Jump to content

Page:Shakuntala.pdf/32: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सुन सफा दुनिर्याौतिर आउँदी ।
{{center block|
अब त्यहाँ मुनियाँ वनकी कथा ॥
<poem>
सुन सफा दुनियाँतिर आउँदी ।
::अब त्यहाँ मुनियाँ वनकी कथा ॥
कति फुरुक्क फरक्क उ फर्किई ।
कति फुरुक्क फरक्क उ फर्किई ।
मधुर शब्द सुनाउन निर्सिई
::मधुर शब्द सुनाउन बिर्सिई
(४५)
{{pcn|(४५)}}
 
किनकि ती कनकाभ सुकालमा ।
किनकि ती कनकाभ सुकालमा ।
मधुरपड्ख चलीकन गाउँथिन्‌
::मधुरपङ्ख चलीकन गाउँथिन्
सद्‌ृश गाउँछ स्वर्णचरो दिन ।
सदृश गाउँछ स्वर्णचरो दिन ।
जलघि चुम्बनलाइ उडी पर ॥
::जलधि चुम्बनलाई उडी पर ॥
(४६)
{{pcn|(४६)}}
 
अविदिता सुषमा सुरदेशकी ।
अविदिता सुषमा सुरदेशकी ।
श्रवषणमा मनको मृदु मर्मरी ॥
::श्रवणमा मनको मृदु मर्मरी ॥
तुहिन हेम हुँदा गिरि कानन-
तुहिन हेम हुँदा गिरि कानन-
तिर सुदूर झरेसरि निर्भर ॥
::तिर सुदूर झरेसरि निर्भर ॥
मधुर पड्ख प्रचारण गर्दछिन्‌
मधुर पड्ख प्रचारण गर्दछिन्
जब धरातिर ती तल भर्दछिन्‌
::जब धरातिर ती तल झर्दछिन्
(४७)
{{pcn|(४७)}}
 
नव अलौकिक वाद्यहरू भरी ।
नव अलौकिक वाद्यहरू भरी ।
नसुनिने मृदुल स्वर-मञ्जरी ॥
::नसुनिने मृदुल स्वर-मञ्जरी ॥
कवि ननेर सुनेसरि बागमा ।
कवि बनेर सुनेसरि बागमा ।
मृदुलको कुसुमाकर आउँदा ॥
::मृदुलको कुसुमाकर आउँदा ॥
(श्द)
{{pcn|(४८)}}
म त अहो अग बढ्न कठोर भो ।
 
मृदुलका सन शब्द मिलन्‌ कहाँ ॥
म त अहो अब बढ्न कठोर भो ।
वदन दृश्य भई अब लेखनी |
::मृदुलका सब शब्द मिलन् कहाँ ॥
लटमुखासरि हेर्दछ मोहनी ॥
वदन दृश्य भई अब लेखनी
(४९)
::लटमुखासरि हेर्दछ मोहनी ॥
{{pcn|(४९)}}
 
</poem>}}

Latest revision as of 19:40, 10 June 2025

This page has not been proofread

सुन सफा दुनियाँतिर आउँदी ।
अब त्यहाँ मुनियाँ वनकी कथा ॥
कति फुरुक्क फरक्क उ फर्किई ।
मधुर शब्द सुनाउन बिर्सिई ॥
(४५)

किनकि ती कनकाभ सुकालमा ।
मधुरपङ्ख चलीकन गाउँथिन् ॥
सदृश गाउँछ स्वर्णचरो दिन ।
जलधि चुम्बनलाई उडी पर ॥
(४६)

अविदिता सुषमा सुरदेशकी ।
श्रवणमा मनको मृदु मर्मरी ॥
तुहिन हेम हुँदा गिरि कानन-
तिर सुदूर झरेसरि निर्भर ॥
मधुर पड्ख प्रचारण गर्दछिन् ।
जब धरातिर ती तल झर्दछिन् ॥
(४७)

नव अलौकिक वाद्यहरू भरी ।
नसुनिने मृदुल स्वर-मञ्जरी ॥
कवि बनेर सुनेसरि बागमा ।
मृदुलको कुसुमाकर आउँदा ॥
(४८)

म त अहो अब बढ्न कठोर भो ।
मृदुलका सब शब्द मिलन् कहाँ ॥
वदन दृश्य भई अब लेखनी ।
लटमुखासरि हेर्दछ मोहनी ॥
(४९)