Page:Shakuntala.pdf/33: Difference between revisions
Appearance
→Not proofread: Created page with "सकल अक्षर मञ्जु वसन्तका । अधखुला कलिकासरि कोमल ॥ हृदय हाँरलनुल्ततहमा क सहित मात्र भए भरै ॥ जसअगाडि बने बेपता ॥ (५०) तदपि एक छ शब्द बयानको । उ छ विचित्र अनिर्वचनीयता ॥ युग अनेक मिलि..." |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
सकल अक्षर मञ्जु वसन्तका । | सकल अक्षर मञ्जु वसन्तका । | ||
::अधखुला कलिकासरि कोमल ॥ | |||
हृदय सौरभगुञ्जनसूचना- | |||
::सहित मात्र भए महिमा भरूँ ॥ | |||
{{pcn|(५०)}} | |||
तदपि एक छ शब्द बयानको । | तदपि एक छ शब्द बयानको । | ||
उ छ विचित्र अनिर्वचनीयता ॥ | ::उ छ विचित्र अनिर्वचनीयता ॥ | ||
युग अनेक मिलिन्द | युग अनेक मिलिन्द बनूँ भनी । | ||
(५१) | ::जसअगाडि बने नित बेपता ॥ | ||
{{pcn|(५१)}} | |||
जुन शरद् ऋतुको विधुको रँग । | |||
::तुहिन शुभ्रशिखाऽऽवलिशासन ॥ | |||
विधुको रँग । | वदनको रँग सोहिसमान छ । | ||
::जुन चकोरमनोहरप्राण छ ॥ | |||
रँग सोहिसमान | झलकबीच अनन्त बन्यो पल । | ||
जुन चकोरमनोहरप्राण | ::अब झिलिक्क बनीकन मञ्जुल ॥ | ||
{{pcn|(५२)}} | |||
वदन मानव झैं तर तेजिलो । | वदन मानव झैं तर तेजिलो । | ||
अमरपुष्पसमान | ::अमरपुष्पसमान अरू अघि ॥ | ||
झलक एक सुनाउँदथ्यो यही । | |||
अरू | ::"सुरपुरी सुनले लटरम्म छ ॥" | ||
{{pcn|(५३)}} | |||
अघि ॥ | |||
झलक एक | |||
५३) | |||
अमृत ओज थियो सुकुमारिता । | अमृत ओज थियो सुकुमारिता । | ||
::कुसुमका तनुबाट बनेसरि ॥ | |||
वदन शिल्पकला रचनासरि । | |||
::विधु गिज्याउँदथ्यो मुखबाटुला ॥ | |||
{{pcn|(५४)}} | |||
मृदुल अञ्चल क्रौञ्च भुवाबुना । | |||
::गगनका गतिले अलि लत्रियो ॥ | |||
मृदुल अञ्चल | |||
गगनका गतिले | |||
कुसुम पत्र सफासरि लत्रियो । | कुसुम पत्र सफासरि लत्रियो । | ||
::मधुर फर्फर बीच प्रवातको ॥ | |||
{{pcn|(५५)}} | |||
</poem>}} | |||
Latest revision as of 19:40, 10 June 2025
This page has not been proofread
सकल अक्षर मञ्जु वसन्तका ।
अधखुला कलिकासरि कोमल ॥
हृदय सौरभगुञ्जनसूचना-
सहित मात्र भए महिमा भरूँ ॥
(५०)
तदपि एक छ शब्द बयानको ।
उ छ विचित्र अनिर्वचनीयता ॥
युग अनेक मिलिन्द बनूँ भनी ।
जसअगाडि बने नित बेपता ॥
(५१)
जुन शरद् ऋतुको विधुको रँग ।
तुहिन शुभ्रशिखाऽऽवलिशासन ॥
वदनको रँग सोहिसमान छ ।
जुन चकोरमनोहरप्राण छ ॥
झलकबीच अनन्त बन्यो पल ।
अब झिलिक्क बनीकन मञ्जुल ॥
(५२)
वदन मानव झैं तर तेजिलो ।
अमरपुष्पसमान अरू अघि ॥
झलक एक सुनाउँदथ्यो यही ।
"सुरपुरी सुनले लटरम्म छ ॥"
(५३)
अमृत ओज थियो सुकुमारिता ।
कुसुमका तनुबाट बनेसरि ॥
वदन शिल्पकला रचनासरि ।
विधु गिज्याउँदथ्यो मुखबाटुला ॥
(५४)
मृदुल अञ्चल क्रौञ्च भुवाबुना ।
गगनका गतिले अलि लत्रियो ॥
कुसुम पत्र सफासरि लत्रियो ।
मधुर फर्फर बीच प्रवातको ॥
(५५)