Page:Shakuntala.pdf/25: Difference between revisions
Appearance
→Not proofread: Created page with "पृथिवी सुनले सब छाइदिँदा । सुरका पुरको सुन कान्ति हुँदा ॥ सुरलोक भनीकन देवपरी, छकिईकन आउँदछन् कि झरी ? (५) दिनको सपना रचना रसिलो । अन पुग्छ चढी सुनको शिखर ॥ रविले कवि झैं छवि छाइदिँद..." |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
पृथिवी सुनले सब छाइदिँदा । | पृथिवी सुनले सब छाइदिँदा । | ||
सुरका पुरको सुन कान्ति हुँदा ॥ | ::सुरका पुरको सुन कान्ति हुँदा ॥ | ||
सुरलोक भनीकन देवपरी, | सुरलोक भनीकन देवपरी, | ||
छकिईकन | ::छकिईकन आउँदछन् कि झरी ? | ||
{{pcn|(५)}} | |||
दिनको सपना रचना रसिलो । | दिनको सपना रचना रसिलो । | ||
::अब पुग्छ चढी सुनको शिखर ॥ | |||
रविले कवि भै छवि छाइदिँदा । | |||
::अब धप्प भयो सुनको शहर ॥ | |||
{{pcn|(६)}} | |||
म त हेर्दछु आज रही तटमा । | |||
::वनमा जलको सुन-छल्छलमा ॥ | |||
दरबार बनाउँछ कल्कलले । | |||
::घनका प्रतिबिम्बित टल्पलमा ॥ | |||
{{pcn|(७)}} | |||
वनमा जलको | |||
सुन-छल्छलमा ॥ | |||
कल्कलले । | |||
(७) | |||
घुँघुरा जलका श्रुतिरञ्जन | सुन झन्झन छन्छन शब्द भरी । | ||
::घुँघुरा जलका श्रुतिरञ्जन छन् । | |||
अलि-गुञ्जन झैं जल-भञ्जन ती । | अलि-गुञ्जन झैं जल-भञ्जन ती । | ||
सुन मञ्जुल शब्द | ::सुन मञ्जुल शब्द सुनाउँदछन् ॥ | ||
{{pcn|(८)}} | |||
( | |||
लहरी कति भयाउ किनार हुँदै । | |||
::झलमल्ल झरीकन छर्बरिंदै ॥ | |||
हरिया भुइँमा बहुरत्न लडी । | हरिया भुइँमा बहुरत्न लडी । | ||
लयदार बने झलमल्ल गुडी ॥ | ::लयदार बने झलमल्ल गुडी ॥ | ||
(९) | {{pcn|(९)}} | ||
हरियो वनमा नव बैंस | हरियो वनमा नव बैंस हुँदा । | ||
नव पल्लवका | ::नव पल्लवका अधराऽसवले ॥ | ||
मदमत्त छ कोकिल काल बुझी । | |||
॥ | ::वनबीच वसन्त र स्वर्ग सुझी ॥ | ||
{{pcn|(१०)}} | |||
</poem>}} | |||
Latest revision as of 19:39, 10 June 2025
This page has not been proofread
पृथिवी सुनले सब छाइदिँदा ।
सुरका पुरको सुन कान्ति हुँदा ॥
सुरलोक भनीकन देवपरी,
छकिईकन आउँदछन् कि झरी ?
(५)
दिनको सपना रचना रसिलो ।
अब पुग्छ चढी सुनको शिखर ॥
रविले कवि भै छवि छाइदिँदा ।
अब धप्प भयो सुनको शहर ॥
(६)
म त हेर्दछु आज रही तटमा ।
वनमा जलको सुन-छल्छलमा ॥
दरबार बनाउँछ कल्कलले ।
घनका प्रतिबिम्बित टल्पलमा ॥
(७)
सुन झन्झन छन्छन शब्द भरी ।
घुँघुरा जलका श्रुतिरञ्जन छन् ।
अलि-गुञ्जन झैं जल-भञ्जन ती ।
सुन मञ्जुल शब्द सुनाउँदछन् ॥
(८)
लहरी कति भयाउ किनार हुँदै ।
झलमल्ल झरीकन छर्बरिंदै ॥
हरिया भुइँमा बहुरत्न लडी ।
लयदार बने झलमल्ल गुडी ॥
(९)
हरियो वनमा नव बैंस हुँदा ।
नव पल्लवका अधराऽसवले ॥
मदमत्त छ कोकिल काल बुझी ।
वनबीच वसन्त र स्वर्ग सुझी ॥
(१०)