Page:Tarun tapasi.pdf/35: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१५}} यता माथी नीलो गगन, तल विस्तीर्ण धरणी ::उता शैलश्रेणी, उभयतिर त्यो दीर्घ सरणी। त्यता ठाडै बग्दी मधुर जलले पूर्ण तटिनी ::तपस्याका साक्षी सबतिर खडा छन् अझ पनि।।..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१५}} | {{pcn|१५}} | ||
यता माथी नीलो गगन, तल विस्तीर्ण धरणी | यता माथी नीलो गगन, तल विस्तीर्ण धरणी | ||
::उता शैलश्रेणी, उभयतिर त्यो दीर्घ | ::उता शैलश्रेणी, उभयतिर त्यो दीर्घ सरणी । | ||
त्यता ठाडै बग्दी मधुर जलले पूर्ण तटिनी | त्यता ठाडै बग्दी मधुर जलले पूर्ण तटिनी | ||
::तपस्याका साक्षी सबतिर खडा छन् अझ | ::तपस्याका साक्षी सबतिर खडा छन् अझ पनि ॥ | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
कडा त्यो ठण्डीका दिवस, रजनी, पक्ष, महिना | कडा त्यो ठण्डीका दिवस, रजनी, पक्ष, महिना | ||
::सबैमाथी गर्दै जिउ जकडले शीतल | ::सबैमाथी गर्दै जिउ जकडले शीतल टुना । | ||
बिते सुस्तै सुस्तै गठन तनको खूब दह्रियो | बिते सुस्तै सुस्तै गठन तनको खूब दह्रियो | ||
::विपद् बाधा ज्यादा सहन शकने शक्ति | ::विपद् बाधा ज्यादा सहन शकने शक्ति भरियो ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
म त्यो वेलादेखी प्रतिदिन कडा पुष्ट, बलियो | म त्यो वेलादेखी प्रतिदिन कडा पुष्ट, बलियो | ||
::हुँदै | ::हुँदै आयेँ, पायेँ कठिन तपको स्वाद गुलियो । | ||
अघीको | अघीको शीतोष्ण-प्रभृति सब बाधा पर सर्यो | ||
::विधाताले मानू अभय पदमा दाखिल | ::विधाताले मानू अभय पदमा दाखिल गर्यो ॥ | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
त्यसै वेलादेखी किन किन ठुलो कौतुक गरी | त्यसै वेलादेखी किन किन ठुलो कौतुक गरी | ||
::सबैमाथी छर्दै तरुणतम शोभा | ::सबैमाथी छर्दै तरुणतम शोभा सुनहरी । | ||
वसन्तश्री ठाडै सुरनगरदेखी तल झरिन् | वसन्तश्री ठाडै सुरनगरदेखी तल झरिन् | ||
::धरित्रीमा मानू सुखमय नयाँ जीवन | ::धरित्रीमा मानू सुखमय नयाँ जीवन भरिन् ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
नयाँ हावा लाग्यो, | नयाँ हावा लाग्यो, जल-थल भयो मञ्जुल नयाँ, | ||
::नयाँ अर्कै भावोदय, हृदयको कौतुक | ::नयाँ अर्कै भावोदय, हृदयको कौतुक नयाँ । | ||
नयाँ | नयाँ बोली-चाली, विषय-रुचि निस्क्यो सब नयाँ | ||
::नयाँ भैगो मानू | ::नयाँ भैगो मानू समय-गतिले गैह्र दुनियाँ ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
अँध्यारो पर्दा त्यो सहजसित फारेर त्यसरी | अँध्यारो पर्दा त्यो सहजसित फारेर त्यसरी | ||
::फिँजारी चौतर्फी मधुर | ::फिँजारी चौतर्फी मधुर सुख-सौन्दर्य-लहरी । | ||
वसन्तश्री गर्थिन् सब | वसन्तश्री गर्थिन् सब तरु-लतामा चहचह | ||
::छचल्किन्थ्यो जस्ले | ::छचल्किन्थ्यो जस्ले प्रणय-रसको निर्मल दह ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:39, 10 June 2025
१५
यता माथी नीलो गगन, तल विस्तीर्ण धरणी
उता शैलश्रेणी, उभयतिर त्यो दीर्घ सरणी ।
त्यता ठाडै बग्दी मधुर जलले पूर्ण तटिनी
तपस्याका साक्षी सबतिर खडा छन् अझ पनि ॥
१६
कडा त्यो ठण्डीका दिवस, रजनी, पक्ष, महिना
सबैमाथी गर्दै जिउ जकडले शीतल टुना ।
बिते सुस्तै सुस्तै गठन तनको खूब दह्रियो
विपद् बाधा ज्यादा सहन शकने शक्ति भरियो ॥
१७
म त्यो वेलादेखी प्रतिदिन कडा पुष्ट, बलियो
हुँदै आयेँ, पायेँ कठिन तपको स्वाद गुलियो ।
अघीको शीतोष्ण-प्रभृति सब बाधा पर सर्यो
विधाताले मानू अभय पदमा दाखिल गर्यो ॥
१८
त्यसै वेलादेखी किन किन ठुलो कौतुक गरी
सबैमाथी छर्दै तरुणतम शोभा सुनहरी ।
वसन्तश्री ठाडै सुरनगरदेखी तल झरिन्
धरित्रीमा मानू सुखमय नयाँ जीवन भरिन् ॥
१९
नयाँ हावा लाग्यो, जल-थल भयो मञ्जुल नयाँ,
नयाँ अर्कै भावोदय, हृदयको कौतुक नयाँ ।
नयाँ बोली-चाली, विषय-रुचि निस्क्यो सब नयाँ
नयाँ भैगो मानू समय-गतिले गैह्र दुनियाँ ॥
२०
अँध्यारो पर्दा त्यो सहजसित फारेर त्यसरी
फिँजारी चौतर्फी मधुर सुख-सौन्दर्य-लहरी ।
वसन्तश्री गर्थिन् सब तरु-लतामा चहचह
छचल्किन्थ्यो जस्ले प्रणय-रसको निर्मल दह ॥