Jump to content

Page:Shakuntala.pdf/370: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
भन्दा झसङ्ग "कसरी" सित चारु आँखा ।
भन्दा झसङ्ग "कसरी" सित चारु आँखा ।
::आएँचर्यले विपुल, लाउनकी चनाखा ॥
::आश्चर्यले विपुल, लाउनकी चनाखा ॥
"सम्झे" भनेर रसिली गह शीघ्र बन्छिन्‌ ।
"सम्झे" भनेर रसिली गह शीघ्र बन्छिन्‌ ।
::"कस्तो गिज्याउनु" भनी तर शीघ्र इन्छिन्‌
::"कस्तो गिज्याउनु" भनी तर शीघ्र रुन्छिन्‌
{{pcn|(४१)}}
{{pcn|(४१)}}


वत्तान्त त्यो विपिनको नृपको सुनेर ।
वृत्तान्त त्यो विपिनको नृपको सुनेर ।
::पुछुदी नुही ढलकले दुइ दीर्घ कोस ॥
::पुछ्‌दी नुही ढलकले दुइ दीर्घ कोस ॥
गम्भीर भाव रसिली मृदु शीघ रोकी ।
गम्भीर भाव रसिली मृदु शीघ्र रोकी ।
::भन्छिन्‌ कथा "सकल झूट बनोटहोकि ?"
::भन्छिन्‌ कथा "सकल झूट बनोट हो कि ?"
{{pcn|(४२)}}
{{pcn|(४२)}}


विश्वास फेरि सखिले दिलमा दिनाले ।
विश्वास फेरि सखिले दिलमा दिनाले ।
::आकाशतर्फ दिइ दृष्टि कृतज्ञताने
::आकाशतर्फ दिइ दृष्टि कृतज्ञताले
"हा कृष्ण ! सम्झनुभयो" यतिसाथ सुस्त ।
"हा कृष्ण ! सम्झनुभयो" यतिसाथ सुस्त ।
::गम्भीर चालसँग ती सख्चिसाथ लागिन्‌ ॥
::गम्भीर चालसँग ती सखिसाथ लागिन्‌ ॥
{{pcn|(४३)}}
{{pcn|(४३)}}


छोटो थिएन तर पाउ खुशी खरीतो
छोटो थिएन तर पाउ खुशी छरीतो
::ती मन्द मन्द मृदु छन्द सुगन्धवाह ॥
::ती मन्द मन्द मृदु छन्द सुगन्धवाह ॥
सन्देशको गतिसँगै गहिरो विषाद !
सन्देशको गतिसँगै गहिरो विषाद !
Line 27: Line 27:
ती गेरुकी मृदुमुखी रसिलो प्रसून ।
ती गेरुकी मृदुमुखी रसिलो प्रसून ।
::वैलेर आधि जिउँदी जलबाट जस्ती ।
::वैलेर आधि जिउँदी जलबाट जस्ती ।
नौली बनेर स्‌कमारपना गभीर ।
नौली बनेर सुकुमारपना गभीर ।
::आइन्‌ सुकोमल-दृशी गहिरी भएर ।
::आइन्‌ सुकोमल-दृशी गहिरी भएर ।
{{pcn|(४५)}}
{{pcn|(४५)}}


हेरी दुवै क्षणभरी दुइ मूर्ति जस्ता ।
हेरी दुवै क्षणभरी दुइ मूर्ति जस्ता ।
::छन्‌ गिल्पको करुणभाव उज्यालिएर ।
::छन्‌ शिल्पको करुणभाव उज्यालिएर ।
फुक्दी यता मृदुमुखी रसिली बनेर ।
झुक्दी यता मृदुमुखी रसिली बनेर ।
::हेर्दा उता विरहका पछुताउ हेर
::हेर्दा उता विरहका पछुताउ हेर
{{pcn|(४६)}}
{{pcn|(४६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 08:57, 1 June 2025

This page has been proofread

भन्दा झसङ्ग "कसरी" सित चारु आँखा ।
आश्चर्यले विपुल, लाउनकी चनाखा ॥
"सम्झे" भनेर रसिली गह शीघ्र बन्छिन्‌ ।
"कस्तो गिज्याउनु" भनी तर शीघ्र रुन्छिन्‌ ॥
(४१)

वृत्तान्त त्यो विपिनको नृपको सुनेर ।
पुछ्‌दी नुही ढलकले दुइ दीर्घ कोस ॥
गम्भीर भाव रसिली मृदु शीघ्र रोकी ।
भन्छिन्‌ कथा "सकल झूट बनोट हो कि ?"
(४२)

विश्वास फेरि सखिले दिलमा दिनाले ।
आकाशतर्फ दिइ दृष्टि कृतज्ञताले ॥
"हा कृष्ण ! सम्झनुभयो" यतिसाथ सुस्त ।
गम्भीर चालसँग ती सखिसाथ लागिन्‌ ॥
(४३)

छोटो थिएन तर पाउ खुशी छरीतो ।
ती मन्द मन्द मृदु छन्द सुगन्धवाह ॥
सन्देशको गतिसँगै गहिरो विषाद !
लाई सिँगारसरि दर्शन गर्न आइन्‌ ॥
(४४)

ती गेरुकी मृदुमुखी रसिलो प्रसून ।
वैलेर आधि जिउँदी जलबाट जस्ती ।
नौली बनेर सुकुमारपना गभीर ।
आइन्‌ सुकोमल-दृशी गहिरी भएर ।
(४५)

हेरी दुवै क्षणभरी दुइ मूर्ति जस्ता ।
छन्‌ शिल्पको करुणभाव उज्यालिएर ।
झुक्दी यता मृदुमुखी रसिली बनेर ।
हेर्दा उता विरहका पछुताउ हेर
(४६)