Jump to content

Page:Shakuntala.pdf/29: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
“तल झर्छ कि” भनेर दिनान्तमा ।
{{center block|
सुरपुरी रहने 'छवि' साँझको ॥
<poem>
कनकपड्ख ढलक्क गरीकन ।
"तल भरूँ कि" भनेर दिनान्तमा ।
अधरलाल मुसुक्क जसो गरी ॥
::सुरपुरी रहने 'छवि' साँझको ॥
शिखर भील रँगाउन हेर्दछन्‌
कनकपङ्ख ढलक्क गरीकन ।
अन त्यसै उनले पनि गर्दछन्‌ ॥
::अधरलाल मुसुक्क जसो गरी ॥
(रद)
शिखर झील रँगाउन हेर्दछन्
तल झर्छ कि भनेर त्यहाँ तिनी ।
::अब त्यसै उनले पनि गर्दछन् ।
लघुतनी हलुकासँगः ओर्लिइन्‌
{{pcn|(२८)}}
कुसुम त्यै मनले मलया$निल-
 
चपतमा धरणीतिर भर्दछन्‌
तल भरूँ कि भनेर त्यहाँ तिनी ।
(२९)
::लघुतनी हलुकासँग ओर्लिइन्
'शबल पड्खहरू तरुमा अडी ।
कुसुम त्यै मनले मलयाऽनिल-
तल सफा जल प्यूँन मसक्क भै॥
::चपतमा धरणीतिर झर्दछन्
प्रथम फर्फरले अघि हत्तिई
{{pcn|(२९)}}
उर अगाडि दिई अलि ककिँदै
 
(३०)
शबल पङ्खहरू तरुमा अडी ।
::तल सफा जल प्यूँन मसक्क भै ॥
प्रथम फर्फरले अघि हुत्तिई
::उर अगाडि दिई अलि कर्किदै
{{pcn|(३०)}}
 
जुन प्रयत्न गरीकन दृष्टिको ।
जुन प्रयत्न गरीकन दृष्टिको ।
मधुर पात गरी तल हेर्दछन्‌
::मधुर पात गरी तल हेर्दछन्
सदृशता त्यसको उनमा थियो ।
सदृशता त्यसको उनमा थियो ।
जब तिनी पृथिवीतिर फर्किइन्‌
::जब तिनी पृथिवीतिर फर्किइन्
(३१)
{{pcn|(३१)}}
बह्दुत दूर हुँदा चिडिया थिइन्‌
 
जलद उज्ज्वलका चयबीचमा ॥
बहुत दूर हुँदा चिडिया थिइन्
अब बनिन्‌ सुमुखी तल ओर्लिंदी ।
::जलद उज्ज्वलका चयबीचमा ॥
कवि घनीकृत झैं सुषमा कुनै ॥
अब बनिन् सुमुखी तल ओर्लिंदी ।
(३र)
::कवि घनीकृत झैं सुषमा कुनै ॥
{{pcn|(३२)}}
 
हृदयव्योमसुवर्णविहारिणी ।
हृदयव्योमसुवर्णविहारिणी ।
मधुरमादकपड्खप्रसारिणी
::मधुरमादकपङ्खप्रसारिणी
विहग-आवलिले कलभाषिणी ।
विहग आवलिले कलभाषिणी ।
अनुपमा सपनासरि छन्‌ तिनी ॥
::अनुपमा सपनासरि छन् तिनी ॥
(३३)
{{pcn|(३३)}}
 
</poem>}}

Latest revision as of 19:40, 10 June 2025

This page has not been proofread

"तल भरूँ कि" भनेर दिनान्तमा ।
सुरपुरी रहने 'छवि' साँझको ॥
कनकपङ्ख ढलक्क गरीकन ।
अधरलाल मुसुक्क जसो गरी ॥
शिखर झील रँगाउन हेर्दछन् ।
अब त्यसै उनले पनि गर्दछन् ।
(२८)

तल भरूँ कि भनेर त्यहाँ तिनी ।
लघुतनी हलुकासँग ओर्लिइन् ॥
कुसुम त्यै मनले मलयाऽनिल-
चपतमा धरणीतिर झर्दछन् ॥
(२९)

शबल पङ्खहरू तरुमा अडी ।
तल सफा जल प्यूँन मसक्क भै ॥
प्रथम फर्फरले अघि हुत्तिई ।
उर अगाडि दिई अलि कर्किदै ॥
(३०)

जुन प्रयत्न गरीकन दृष्टिको ।
मधुर पात गरी तल हेर्दछन् ॥
सदृशता त्यसको उनमा थियो ।
जब तिनी पृथिवीतिर फर्किइन् ॥
(३१)

बहुत दूर हुँदा चिडिया थिइन् ।
जलद उज्ज्वलका चयबीचमा ॥
अब बनिन् सुमुखी तल ओर्लिंदी ।
कवि घनीकृत झैं सुषमा कुनै ॥
(३२)

हृदयव्योमसुवर्णविहारिणी ।
मधुरमादकपङ्खप्रसारिणी ॥
विहग आवलिले कलभाषिणी ।
अनुपमा सपनासरि छन् तिनी ॥
(३३)