Page:Shakuntala.pdf/29: Difference between revisions
Appearance
→Not proofread: Created page with "“तल झर्छ कि” भनेर दिनान्तमा । सुरपुरी रहने 'छवि' साँझको ॥ कनकपड्ख ढलक्क गरीकन । अधरलाल मुसुक्क जसो गरी ॥ शिखर भील रँगाउन हेर्दछन् । अन त्यसै उनले पनि गर्दछन् ॥ (रद) तल झर्छ कि भनेर त..." |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
सुरपुरी रहने 'छवि' साँझको ॥ | <poem> | ||
"तल भरूँ कि" भनेर दिनान्तमा । | |||
::सुरपुरी रहने 'छवि' साँझको ॥ | |||
कनकपङ्ख ढलक्क गरीकन । | |||
::अधरलाल मुसुक्क जसो गरी ॥ | |||
शिखर झील रँगाउन हेर्दछन् । | |||
::अब त्यसै उनले पनि गर्दछन् । | |||
{{pcn|(२८)}} | |||
तल भरूँ कि भनेर त्यहाँ तिनी । | |||
::लघुतनी हलुकासँग ओर्लिइन् ॥ | |||
कुसुम त्यै मनले मलयाऽनिल- | |||
::चपतमा धरणीतिर झर्दछन् ॥ | |||
{{pcn|(२९)}} | |||
शबल पङ्खहरू तरुमा अडी । | |||
::तल सफा जल प्यूँन मसक्क भै ॥ | |||
प्रथम फर्फरले अघि हुत्तिई । | |||
::उर अगाडि दिई अलि कर्किदै ॥ | |||
{{pcn|(३०)}} | |||
तल सफा जल प्यूँन मसक्क | |||
प्रथम फर्फरले अघि | |||
उर अगाडि दिई अलि | |||
(३०) | |||
जुन प्रयत्न गरीकन दृष्टिको । | जुन प्रयत्न गरीकन दृष्टिको । | ||
मधुर पात गरी तल | ::मधुर पात गरी तल हेर्दछन् ॥ | ||
सदृशता त्यसको उनमा थियो । | सदृशता त्यसको उनमा थियो । | ||
::जब तिनी पृथिवीतिर फर्किइन् ॥ | |||
{{pcn|(३१)}} | |||
बहुत दूर हुँदा चिडिया थिइन् । | |||
::जलद उज्ज्वलका चयबीचमा ॥ | |||
अब बनिन् सुमुखी तल ओर्लिंदी । | |||
::कवि घनीकृत झैं सुषमा कुनै ॥ | |||
{{pcn|(३२)}} | |||
जलद उज्ज्वलका चयबीचमा ॥ | |||
अब | |||
कवि घनीकृत झैं सुषमा कुनै ॥ | |||
( | |||
हृदयव्योमसुवर्णविहारिणी । | हृदयव्योमसुवर्णविहारिणी । | ||
::मधुरमादकपङ्खप्रसारिणी ॥ | |||
विहग | विहग आवलिले कलभाषिणी । | ||
::अनुपमा सपनासरि छन् तिनी ॥ | |||
{{pcn|(३३)}} | |||
</poem>}} | |||
Latest revision as of 19:40, 10 June 2025
This page has not been proofread
"तल भरूँ कि" भनेर दिनान्तमा ।
सुरपुरी रहने 'छवि' साँझको ॥
कनकपङ्ख ढलक्क गरीकन ।
अधरलाल मुसुक्क जसो गरी ॥
शिखर झील रँगाउन हेर्दछन् ।
अब त्यसै उनले पनि गर्दछन् ।
(२८)
तल भरूँ कि भनेर त्यहाँ तिनी ।
लघुतनी हलुकासँग ओर्लिइन् ॥
कुसुम त्यै मनले मलयाऽनिल-
चपतमा धरणीतिर झर्दछन् ॥
(२९)
शबल पङ्खहरू तरुमा अडी ।
तल सफा जल प्यूँन मसक्क भै ॥
प्रथम फर्फरले अघि हुत्तिई ।
उर अगाडि दिई अलि कर्किदै ॥
(३०)
जुन प्रयत्न गरीकन दृष्टिको ।
मधुर पात गरी तल हेर्दछन् ॥
सदृशता त्यसको उनमा थियो ।
जब तिनी पृथिवीतिर फर्किइन् ॥
(३१)
बहुत दूर हुँदा चिडिया थिइन् ।
जलद उज्ज्वलका चयबीचमा ॥
अब बनिन् सुमुखी तल ओर्लिंदी ।
कवि घनीकृत झैं सुषमा कुनै ॥
(३२)
हृदयव्योमसुवर्णविहारिणी ।
मधुरमादकपङ्खप्रसारिणी ॥
विहग आवलिले कलभाषिणी ।
अनुपमा सपनासरि छन् तिनी ॥
(३३)