।
फल लुकाउन फूल जडीकन ।
'शरम राख्न सुगन्ध समाउँछन्‌
::शरम राख्न सुगन्ध समाउँछन्
(५६)
{{pcn|(५६)}}


उर अधोगत देख्न वनस्थली ।
उर अधोगत देख्न वनस्थली ।
पुलकसाथ बनी कुसुमा$5वलि
::पुलकसाथ बनी कुसुमाऽऽवलि
पिक मदालस बोल्छ “कुह्‌
पिक मदालस बोल्छ "कुहू कुहू ।
पत
::" मधुर प्रश्न गरेर मुहुर्मुहुः
मधुर प्रश्न गरेर
{{pcn|(५७)}}
 
"
;: ॥|
 
(५७)


सुरपुरी सब हेर्दछ, रङ्गको ।
सुरपुरी सब हेर्दछ, रङ्गको ।
 
::मृदु घडाहरु दृश्य-भरी छरी ॥
मृदु घडाहरु दृश्य-भरी छरी ॥
 
लहर बन्छ समीरण सुस्तरी ।
लहर बन्छ समीरण सुस्तरी ।
::श्रवणमा मुनिको मृदु मर्मरी ॥
{{pcn|(५८)}}


श्रवणमा मुनिको मृदु मर्मेरी ॥
तर उनी नसुनी दृढमौन छन्
(५५)
::जड त्यहाँ जब रुन्झुन गर्दछन्
 
तटशिला पनि सुन्दरले छँदा
तर उनी ल्नुती दृढमौन छन्‌
::सलिल-रङ्ग तरङ्ग सुनाउँछन्
 
{{pcn|(५९)}}
जड
 
 
न्‌,
 
तटशिला पनि सुन्दरले छुँदा
सलिल-रङ्ग तरङ्ग सुनाउँछन्‌
 
५९)
 
अब झरिन्‌ घरणीतिर अप्सरा ।
मधुरपड्ख निर्मीलित झै चरा ॥


अब झरिन् धरणीतिर अप्सरा ।
::मधुरपङ्ख निमीलित भै चरा ॥
विटपका करमा करले अडी ।
विटपका करमा करले अडी ।
::मृदुलतासरि छन् तरुमा जडी ॥
{{pcn|(६०)}}


मृदुलतासरि छन्‌ तरुमा जडी ॥
सलिलदर्पणमा मुख हेर्दछिन्
 
::अब म भन्दिनँ त्यो मुखमाधुरी ॥
(६०)
 
सतिलदर्पणमा मुख हेर्दछिन्‌
अनम
त्यो मुखमाधुरी ॥
कुन बयान ? बने कति अप्सरा ।
कुन बयान ? बने कति अप्सरा ।
::जल तथा थल औ. उरमा परी ॥
{{pcn|(६१)}}


जल तथा थल औ उरमा परी ॥
</poem>}}
(६१)

Latest revision as of 19:40, 10 June 2025

This page has not been proofread

पिहित छन् स्तन चूत बढालु झैं ।
सुरपुरीलतिका उर बाँध्दछन् ॥
फल लुकाउन फूल जडीकन ।
शरम राख्न सुगन्ध समाउँछन् ॥
(५६)

उर अधोगत देख्न वनस्थली ।
पुलकसाथ बनी कुसुमाऽऽवलि ॥
पिक मदालस बोल्छ "कुहू कुहू ।
" मधुर प्रश्न गरेर मुहुर्मुहुः ॥
(५७)

सुरपुरी सब हेर्दछ, रङ्गको ।
मृदु घडाहरु दृश्य-भरी छरी ॥
लहर बन्छ समीरण सुस्तरी ।
श्रवणमा मुनिको मृदु मर्मरी ॥
(५८)

तर उनी नसुनी दृढमौन छन् ।
जड त्यहाँ जब रुन्झुन गर्दछन् ॥
तटशिला पनि सुन्दरले छँदा ।
सलिल-रङ्ग तरङ्ग सुनाउँछन् ॥
(५९)

अब झरिन् धरणीतिर अप्सरा ।
मधुरपङ्ख निमीलित भै चरा ॥
विटपका करमा करले अडी ।
मृदुलतासरि छन् तरुमा जडी ॥
(६०)

सलिलदर्पणमा मुख हेर्दछिन् ।
अब म भन्दिनँ त्यो मुखमाधुरी ॥
कुन बयान ? बने कति अप्सरा ।
जल तथा थल औ. उरमा परी ॥
(६१)