Page:Shakuntala.pdf/374: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
अतिवयस्क तपोबल उज्ज्वल । | |||
::नयन युग्म थिए तिमिरावृत ॥ | |||
कर छ दक्षिण सूर्य समर्पित । | |||
::कुसुम एक लिई हलुकासित । | |||
{{pcn|(६५)}} | |||
विपुल चन्दनदार निधारमा । | |||
::निगम-आगमका सब सारमा ॥ | |||
त्रिशत आयु लिईकन शान्तिको । | |||
::सुख कुटीरविषे रहँदा त्यहाँ । | |||
{{pcn|(६६)}} | |||
गहन ध्यानविषे अहिले थिए । | |||
::पलक बन्द गरीकन ती ऋषि ॥ | |||
नयनले मनको तर देख्दथे । | |||
::सय कुरा र भने "बस" हातले ॥ | |||
{{pcn|(६७)}} | |||
दुइ बसे अब सुस्त नजीकमा । | |||
::नृपकुमार लिएर शकुन्तला ॥ | |||
मृदुमुना शिरका करले मृदु । | |||
::मधुर स्नेह गरेर मुसार्दथिन् । | |||
{{pcn|(६८)}} | |||
पलक बन्द गरेर त्यहाँ ऋषि । | |||
::नजरले मनको सब देख्दछन् ॥ | |||
तब त्यहाँ उपदेश गरूँ भनी । | |||
::वचन मिष्ट सुधासरि बोल्दछन् ॥ | |||
{{pcn|(६९)}} | |||
"राजा ! यो विश्व साराकन नियमको एक छन् दिव्य शास्ता । | |||
::सम्झी राज् गर्नु यौटा हृदय डर लिई गर्व टाढा गरेर ॥ | |||
सत्यैको रूप जानी उनकन मनले राख्नु श्रद्धा अनन्य । | |||
::सेवाको भाव राख्नू जनहित नृपको ताज भन्ने बुझेर ॥ | |||
{{pcn|(७०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:36, 1 June 2025
अतिवयस्क तपोबल उज्ज्वल ।
नयन युग्म थिए तिमिरावृत ॥
कर छ दक्षिण सूर्य समर्पित ।
कुसुम एक लिई हलुकासित ।
(६५)
विपुल चन्दनदार निधारमा ।
निगम-आगमका सब सारमा ॥
त्रिशत आयु लिईकन शान्तिको ।
सुख कुटीरविषे रहँदा त्यहाँ ।
(६६)
गहन ध्यानविषे अहिले थिए ।
पलक बन्द गरीकन ती ऋषि ॥
नयनले मनको तर देख्दथे ।
सय कुरा र भने "बस" हातले ॥
(६७)
दुइ बसे अब सुस्त नजीकमा ।
नृपकुमार लिएर शकुन्तला ॥
मृदुमुना शिरका करले मृदु ।
मधुर स्नेह गरेर मुसार्दथिन् ।
(६८)
पलक बन्द गरेर त्यहाँ ऋषि ।
नजरले मनको सब देख्दछन् ॥
तब त्यहाँ उपदेश गरूँ भनी ।
वचन मिष्ट सुधासरि बोल्दछन् ॥
(६९)
"राजा ! यो विश्व साराकन नियमको एक छन् दिव्य शास्ता ।
सम्झी राज् गर्नु यौटा हृदय डर लिई गर्व टाढा गरेर ॥
सत्यैको रूप जानी उनकन मनले राख्नु श्रद्धा अनन्य ।
सेवाको भाव राख्नू जनहित नृपको ताज भन्ने बुझेर ॥
(७०)