Page:Shakuntala.pdf/26: Difference between revisions
Appearance
→Not proofread: Created page with "व्रतुराज छ आज यहाँ वनमा । छ वसन्त उहाँ घनका सुनमा ॥ सुनमा पनि आज सुगन्ध रस । छ फुलेर हुँदो सपना सरस ॥ फो) ज्तिका पतिका सुकराश्रयमा । सुनको पंलमा ध्वनि कोमलमा ॥ «सुनकेश परी तल हेर, झरी !"..." |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
छ वसन्त उहाँ घनका सुनमा ॥ | <poem> | ||
ऋतुराज छ आज यहाँ वनमा । | |||
::छ वसन्त उहाँ घनका सुनमा ॥ | |||
सुनमा पनि आज सुगन्ध रस । | सुनमा पनि आज सुगन्ध रस । | ||
::छ फुलेर हुँदो सपना सरस ॥ | |||
{{pcn|(११)}} | |||
लतिका पतिका सुकराश्रयमा । | |||
::सुनको पलमा ध्वनि कोमलमा ॥ | |||
"सुनकेश परी तल हेर, झरी !" | |||
::अति शब्द सुनेर फुली नखरी ॥ | |||
{{pcn|(१२)}} | |||
सुनको | |||
अति शब्द सुनेर फुली नखरी ॥ | |||
सुनकी तनकी सुनकेश परी । | |||
::जुन साँझ भनी नरले कहिने ॥ | |||
सिउरेर गुलाब मुसुक्क बनी । | सिउरेर गुलाब मुसुक्क बनी । | ||
::विहगाबलिले कति चारु बनी ॥ | |||
विहगाबलिले कति चारु बनी ॥ | {{pcn|(१३)}} | ||
कि त मायिक मोह रची झलल । | कि त मायिक मोह रची झलल । | ||
सुरको दरबार बसेर छल ॥ | ::सुरको दरबार बसेर छल ॥ | ||
दुनियाँ सबमा अब मोह रँग । | |||
दुनियाँ सबमा | ::करबाट बढाउँछ झन् दुगुना ॥ | ||
{{pcn|(१४)}} | |||
करबाट बढाउँछ | |||
(१४) | |||
मृगशावक हेर फुरुक्क पयो । | |||
::सुनको दुनियाँ जब सामु भन्यो । | |||
पिउनाकन वारि नदीतटमा । | पिउनाकन वारि नदीतटमा । | ||
::जब त्यो शिशु चञ्चल भै दगु ॥ | |||
{{pcn|(१५)}} | |||
मृदु रेशममा हरियो वनको ॥ | म त एक परी मृदुलाधरकी । | ||
पतला भुइँमा | ::मृदु रेशममा हरियो वनको ॥ | ||
सँगिनी यस ठाउँ | पतला भुइँमा बहुपुष्प जडी । | ||
::सँगिनी यस ठाउँ बनाउँदथें ॥ | |||
{{pcn|(१६)}} | |||
</poem>}} |
Latest revision as of 19:39, 10 June 2025
This page has not been proofread
ऋतुराज छ आज यहाँ वनमा ।
छ वसन्त उहाँ घनका सुनमा ॥
सुनमा पनि आज सुगन्ध रस ।
छ फुलेर हुँदो सपना सरस ॥
(११)
लतिका पतिका सुकराश्रयमा ।
सुनको पलमा ध्वनि कोमलमा ॥
"सुनकेश परी तल हेर, झरी !"
अति शब्द सुनेर फुली नखरी ॥
(१२)
सुनकी तनकी सुनकेश परी ।
जुन साँझ भनी नरले कहिने ॥
सिउरेर गुलाब मुसुक्क बनी ।
विहगाबलिले कति चारु बनी ॥
(१३)
कि त मायिक मोह रची झलल ।
सुरको दरबार बसेर छल ॥
दुनियाँ सबमा अब मोह रँग ।
करबाट बढाउँछ झन् दुगुना ॥
(१४)
मृगशावक हेर फुरुक्क पयो ।
सुनको दुनियाँ जब सामु भन्यो ।
पिउनाकन वारि नदीतटमा ।
जब त्यो शिशु चञ्चल भै दगु ॥
(१५)
म त एक परी मृदुलाधरकी ।
मृदु रेशममा हरियो वनको ॥
पतला भुइँमा बहुपुष्प जडी ।
सँगिनी यस ठाउँ बनाउँदथें ॥
(१६)