Jump to content

Page:Shakuntala.pdf/27: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कुसुमा$धरका मदिरा बटुली ।
{{center block|
मधुमस्त बनी तरुमूलतिर ॥
<poem>
जलका खुँघुराहरुबाट कथा ।
कुसुमाऽधरका मदिरा बटुली ।
कति रचेर सुनाउँदथेँ
::मधुमस्त बनी तरुमूलतिर ॥
भा (१७) न्त
जलका घुँघुराहरुबाट कथा ।
उ गरेर गुलान बनी ।
::कति दिव्य रचेर सुनाउँदथें
का र भाउ झिकेर अनि ॥
{{pcn|(१७)}}
 
मुसुक्क गरेर गुलाब बनी ।
::कति हाउ र भाउ झिकेर अनि ॥
वनकी महिमासरि कान दिने ।
वनकी महिमासरि कान दिने ।
म बुनी दिलमा सपना कहने ॥
::म बुनी दिलमा सपना कहने ॥
(१८)
{{pcn|(१८)}}
बताउँदथैँ कसरी दिलमा ।
 
साँझ पसी सब सभ्य बने ॥
बताउँदर्थे कसरी दिलमा ।
चिडिया पनि गान बने ।
::सुन साँझ पसी सब सभ्य बने ॥
कसरी कविता जलबाट बुने ॥
कसरी चिडिया पनि गान बने ।
५१९)
::कसरी कविता जलबाट बुने ॥
अनि ल्याउँदथैं जलरत्न पनि ।
{{pcn|(१९)}}
- " उसका शिरलाइ जुहार दिन ॥-
 
अनि निर्झरिणी सुनिँदा ।
अनि ल्याउँदथें जलरत्न पनि ।
उत नृत्य00 गाउँदथैँ
::उसका शिरलाइ जुहार दिन ॥
(२०)
अनि निर्झरिणी सुनकी सुनिँदा ।
उनको मृदु अङ्ग प्रसङ्गसँग ।
::उत नृत्य बनी म गाउँदथें
कुसुमान्वित भै मलया$निलमा
{{pcn|(२०)}}
 
उनका मृदु अङ्ग प्रसङ्गसँग ।
::कुसुमान्वित भै मलयाऽनिलमा
सब प्राकृत प्रेरणले रसिला ।
सब प्राकृत प्रेरणले रसिला ।
प्रबलीकृत भाव हिलाउँदथें
::प्रबलीकृत भाव हिलाउँदथे
()
{{pcn|(२१)}}
 
अनि अस्फुट पल्लव भावहरू ।
अनि अस्फुट पल्लव भावहरू ।
मृदु आउँदधे उनका मनमा ॥
::मृदु आउँदथे उनका मनमा ॥
सुन छाउँदथे उनका शिरमा ।
सुन छाउँदथे उनका शिरमा ।
सुन तार बजाउँदथेँ करमा ॥
::सुन तार बजाउँदथें करमा ॥
जल झल्झल प्रेम लिई गहमा ।
जल झल्झल प्रेम लिई गहमा ।
रहँदा वनमा उनका सँगमा ॥
::रहँदा वनमा उनका सँगमा ॥
(रर)
{{pcn|(२२)}}
 
</poem>}}

Latest revision as of 19:39, 10 June 2025

This page has not been proofread

कुसुमाऽधरका मदिरा बटुली ।
मधुमस्त बनी तरुमूलतिर ॥
जलका घुँघुराहरुबाट कथा ।
कति दिव्य रचेर सुनाउँदथें ॥
(१७)

उ मुसुक्क गरेर गुलाब बनी ।
कति हाउ र भाउ झिकेर अनि ॥
वनकी महिमासरि कान दिने ।
म बुनी दिलमा सपना कहने ॥
(१८)

म बताउँदर्थे कसरी दिलमा ।
सुन साँझ पसी सब सभ्य बने ॥
कसरी चिडिया पनि गान बने ।
कसरी कविता जलबाट बुने ॥
(१९)

अनि ल्याउँदथें जलरत्न पनि ।
उसका शिरलाइ जुहार दिन ॥
अनि निर्झरिणी सुनकी सुनिँदा ।
उत नृत्य बनी म त गाउँदथें ॥
(२०)

उनका मृदु अङ्ग प्रसङ्गसँग ।
कुसुमान्वित भै मलयाऽनिलमा ॥
सब प्राकृत प्रेरणले रसिला ।
प्रबलीकृत भाव हिलाउँदथे ॥
(२१)

अनि अस्फुट पल्लव भावहरू ।
मृदु आउँदथे उनका मनमा ॥
सुन छाउँदथे उनका शिरमा ।
सुन तार बजाउँदथें करमा ॥
जल झल्झल प्रेम लिई गहमा ।
रहँदा वनमा उनका सँगमा ॥
(२२)