Jump to content

Page:Shakuntala.pdf/7: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> आफैंलाइ चिनाउने, रस दिने, प्राचीन सम्झाउने । मीठा व्यञ्जन ल्याउने, धन हुने, संसार ब्यूँझाउने ।। चिन्ता दूर भगाउने समय नै स्वर्णाभ फर्काउने । ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर..."
 
Srj (talk | contribs)
No edit summary
 
(2 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
<poem>
आफैंलाइ चिनाउने, रस दिने, प्राचीन सम्झाउने ।
आफैंलाइ चिनाउने, रस दिने, प्राचीन सम्झाउने ।
मीठा व्यञ्जन ल्याउने, धन हुने, संसार ब्यूँझाउने ।।
::मीठा व्यञ्जन ल्याउने, धन हुने, संसार ब्यूँझाउने
चिन्ता दूर भगाउने समय नै स्वर्णाभ फर्काउने ।
चिन्ता दूर भगाउने, समय नै स्वर्णाभ फर्काउने ।
ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर्षाउने ।।
::ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर्षाउने
(५)
{{pcn|(५)}}
 
गाऊँ आज भनी लिएँ कलमको वीणा यसो हातामा ।
गाऊँ आज भनी लिएँ कलमको वीणा यसो हातामा ।
चल्थ्यो हात कहाँ ? कठ्याङ्ग्रिन गयो अज्ञानका रातमा ।।
::चल्थ्यो हात कहाँ ? कठ्याङ्ग्रिन गयो अज्ञानका रातमा
काँप्यो थुर्थुर चाल बिग्रन गयो, बिग्रेर झङ्कार यो ।
काँप्यो थुर्थुर चाल बिग्रन गयो, बिग्रेर झङ्कार यो ।
हुङ्कारेर ‘अहं’ महाशठमनाको मूर्ख टङ्कार भो ।।
::हुङ्कारेर ‘अहं’ महाशठमनाको मूर्ख टङ्कार भो
(६)
{{pcn|(६)}}
माटो हो हुन ता तथापि गहिरा आँखा हुने सज्जन ।
 
दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण ।।
माटो हो हुनता तथापि गहिरा आँखा हुने सज्जन ।
::दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण
जो आयो तर वर्षिई घनघटा कालो–नीलोबाट यो ।
जो आयो तर वर्षिई घनघटा कालो–नीलोबाट यो ।
जो जो ल्याउँछ सो बिनी बिनिलिने सौजन्यको सौख हो ।।
::जो जो ल्याउँछ सो बिनी बिनिलिने सौजन्यको सौख हो
(७)
{{pcn|(७)}}
 
आँखालाइ न भोज यो झिलिमिली, मीठो न यो कानमा ।
आँखालाइ न भोज यो झिलिमिली, मीठो न यो कानमा ।
गाना षड्पदको छ श्रेष्ठ कविको यो कल्पनोद्यानमा
::गाना षड्पदको छ श्रेष्ठ कविको यो कल्पनोद्यानमा ॥ 
नामै मात्र पवित्र मित्र यसको के भित्र होला तर ?
नामै मात्र पवित्र मित्र यसको के भित्र होला तर ?
यस्ता क्षुद्र दरिद्रका हृदयका दरिद्र्यका चित्र छन्
::यस्ता क्षुद्र दरिद्रका हृदयका दरिद्र्यका दारिद्र्यका चित्र छन्
(८)
{{pcn|(८)}}
 
यात्री आज बनूँ अतीत युगका, सम्झूँ त त्यो भारत ।
यात्री आज बनूँ अतीत युगका, सम्झूँ त त्यो भारत ।
ब्यूँझाऊँ त सुषुप्तभाव अघिका, पर्दा लगाऊँ यता ।।
::ब्यूँझाऊँ त सुषुप्तभाव अघिका, पर्दा लगाऊँ यता
यो कोलाहल बिर्सिऊँ, मृतकको यो नामको जीवन ।
यो कोलाहल बिर्सिऊँ, मृतकको यो नामको जीवन ।
पाल्नोस् सज्जनवृन्द, यो रसिकको मीठो छ वृन्दावन ।।
::पाल्नोस् सज्जनवृन्द, यो रसिकको मीठो छ वृन्दावन
(९)
{{pcn|(९)}}
 
छोटो दैनिक जिन्दगी, न घटना, झन् धूलिले धूसर ।
छोटो दैनिक जिन्दगी, न घटना, झन् धूलिले धूसर ।
सस्ता ताक नफा लिएर छ सदा अन्धो, नभै सुन्दर ।।
::सस्ता ताक नफा लिएर छ सदा अन्धो, नभै सुन्दर
सासै फेर्नु छ वर्तमान, नमिले यो भूतको आढ्यता ।
सासै फेर्नु छ वर्तमान, नमिले यो भूतको आढ्यता ।
हामी दीन र हीन बन्नु छ भनी लेखेँ पुरानो कथा ।।
::हामी दीन र हीन बन्नु छ भनी लेखें पुरानो कथा
१०
{{pcn|(१०)}}
</poem>
</poem>}}

Latest revision as of 20:39, 2 June 2025

This page has been proofread

आफैंलाइ चिनाउने, रस दिने, प्राचीन सम्झाउने ।
मीठा व्यञ्जन ल्याउने, धन हुने, संसार ब्यूँझाउने ॥
चिन्ता दूर भगाउने, समय नै स्वर्णाभ फर्काउने ।
ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर्षाउने ॥
(५)

गाऊँ आज भनी लिएँ कलमको वीणा यसो हातामा ।
चल्थ्यो हात कहाँ ? कठ्याङ्ग्रिन गयो अज्ञानका रातमा ॥
काँप्यो थुर्थुर चाल बिग्रन गयो, बिग्रेर झङ्कार यो ।
हुङ्कारेर ‘अहं’ महाशठमनाको मूर्ख टङ्कार भो ॥
(६)

माटो हो हुनता तथापि गहिरा आँखा हुने सज्जन ।
दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण ॥
जो आयो तर वर्षिई घनघटा कालो–नीलोबाट यो ।
जो जो ल्याउँछ सो बिनी बिनिलिने सौजन्यको सौख हो ॥
(७)

आँखालाइ न भोज यो झिलिमिली, मीठो न यो कानमा ।
गाना षड्पदको छ श्रेष्ठ कविको यो कल्पनोद्यानमा ॥
नामै मात्र पवित्र मित्र यसको के भित्र होला तर ?
यस्ता क्षुद्र दरिद्रका हृदयका दरिद्र्यका दारिद्र्यका चित्र छन् ॥
(८)

यात्री आज बनूँ अतीत युगका, सम्झूँ त त्यो भारत ।
ब्यूँझाऊँ त सुषुप्तभाव अघिका, पर्दा लगाऊँ यता ॥
यो कोलाहल बिर्सिऊँ, मृतकको यो नामको जीवन ।
पाल्नोस् सज्जनवृन्द, यो रसिकको मीठो छ वृन्दावन ॥
(९)

छोटो दैनिक जिन्दगी, न घटना, झन् धूलिले धूसर ।
सस्ता ताक नफा लिएर छ सदा अन्धो, नभै सुन्दर ॥
सासै फेर्नु छ वर्तमान, नमिले यो भूतको आढ्यता ।
हामी दीन र हीन बन्नु छ भनी लेखें पुरानो कथा ॥
(१०)