Page:Shakuntala.pdf/31: Difference between revisions
Appearance
→Not proofread: Created page with "सुखद दृश्य मनोहर देखियो । घर, पुरी, वन, शैल, नदीभरी ॥ सकल सूक्ष्म सुरूप लिने गरी । अलि अलौकिक नव्य छ माधुरी ॥ (३९) गिरि ब्ने.गज झैं वन रोम झै। बाजुर हैम शिवालयमन्दिर ॥ सकल छन् पुतली शिश..." |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
सुखद दृश्य मनोहर देखियो । | सुखद दृश्य मनोहर देखियो । | ||
::घर, पुरी, वन, शैल, नदीभरी ॥ | |||
घर, पुरी, वन, शैल, नदीभरी ॥ | |||
सकल सूक्ष्म सुरूप लिने गरी । | सकल सूक्ष्म सुरूप लिने गरी । | ||
::अलि अलौकिक नव्य छ माधुरी ॥ | |||
{{pcn|(३९)}} | |||
गिरि बने गज झैं । | |||
::वन रोम गजुर हैम शिवालयमन्दिर ॥ | |||
सकल छन् पुतली शिशुको सरि । | |||
गिरि | ::सलिलका पथ छन् मृदुरेखित ॥ | ||
{{pcn|(४०)}} | |||
सकल | |||
सलिलका पथ | |||
(४०) | |||
मधुपका घर | शहर छन् सब अल्प मनोहर । | ||
::मधुपका घर मैं बहुखण्डका ॥ | |||
सडकका पनि सूत्र विचित्रका । | सडकका पनि सूत्र विचित्रका । | ||
अवनिका पटमा तनु तानिने ॥ | ::अवनिका पटमा तनु तानिने ॥ | ||
{{pcn|(४१)}} | |||
(४१) | |||
वन छ मिर्मिर दूर भईकन । | |||
::सब छ अल्प हुँदा मृदु मोहनी ॥ | |||
अनि कतै कुइरो अलि निल छ । | |||
::सब बताउन सक्तिन लेखनी ॥ | |||
{{pcn|(४२)}} | |||
सकल सुन्दरको लव गोल | अवनिका सुखको मृदु मोहनी । | ||
::सकल सुन्दरको लव गोल झैं । | |||
रजतरात्रि प्रभा सुघनीकृता । | रजतरात्रि प्रभा सुघनीकृता । | ||
कुसुममाथि हिमाम्बु बनी | ::कुसुममाथि हिमाम्बु बनी भन्यो ॥ | ||
{{pcn|(४३)}} | |||
(४३) | |||
कुसुमलोल समीरणले गरी । | कुसुमलोल समीरणले गरी । | ||
मधुर प्रेरण सत्त्वर फर्किई | ::मधुर प्रेरण सत्त्वर फर्किई । | ||
विटपमा परिवेष्टित वल्लरी । | विटपमा परिवेष्टित वल्लरी । | ||
::वदन हेर्न मनोहर कर्किई ॥ | |||
{{pcn|(४४)}} | |||
</poem>}} | |||
Latest revision as of 19:40, 10 June 2025
This page has not been proofread
सुखद दृश्य मनोहर देखियो ।
घर, पुरी, वन, शैल, नदीभरी ॥
सकल सूक्ष्म सुरूप लिने गरी ।
अलि अलौकिक नव्य छ माधुरी ॥
(३९)
गिरि बने गज झैं ।
वन रोम गजुर हैम शिवालयमन्दिर ॥
सकल छन् पुतली शिशुको सरि ।
सलिलका पथ छन् मृदुरेखित ॥
(४०)
शहर छन् सब अल्प मनोहर ।
मधुपका घर मैं बहुखण्डका ॥
सडकका पनि सूत्र विचित्रका ।
अवनिका पटमा तनु तानिने ॥
(४१)
वन छ मिर्मिर दूर भईकन ।
सब छ अल्प हुँदा मृदु मोहनी ॥
अनि कतै कुइरो अलि निल छ ।
सब बताउन सक्तिन लेखनी ॥
(४२)
अवनिका सुखको मृदु मोहनी ।
सकल सुन्दरको लव गोल झैं ।
रजतरात्रि प्रभा सुघनीकृता ।
कुसुममाथि हिमाम्बु बनी भन्यो ॥
(४३)
कुसुमलोल समीरणले गरी ।
मधुर प्रेरण सत्त्वर फर्किई ।
विटपमा परिवेष्टित वल्लरी ।
वदन हेर्न मनोहर कर्किई ॥
(४४)