Page:Shakuntala.pdf/363: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''चतुर्विंशतितम सर्ग'''}}}} | |||
{{start center block}} | |||
<poem> | <poem> | ||
न्यानो कोमलता लिएर रविले फारेर हुस्सूहरू । | |||
::सेतो प्रोज्ज्वलता बनी झिलिमिली पार्थे कणाका तरु ॥ | |||
हावा मन्द थियो वसन्त वनको शोभा हरा मग्मग । | |||
::शीत श्वासित वाससाथ मनमा ब्यूँझाउँथ्यो कल्पना ॥ | |||
{{pcn|(१)}} | |||
डुल्दै शीतल कुञ्जमा प्रकृतिको बाटो घुमौरो लिई । | |||
::ओर्ले कश्यपका कुटीतिर तिनी बास्ना मजाको पिई ॥ | |||
हावा त्यो सुख झैं सुशीतल सफा त्यो शान्तिको शासन । | |||
::पाई चित्त प्रसन्न भो नृपतिको देखी तपस्या-वन ॥ | |||
{{pcn|(२)}} | |||
ओर्ले जान्छु भनेर कश्यपकहाँ त्यो जङ्गली राहमा । | |||
::पातै मग्मग वासका बहु थिए हाँगा नयाँ आशमा ॥ | |||
पुछ्रे जीव बिहानका गगनका गन्धर्व रङ्गीनका । | |||
::मीठा शब्द थिए अनेक वनमा बोल्ने नयाँ पल्लव ॥ | |||
{{pcn|(३)}} | |||
हाँगै चुर्बुरिने मृदु स्वरहरू जादू जगत्का सरि । | |||
::नौला ढङ्ग मिठासले तरुभरी बन्थे रँगी छिर्बिरी ॥ | |||
मानो फूल उडेसमान खगका बोल्थे पखेटाहरू । | |||
::गानाकी नव देशमा मृदु कुराका दिव्य जादूहरू ॥ | |||
{{pcn|(४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:42, 31 May 2025
न्यानो कोमलता लिएर रविले फारेर हुस्सूहरू ।
सेतो प्रोज्ज्वलता बनी झिलिमिली पार्थे कणाका तरु ॥
हावा मन्द थियो वसन्त वनको शोभा हरा मग्मग ।
शीत श्वासित वाससाथ मनमा ब्यूँझाउँथ्यो कल्पना ॥
(१)
डुल्दै शीतल कुञ्जमा प्रकृतिको बाटो घुमौरो लिई ।
ओर्ले कश्यपका कुटीतिर तिनी बास्ना मजाको पिई ॥
हावा त्यो सुख झैं सुशीतल सफा त्यो शान्तिको शासन ।
पाई चित्त प्रसन्न भो नृपतिको देखी तपस्या-वन ॥
(२)
ओर्ले जान्छु भनेर कश्यपकहाँ त्यो जङ्गली राहमा ।
पातै मग्मग वासका बहु थिए हाँगा नयाँ आशमा ॥
पुछ्रे जीव बिहानका गगनका गन्धर्व रङ्गीनका ।
मीठा शब्द थिए अनेक वनमा बोल्ने नयाँ पल्लव ॥
(३)
हाँगै चुर्बुरिने मृदु स्वरहरू जादू जगत्का सरि ।
नौला ढङ्ग मिठासले तरुभरी बन्थे रँगी छिर्बिरी ॥
मानो फूल उडेसमान खगका बोल्थे पखेटाहरू ।
गानाकी नव देशमा मृदु कुराका दिव्य जादूहरू ॥
(४)