Page:Tarun tapasi.pdf/34: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|९}} कुनै रुञ्चे जस्तो मलिन सविता दक्षिणतिर ::कुनामा झुल्कन्थे, तर तिनि रहन्थे क्षणभर। थियो सारा पृथ्वीभर अगिपछी केवल खडा ::धमीलो ठण्डीको अति कठिन साम्राज्य तगड..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|९}} | {{pcn|९}} | ||
कुनै रुञ्चे जस्तो मलिन सविता दक्षिणतिर | कुनै रुञ्चे जस्तो मलिन सविता दक्षिणतिर | ||
::कुनामा झुल्कन्थे, तर तिनि रहन्थे | ::कुनामा झुल्कन्थे, तर तिनि रहन्थे क्षणभर । | ||
थियो सारा पृथ्वीभर अगिपछी केवल खडा | थियो सारा पृथ्वीभर अगिपछी केवल खडा | ||
::धमीलो ठण्डीको अति कठिन साम्राज्य | ::धमीलो ठण्डीको अति कठिन साम्राज्य तगडा ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
अहा त्यो वेलाको क्षणिक पनि आलोक रविको | अहा ! त्यो वेलाको क्षणिक पनि आलोक रविको | ||
::मिठो मर्मस्पर्शी सरस कविता | ::मिठो मर्मस्पर्शी सरस कविता झैँ सुकविको । | ||
ठुला साना निर्धा धनिक सबलाई सम थियो | ठुला साना निर्धा धनिक सबलाई सम थियो | ||
::ममा जस्ले गर्दा अतुल समता जागृत | ::ममा जस्ले गर्दा अतुल समता जागृत भयो ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
म | म आत्तिन्थेँ ज्यादा जुन तुहिन पर्दा शिरभरी | ||
::गुती लम्बा उस्कै गिरिवर सबै स्वच्छ | ::गुती लम्बा उस्कै गिरिवर सबै स्वच्छ पगरी । | ||
बहाडी भै हाँसी मुसुमुसु रसीलोपन धरी | बहाडी भै हाँसी मुसुमुसु रसीलोपन धरी | ||
::कुरा गर्थे मानू अमरपुर हेर्ने सुर | ::कुरा गर्थे मानू अमरपुर हेर्ने सुर गरी ॥ | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
उज्यालो वा राम्रो सकल तिनको स्फूर्ति, दृढता, | उज्यालो वा राम्रो सकल तिनको स्फूर्ति, दृढता, | ||
::प्रभा, हेर्दा हेर्दै विलय हुन थाल्यो | ::प्रभा, हेर्दा हेर्दै विलय हुन थाल्यो विकलता । | ||
उदायो खम्बा | उदायो खम्बा झैँ अटल रहने साहस ठुलो | ||
::भयो जस्ले मेरो | ::भयो जस्ले मेरो मरण-भयको ग्रन्थि खुकुलो ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
विचार-ज्योत्स्नाले जुन जति थियो दोष मनको | |||
::सबै धोयो, ल्यायो अभिरुचि तपोरूप | ::सबै धोयो, ल्यायो अभिरुचि तपोरूप धनको । | ||
विपद्, बाधा, निन्दा, स्तुति, कठिन शीतोष्ण सब त्यो | विपद्, बाधा, निन्दा, स्तुति, कठिन शीतोष्ण सब त्यो | ||
::सही बस्ता केही समय अथवा जीवन | ::सही बस्ता केही समय अथवा जीवन बित्यो ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
लिई श्रद्धा एकै | लिई श्रद्धा एकै परहित-महामन्त्र-जपको | ||
::बनी खम्बा जस्तो कठिनतम त्यो दीर्घ | ::बनी खम्बा जस्तो कठिनतम त्यो दीर्घ तपको । | ||
गरेँ जस्तो मैले जुन जति कुराका अनुभव | |||
::म त्यो जम्बाजम्बी कहन कसरी शक्तछु अब? | ::म त्यो जम्बाजम्बी कहन कसरी शक्तछु अब ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:33, 10 June 2025
९
कुनै रुञ्चे जस्तो मलिन सविता दक्षिणतिर
कुनामा झुल्कन्थे, तर तिनि रहन्थे क्षणभर ।
थियो सारा पृथ्वीभर अगिपछी केवल खडा
धमीलो ठण्डीको अति कठिन साम्राज्य तगडा ॥
१०
अहा ! त्यो वेलाको क्षणिक पनि आलोक रविको
मिठो मर्मस्पर्शी सरस कविता झैँ सुकविको ।
ठुला साना निर्धा धनिक सबलाई सम थियो
ममा जस्ले गर्दा अतुल समता जागृत भयो ॥
११
म आत्तिन्थेँ ज्यादा जुन तुहिन पर्दा शिरभरी
गुती लम्बा उस्कै गिरिवर सबै स्वच्छ पगरी ।
बहाडी भै हाँसी मुसुमुसु रसीलोपन धरी
कुरा गर्थे मानू अमरपुर हेर्ने सुर गरी ॥
१२
उज्यालो वा राम्रो सकल तिनको स्फूर्ति, दृढता,
प्रभा, हेर्दा हेर्दै विलय हुन थाल्यो विकलता ।
उदायो खम्बा झैँ अटल रहने साहस ठुलो
भयो जस्ले मेरो मरण-भयको ग्रन्थि खुकुलो ॥
१३
विचार-ज्योत्स्नाले जुन जति थियो दोष मनको
सबै धोयो, ल्यायो अभिरुचि तपोरूप धनको ।
विपद्, बाधा, निन्दा, स्तुति, कठिन शीतोष्ण सब त्यो
सही बस्ता केही समय अथवा जीवन बित्यो ॥
१४
लिई श्रद्धा एकै परहित-महामन्त्र-जपको
बनी खम्बा जस्तो कठिनतम त्यो दीर्घ तपको ।
गरेँ जस्तो मैले जुन जति कुराका अनुभव
म त्यो जम्बाजम्बी कहन कसरी शक्तछु अब ?