Page:Shakuntala.pdf/33: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
सकल अक्षर मञ्जु वसन्तका । | सकल अक्षर मञ्जु वसन्तका । | ||
अधखुला कलिकासरि कोमल ॥ | ::अधखुला कलिकासरि कोमल ॥ | ||
हृदय | हृदय सौरभगुञ्जनसूचना- | ||
सहित मात्र भए | ::सहित मात्र भए महिमा भरूँ ॥ | ||
(५०) | {{pcn|(५०)}} | ||
तदपि एक छ शब्द बयानको । | तदपि एक छ शब्द बयानको । | ||
उ छ विचित्र अनिर्वचनीयता ॥ | ::उ छ विचित्र अनिर्वचनीयता ॥ | ||
युग अनेक | युग अनेक मिलिन्द बनूँ भनी । | ||
जसअगाडि बने बेपता ॥ | ::जसअगाडि बने नित बेपता ॥ | ||
(५१) | {{pcn|(५१)}} | ||
जुन शरद् ऋतुको विधुको रँग । | |||
रँग सोहिसमान | ::तुहिन शुभ्रशिखाऽऽवलिशासन ॥ | ||
जुन चकोरमनोहरप्राण | वदनको रँग सोहिसमान छ । | ||
::जुन चकोरमनोहरप्राण छ ॥ | |||
अब | झलकबीच अनन्त बन्यो पल । | ||
५२) | ::अब झिलिक्क बनीकन मञ्जुल ॥ | ||
{{pcn|(५२)}} | |||
वदन मानव झैं तर तेजिलो । | वदन मानव झैं तर तेजिलो । | ||
अमरपुष्पसमान अरू अघि ॥ | ::अमरपुष्पसमान अरू अघि ॥ | ||
झलक एक | झलक एक सुनाउँदथ्यो यही । | ||
::"सुरपुरी सुनले लटरम्म छ ॥" | |||
५३) | {{pcn|(५३)}} | ||
अमृत ओज थियो सुकुमारिता । | अमृत ओज थियो सुकुमारिता । | ||
कुसुमका | ::कुसुमका तनुबाट बनेसरि ॥ | ||
वदन रचनासरि । | वदन शिल्पकला रचनासरि । | ||
::विधु गिज्याउँदथ्यो मुखबाटुला ॥ | |||
{{pcn|(५४)}} | |||
मृदुल अञ्चल | |||
गगनका गतिले | मृदुल अञ्चल क्रौञ्च भुवाबुना । | ||
::गगनका गतिले अलि लत्रियो ॥ | |||
कुसुम पत्र सफासरि लत्रियो । | कुसुम पत्र सफासरि लत्रियो । | ||
मधुर फर्फर बीच प्रवातको ॥ | ::मधुर फर्फर बीच प्रवातको ॥ | ||
(५५) | {{pcn|(५५)}} | ||
</poem>}} |
Latest revision as of 19:40, 10 June 2025
This page has not been proofread
सकल अक्षर मञ्जु वसन्तका ।
अधखुला कलिकासरि कोमल ॥
हृदय सौरभगुञ्जनसूचना-
सहित मात्र भए महिमा भरूँ ॥
(५०)
तदपि एक छ शब्द बयानको ।
उ छ विचित्र अनिर्वचनीयता ॥
युग अनेक मिलिन्द बनूँ भनी ।
जसअगाडि बने नित बेपता ॥
(५१)
जुन शरद् ऋतुको विधुको रँग ।
तुहिन शुभ्रशिखाऽऽवलिशासन ॥
वदनको रँग सोहिसमान छ ।
जुन चकोरमनोहरप्राण छ ॥
झलकबीच अनन्त बन्यो पल ।
अब झिलिक्क बनीकन मञ्जुल ॥
(५२)
वदन मानव झैं तर तेजिलो ।
अमरपुष्पसमान अरू अघि ॥
झलक एक सुनाउँदथ्यो यही ।
"सुरपुरी सुनले लटरम्म छ ॥"
(५३)
अमृत ओज थियो सुकुमारिता ।
कुसुमका तनुबाट बनेसरि ॥
वदन शिल्पकला रचनासरि ।
विधु गिज्याउँदथ्यो मुखबाटुला ॥
(५४)
मृदुल अञ्चल क्रौञ्च भुवाबुना ।
गगनका गतिले अलि लत्रियो ॥
कुसुम पत्र सफासरि लत्रियो ।
मधुर फर्फर बीच प्रवातको ॥
(५५)