Jump to content

Page:Shakuntala.pdf/30: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
मदनशासनकाल धरातिर ।
मदनशासनकाल धरातिर ।
::मृदुलपड्ख रंगीन सुरेख भै॥
::मृदुलपड्ङ्ख रँगीन सुरेख भै ॥
कुसुमरम्य उडीकन आउँछन्‌
कुसुमरम्य उडीकन आउँछन्
::पवनमा हलुका गतिले झरी
::पवनमा हलुका गतिले भरी
{{pcn|(३४)}}
{{pcn|(३४)}}


नजर सूक्ष्म नभै नरको तर ।
नजर सूक्ष्म नभै नरको तर ।
::गगन देख्न कठोर छ सुन्दर ॥
::गगन देख्न कठोर छ सुन्दर ॥
सदृश छन्‌ लघु-पड्ख-प्रचालिनी ।
सदृश छन् लघु-पङ्ख-प्रचालिनी ।
::सुरपुरी वनकी, कुसुमाङ्गिनी ॥
::सुरपुरी वनकी कुसुमाङ्गिनी ॥
{{pcn|(३५)}}
{{pcn|(३५)}}


मधुर छन्द थियो कविता परी ।
मधुर छन्द थियो कविता परी ।
::प्रकृतपड्ख लिएर बहेसरि ॥
::प्रकृतपङ्ख लिएर बहेसरि ॥
सुनहलापन बीच रमाउँदो ।
सुनहलापन बीच रमाउँदो ।
::हृदय सिर्जनको नव बागमा ॥
::हृदय सिर्जनको नव बागमा ॥
Line 24: Line 24:


सुनहला चिडियासरि साँझकी ।
सुनहला चिडियासरि साँझकी ।
::अब बराबर हाँकिन वेगले ॥
::अब बराबर हॉकिन वेगले ॥
अनि बराबर लाउन चक्कर !
अनि बराबर लाउन चक्कर !
::उरअगाडि दिईकन बैंसका ॥
::उरअगाडि दिईकन बैंसका ॥
लहरले, रस चारु घकेलिने-
लहरले, रस चारु धकेलिने-
::जलद फुल्छ जहाँ तहमा तह ।
::जलद फुल्छ जहाँ तहमा तह ।
गगनमा सुषमा अब ओर्लिइन्‌॥
गगनमा सुषमा अब ओर्लिइन् ॥
{{pcn|(३७)}}
{{pcn|(३७)}}


::हृदयकी हृदयकी सुषमा सुस्दैशाकी सुरदेशकी की
हृदयकी सुषमा सुरदेशकी ।
चरिदशामन्दिरद्वार खुलाउँदी ॥
::त्रिदशमन्दिरद्वार खुलाउँदी ॥
::वचनवर्णन धूसर पार्दछिन्‌
वचनवर्णन धूसर पार्दछिन्
अवनिमा गह दी मनमोहिनी ॥
::अवनिमा गह दी मनमोहिनी ॥
{{pcn|(३८)}}
{{pcn|(३८)}}


</poem>}}
</poem>}}

Latest revision as of 19:40, 10 June 2025

This page has not been proofread

मदनशासनकाल धरातिर ।
मृदुलपड्ङ्ख रँगीन सुरेख भै ॥
कुसुमरम्य उडीकन आउँछन् ।
पवनमा हलुका गतिले भरी ॥
(३४)

नजर सूक्ष्म नभै नरको तर ।
गगन देख्न कठोर छ सुन्दर ॥
सदृश छन् लघु-पङ्ख-प्रचालिनी ।
सुरपुरी वनकी कुसुमाङ्गिनी ॥
(३५)

मधुर छन्द थियो कविता परी ।
प्रकृतपङ्ख लिएर बहेसरि ॥
सुनहलापन बीच रमाउँदो ।
हृदय सिर्जनको नव बागमा ॥
नजरले सुखका क्षण शान्तमा ।
अलसपड्ख गरी पृथिवी सब ॥
हृदयरम्य विहार बनाउँदा ।
जलदरङ्ग लिँदो मृदु भागमा ॥
(३६)

सुनहला चिडियासरि साँझकी ।
अब बराबर हॉकिन वेगले ॥
अनि बराबर लाउन चक्कर !
उरअगाडि दिईकन बैंसका ॥
लहरले, रस चारु धकेलिने-
जलद फुल्छ जहाँ तहमा तह ।
गगनमा सुषमा अब ओर्लिइन् ॥
(३७)

हृदयकी सुषमा सुरदेशकी ।
त्रिदशमन्दिरद्वार खुलाउँदी ॥
वचनवर्णन धूसर पार्दछिन् ।
अवनिमा गह दी मनमोहिनी ॥
(३८)