Page:Prometheus.pdf/49: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
घनवारीद्वारा, विक्षिप्त ओर्लन्छ अघौधमा | |||
सांसारिक, शतच्र, पार्न पापी, घर्म्मपतित, | |||
एक आगोको भीषण चटरचाङ-विश्वकप । | |||
{{pcn|(२२)}} | |||
त्यही हुताशन भांडारबाट स्वर्गको दूर, | |||
चोरी एक अमर बीज, प्रमिथस ओर्ले, | |||
ज्वालामुखीको बटुको मुख तल,' अवनीमा । | |||
न खहरियो उनको देव-अंग, अनलाबिबाध्य ! | |||
बलवाको जोश ओजदार मुहारमा बस्थ्यो, | |||
निर्भीक, सवेग उनी ओर्ले वसुन्धरातिर, | |||
थाहविना स्वर्गाधिराजको, सहज-प्रकोध्य । | |||
नर्कटको खोक्रो उदर, अनलबीजले, | |||
भयो उज्यालो, जस्तो कोही प्रसूनका घंटीमा, | |||
नीलराग, अधोमुद्, बच्योतहरू पस्छन् राती, | |||
नीरदीवार कोमल हरियो च्ुतिले छेडी, | |||
सुन्दर दृश्य ! अथघा जसरी उत्तरीय तारा, | |||
धुबोपरि, टक्क अडानमा अमित युग, | |||
हेर्दछ दुई नटी साथ लिई, अर्ढखंड भूको, | |||
उत्तर फग्लेँटो, क्षितिजबाट यमपुरी-बिरुदध, | |||
सेतो, चमचम, सजीव, नैश तिमिर डाँटी, | |||
त्यसरी त्यो तातो भीषणता चंकियो सजीव, | |||
तेजोमय, चर्का सेतो, किरण-विस्तारक अल्पार्क, | |||
{{pcn|(२३)}} | |||
सवेग ओर्लिए अनलचौर पृथिवीतिर | |||
मौन, गंभीर उडानमा, छोडी देवहरूको | |||
राजधानी म्िलिमिल, सुनर्णचूड, फिफिल्यांड, | |||
अनि पसै उनी बीच दैसाँधमा, भू-स्वर्गको, | |||
गोधुलीमय, जहाँ विस्मारिणी मृत्युसरिता, | |||
कोलाहलमय बरिथन्, जगत् -जीबनपार, | |||
तन प्रवेश गरे पुथिबीमा, मरकतांगिनी, | |||
पुष्पप्रिया, विशालस्तनी, संकुचितमुखी, | |||
जलकांची पिलिमिल, मृषिक पहाडहरू | |||
अर्ना बन्दै आए अवतरणमा, उनको, | |||
आखिर ठोस मृत्तिका छोयो, शस्यदार, पदले | |||
एक धराधरमा भूको । तल, तल, कुदरो, | |||
अरुणरागमा नबोदित अर्कको, अर्द्प्रबुद्ध | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:52, 6 June 2025
घनवारीद्वारा, विक्षिप्त ओर्लन्छ अघौधमा
सांसारिक, शतच्र, पार्न पापी, घर्म्मपतित,
एक आगोको भीषण चटरचाङ-विश्वकप ।
(२२)
त्यही हुताशन भांडारबाट स्वर्गको दूर,
चोरी एक अमर बीज, प्रमिथस ओर्ले,
ज्वालामुखीको बटुको मुख तल,' अवनीमा ।
न खहरियो उनको देव-अंग, अनलाबिबाध्य !
बलवाको जोश ओजदार मुहारमा बस्थ्यो,
निर्भीक, सवेग उनी ओर्ले वसुन्धरातिर,
थाहविना स्वर्गाधिराजको, सहज-प्रकोध्य ।
नर्कटको खोक्रो उदर, अनलबीजले,
भयो उज्यालो, जस्तो कोही प्रसूनका घंटीमा,
नीलराग, अधोमुद्, बच्योतहरू पस्छन् राती,
नीरदीवार कोमल हरियो च्ुतिले छेडी,
सुन्दर दृश्य ! अथघा जसरी उत्तरीय तारा,
धुबोपरि, टक्क अडानमा अमित युग,
हेर्दछ दुई नटी साथ लिई, अर्ढखंड भूको,
उत्तर फग्लेँटो, क्षितिजबाट यमपुरी-बिरुदध,
सेतो, चमचम, सजीव, नैश तिमिर डाँटी,
त्यसरी त्यो तातो भीषणता चंकियो सजीव,
तेजोमय, चर्का सेतो, किरण-विस्तारक अल्पार्क,
(२३)
सवेग ओर्लिए अनलचौर पृथिवीतिर
मौन, गंभीर उडानमा, छोडी देवहरूको
राजधानी म्िलिमिल, सुनर्णचूड, फिफिल्यांड,
अनि पसै उनी बीच दैसाँधमा, भू-स्वर्गको,
गोधुलीमय, जहाँ विस्मारिणी मृत्युसरिता,
कोलाहलमय बरिथन्, जगत् -जीबनपार,
तन प्रवेश गरे पुथिबीमा, मरकतांगिनी,
पुष्पप्रिया, विशालस्तनी, संकुचितमुखी,
जलकांची पिलिमिल, मृषिक पहाडहरू
अर्ना बन्दै आए अवतरणमा, उनको,
आखिर ठोस मृत्तिका छोयो, शस्यदार, पदले
एक धराधरमा भूको । तल, तल, कुदरो,
अरुणरागमा नबोदित अर्कको, अर्द्प्रबुद्ध