Page:Prometheus.pdf/79: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
अफृतक अविदित, आज चार मरर्तिहरू | |||
गोचर हुन्छन् महाविजनमा भयंकर ! | |||
एक छन् प्रमिथस टाइटान् महावीर ! | |||
उच्च तलाट छ उनको, अलिकति बदलीमा | |||
ओजदार् तर ओझेलदार॒ ! अग्ला छन् अरूभन्दा | |||
बलका प्रबल एक अकेला धरहरासरि ! | |||
अविजेय मुहारका प्रमिथस, टाइटान् प्रमिथस ! | |||
जजीरहछूले जकडी अंग-अंग आज बनेका | |||
गह्ँगा पदपदमा, जिउस क्र्रका कैदी ! | |||
हतकडीले, त्यो देशभक्तको जो हो जुंगार, | |||
तेजी बाहुको अवरोध, ती छन् सम्बद्ध ! | |||
बादल भूराले जिस्क्याइएका ग्रीष्म दिवाकर- | |||
सदश प्रतापवदन तिनी अनकटारमा | |||
श्यामल शास्यमा चल्छन् मूक, अविचलित ! | |||
महापुरुषकैँ जीवनको प्रतीक्षित खतरामा ! | |||
{{pcn|(५)}} | |||
क्राटोस महाबलदेवका बाहले ख्रसा | |||
छरिएका ती प्रमिथस चल्दछन् वनमा, | |||
जस्तो कुनै महाप्रतापी नृपति, कुनै युगको, | |||
पतित अन्तमा दृष्टका दुश्मनी जालले, | |||
धसिंगर विपक्षी सिपाहीहरूका हातमा | |||
धकेलिन्छ बेइज्जतीसाथ कैदखानातिर; | |||
उ चल्दछ महाओज, देवतासदशं घमंडी, | |||
नूर नगिराई आफ्नो निन्दागुक्त नजर, | |||
तल्लो ओठ गर्वी हुकमको अलि लेप्रधाई; | |||
भयविजयी, मत्यसामना गर्न तयार, | |||
जब आफूले हप्काइएका क्षुद्व जीवहरू, | |||
कोही हँदै, कोही खिज्याई, पछि लारदछन् | |||
जेलखानाको खडखडा ढुंगै पथमा, | |||
जसका खडखडले पांग्राहरू बग्गीका | |||
थरथर गर्दा क हप्काउँध्यो बग्गी-सवार । | |||
त्यसरी चले प्रमिथयस विषम पथमा वनको, | |||
सब कंटकाकीर्ण; जहाँ तपतप शीतदार | |||
दलहरू रुन्थे, तथा हाँस्दथै सून । | |||
{{pcn|(६)}} | |||
दिव्य कालीगढ हेफिस्टस, अनलदेव, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:21, 6 June 2025
अफृतक अविदित, आज चार मरर्तिहरू
गोचर हुन्छन् महाविजनमा भयंकर !
एक छन् प्रमिथस टाइटान् महावीर !
उच्च तलाट छ उनको, अलिकति बदलीमा
ओजदार् तर ओझेलदार॒ ! अग्ला छन् अरूभन्दा
बलका प्रबल एक अकेला धरहरासरि !
अविजेय मुहारका प्रमिथस, टाइटान् प्रमिथस !
जजीरहछूले जकडी अंग-अंग आज बनेका
गह्ँगा पदपदमा, जिउस क्र्रका कैदी !
हतकडीले, त्यो देशभक्तको जो हो जुंगार,
तेजी बाहुको अवरोध, ती छन् सम्बद्ध !
बादल भूराले जिस्क्याइएका ग्रीष्म दिवाकर-
सदश प्रतापवदन तिनी अनकटारमा
श्यामल शास्यमा चल्छन् मूक, अविचलित !
महापुरुषकैँ जीवनको प्रतीक्षित खतरामा !
(५)
क्राटोस महाबलदेवका बाहले ख्रसा
छरिएका ती प्रमिथस चल्दछन् वनमा,
जस्तो कुनै महाप्रतापी नृपति, कुनै युगको,
पतित अन्तमा दृष्टका दुश्मनी जालले,
धसिंगर विपक्षी सिपाहीहरूका हातमा
धकेलिन्छ बेइज्जतीसाथ कैदखानातिर;
उ चल्दछ महाओज, देवतासदशं घमंडी,
नूर नगिराई आफ्नो निन्दागुक्त नजर,
तल्लो ओठ गर्वी हुकमको अलि लेप्रधाई;
भयविजयी, मत्यसामना गर्न तयार,
जब आफूले हप्काइएका क्षुद्व जीवहरू,
कोही हँदै, कोही खिज्याई, पछि लारदछन्
जेलखानाको खडखडा ढुंगै पथमा,
जसका खडखडले पांग्राहरू बग्गीका
थरथर गर्दा क हप्काउँध्यो बग्गी-सवार ।
त्यसरी चले प्रमिथयस विषम पथमा वनको,
सब कंटकाकीर्ण; जहाँ तपतप शीतदार
दलहरू रुन्थे, तथा हाँस्दथै सून ।
(६)
दिव्य कालीगढ हेफिस्टस, अनलदेव,