Page:Shakuntala.pdf/364: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
"यस्तो सुन्दर गानको वनविषे ती कोमलाङ्गीसँग । | "यस्तो सुन्दर गानको वनविषे ती कोमलाङ्गीसँग । | ||
मेरो वन्य बिहा | ::मेरो वन्य बिहा भयो कुसुमको खानी फुलेको रँग ॥ | ||
सौगन्धी नवमञ्जरीहरु मिली नाच्थे फुकाई उर । | सौगन्धी नवमञ्जरीहरु मिली नाच्थे फुकाई उर । | ||
बोल्थ्यो प्रेम बनी जगत् मृदुहरा बोल्थ्यो फुली सुन्दर ॥ | ::बोल्थ्यो प्रेम बनी जगत् मृदुहरा बोल्थ्यो फुली सुन्दर ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
'हाम्रा भाव थिए मुनासरि नयाँ मीठा मुना पातला । | 'हाम्रा भाव थिए मुनासरि नयाँ मीठा मुना पातला । | ||
::जिभ्रा झैं कलकण्ठका मृदुलता मागी नयाँ कम्पित ॥ | |||
फुल्छौं चन्द्र र सूर्यमा उर फुकी मीठो लचीलोपन । | फुल्छौं चन्द्र र सूर्यमा उर फुकी मीठो लचीलोपन । | ||
बिस्तारै मुसकाउँदै पर गरी' भन्थे | ::बिस्तारै मुसकाउँदै पर गरी' भन्थे खुसाईकन ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
"घुम्टो थोर लिएर भाव तिनका लज्जा रसीली बनी । | "घुम्टो थोर लिएर भाव तिनका लज्जा रसीली बनी । | ||
::मुस्कन्थे अलि लालरङ्ग कलिलो छाएर गाला भरी ॥ | |||
ती बोल्थिन् वन | ती बोल्थिन् वन झैं चरामय कुरा, मीठा सुराका कणा । | ||
मानो बैंस वसन्तमा र वनमा बास्ना बने | ::मानो बैंस वसन्तमा र वनमा बास्ना बने झैं घना ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
आयो | आयो क्रूर तुषारको हुदयमा ठण्डा कडा विस्मृति । | ||
मेरो श्वास | ::मेरो श्वास बनेर स्याँठ हिउँदे छाती चिर्यो कोमल ॥ | ||
ती फुल्दी कलिली मिठास मनमा आनन्दका रङ्गमा । | ती फुल्दी कलिली मिठास मनमा आनन्दका रङ्गमा । | ||
वैलिन् हाय ! कतै कतैतिर तिनी होलिन् | ::वैलिन् हाय ! कतै कतैतिर तिनी होलिन् रुँदी मौनमा ॥ | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
छातीका जलबाफ सर्र मनमा फैली रसाईकन । | छातीका जलबाफ सर्र मनमा फैली रसाईकन । | ||
ढीका उष्ण लिएर कोण दुइमा लामा तिनी हुन् रुँदी ॥ | ::ढीका उष्ण लिएर कोण दुइमा लामा तिनी हुन् रुँदी ॥ | ||
फुल्दा यौवन आश कुण्ठित भई | फुल्दा यौवन आश कुण्ठित भई धक्का परी निष्ठुर । | ||
घुँक्का बन्दछ मौन आँसुसँगमा कूना कहीं ली पर ॥ | ::घुँक्का बन्दछ मौन आँसुसँगमा कूना कहीं ली पर ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
के ठानिन् शिव हाय हाय तिनले वल्ली बनी आउँथिन् । | |||
::मुद्राले नव आशका विरहका दाना बिसाऊँ भनी ॥ | |||
मेरो | मेरो क्रूरपना र आँधिहरुले ती जिल्ल आत्माकन । | ||
राखिस् दैव कहाँ ? बता अब ममा | ::राखिस् दैव कहाँ ? बता अब ममा खोज्नेछु रोईकन ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:47, 31 May 2025
"यस्तो सुन्दर गानको वनविषे ती कोमलाङ्गीसँग ।
मेरो वन्य बिहा भयो कुसुमको खानी फुलेको रँग ॥
सौगन्धी नवमञ्जरीहरु मिली नाच्थे फुकाई उर ।
बोल्थ्यो प्रेम बनी जगत् मृदुहरा बोल्थ्यो फुली सुन्दर ॥
(५)
'हाम्रा भाव थिए मुनासरि नयाँ मीठा मुना पातला ।
जिभ्रा झैं कलकण्ठका मृदुलता मागी नयाँ कम्पित ॥
फुल्छौं चन्द्र र सूर्यमा उर फुकी मीठो लचीलोपन ।
बिस्तारै मुसकाउँदै पर गरी' भन्थे खुसाईकन ॥
(६)
"घुम्टो थोर लिएर भाव तिनका लज्जा रसीली बनी ।
मुस्कन्थे अलि लालरङ्ग कलिलो छाएर गाला भरी ॥
ती बोल्थिन् वन झैं चरामय कुरा, मीठा सुराका कणा ।
मानो बैंस वसन्तमा र वनमा बास्ना बने झैं घना ॥
(७)
आयो क्रूर तुषारको हुदयमा ठण्डा कडा विस्मृति ।
मेरो श्वास बनेर स्याँठ हिउँदे छाती चिर्यो कोमल ॥
ती फुल्दी कलिली मिठास मनमा आनन्दका रङ्गमा ।
वैलिन् हाय ! कतै कतैतिर तिनी होलिन् रुँदी मौनमा ॥
(८)
छातीका जलबाफ सर्र मनमा फैली रसाईकन ।
ढीका उष्ण लिएर कोण दुइमा लामा तिनी हुन् रुँदी ॥
फुल्दा यौवन आश कुण्ठित भई धक्का परी निष्ठुर ।
घुँक्का बन्दछ मौन आँसुसँगमा कूना कहीं ली पर ॥
(९)
के ठानिन् शिव हाय हाय तिनले वल्ली बनी आउँथिन् ।
मुद्राले नव आशका विरहका दाना बिसाऊँ भनी ॥
मेरो क्रूरपना र आँधिहरुले ती जिल्ल आत्माकन ।
राखिस् दैव कहाँ ? बता अब ममा खोज्नेछु रोईकन ॥
(१०)