Jump to content

Page:Shakuntala.pdf/369: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
खुल्छन्‌ कुनै वसनमा सब रङ्गका नै ।
खुल्छन्‌ कुनै वसनमा सब रङ्गका नै ।
छन्‌ चन्द्रलाद् महिमा धन कृष्णरङ्ग
::छन्‌ चन्द्रलाइ महिमा धन कृष्णरङ्ग
ती दुःखलाइ पनि चारु सिंगार पारी ।
ती दुःखलाइ पनि चारु सिँगार पारी ।
भज्थिन्‌ टिपी कसुम निर्सिदिने मुरारि
::भज्थिन्‌ टिपी कुसुम बिर्सिदिने मुरारि
{{pcn|(३५)}}
{{pcn|(३५)}}


चाञ्चल्य-शून्य अघिको छरितोपना नै ।
चाञ्चल्य-शून्य अघिको छरितोपना नै ।
नाला बनी अन नदी गहिरीपनाले
::नाला बनी अब नदी गहिरीपनाले
ती नृत्य भाव तटमा अन चट्ट नाँधी
ती नृत्य भाव तटमा अब चट्ट बाँधी
लिन्थ्यो गभीर गति स्वर्ग लिने रेँगाई
::लिन्थ्यो गभीर गति स्वर्ग लिने रँगाई ॥
{{pcn|(३६)}}
{{pcn|(३६)}}


जानेर दुःख-सुख केवल हो परीक्षा ।
जानेर दुःख-सुख केवल हो परीक्षा ।
भन्ने, लिएर त्रषिको अति दिव्य शिक्षा
::भन्ने, लिएर ऋषिको अति दिव्य शिक्षा
श्रीकृष्णको भजनमा मन पूर्ण लाई ।
श्रीकृष्णको भजनमा मन पूर्ण लाई ।
स्वामी उनैकन नुभझी रहेँदी यहाँ यी
::स्वामी उनैकन बुझी रहँदी यहाँ यी
{{pcn|(३७)}}
{{pcn|(३७)}}


त्यो चोट भित्र दिलको कहिले उठेर ।
त्यो चोट भित्र दिलको कहिले उठेर ।
बिभथ्यो चसक्क दिल सत्यर पगिलिएर
::बिझ्थ्यो चसक्क दिल सत्वर पग्लिएर ॥
रुन्थ्यो वसन्त वनमा, जन कोइलीले ।
रुन्थ्यो वसन्त वनमा, जब कोइलीले ।
'को हो' भनेर नचिनेसरि बोलिदिन्थ्यो
::'को हो' भनेर नचिनेसरि बोलिदिन्थ्यो
{{pcn|(३८)}}
{{pcn|(३८)}}


ती आज पुष्पवनमा नहुँदी विषाद ।
ती आज पुष्पवनमा नहुँदी विषाद ।
यौटा झलक्क मनमा परबाट याद
::यौटा झलक्क मनमा परबाट याद
चम्केर, चारु वनको हरियो विवाह ।
चम्केर, चारु वनको हरियो विवाह ।
आँखा रसाउन तयार थिइन्‌ अथाह
::आँखा रसाउन तयार थिइन्‌ अथाह
{{pcn|(३९)}}
{{pcn|(३९)}}


बेला यही सखि कुनै दगुरेर आई ।
बेला यही सखि कुनै दगुरेर आई ।
"दुष्यन्तको अन्न सवारि भयो, मलाई
::"दुष्यन्तको अब सवारि भयो, मलाई
के के दिने ? अब कनूल ननिर्स नानी !
के के दिने ? अब कबूल नबिर्स नानी !
नीपिनाारु
::बन्दा समस्त पृथिवीकन एक रानी ॥"
बन्दा समस्त पृथिवीकन एक रानी ॥"
{{pcn|(४०)}}
{{pcn|(४०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 08:52, 1 June 2025

This page has been proofread

खुल्छन्‌ कुनै वसनमा सब रङ्गका नै ।
छन्‌ चन्द्रलाइ महिमा धन कृष्णरङ्ग ॥
ती दुःखलाइ पनि चारु सिँगार पारी ।
भज्थिन्‌ टिपी कुसुम बिर्सिदिने मुरारि ॥
(३५)

चाञ्चल्य-शून्य अघिको छरितोपना नै ।
नाला बनी अब नदी गहिरीपनाले ॥
ती नृत्य भाव तटमा अब चट्ट बाँधी ।
लिन्थ्यो गभीर गति स्वर्ग लिने रँगाई ॥
(३६)

जानेर दुःख-सुख केवल हो परीक्षा ।
भन्ने, लिएर ऋषिको अति दिव्य शिक्षा ॥
श्रीकृष्णको भजनमा मन पूर्ण लाई ।
स्वामी उनैकन बुझी रहँदी यहाँ यी ॥
(३७)

त्यो चोट भित्र दिलको कहिले उठेर ।
बिझ्थ्यो चसक्क दिल सत्वर पग्लिएर ॥
रुन्थ्यो वसन्त वनमा, जब कोइलीले ।
'को हो' भनेर नचिनेसरि बोलिदिन्थ्यो ॥
(३८)

ती आज पुष्पवनमा नहुँदी विषाद ।
यौटा झलक्क मनमा परबाट याद ॥
चम्केर, चारु वनको हरियो विवाह ।
आँखा रसाउन तयार थिइन्‌ अथाह ॥
(३९)

बेला यही सखि कुनै दगुरेर आई ।
"दुष्यन्तको अब सवारि भयो, मलाई ॥
के के दिने ? अब कबूल नबिर्स नानी !
बन्दा समस्त पृथिवीकन एक रानी ॥"
(४०)