Jump to content

Page:Shakuntala.pdf/359: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
महाराज दुष्यन्तका कीर्ति सारा ।
महाराज दुष्यन्तका कीर्ति सारा ।
::सुनाएर त्यौँ सात संसारलाई ॥
::सुनाएर त्यों सात संसारलाई ॥
बडा पड्ख राम्रा उचालेर हाँकी ।
बडा पङ्ख राम्रा उचालेर हाँकी ।
::झत्यो यान सङ्गीत मीठो बनेर ॥
::झर्‍यो यान सङ्गीत मीठो बनेर ॥
{{pcn|(२२०)}}
{{pcn|(२२०)}}


यता ओलिँदा भूप दुष्यन्तलाई ।
यता ओर्लिंदा भूप दुष्यन्तलाई ।
::घरा क्यै फिका लाग्न गो दृष्टिलाई ॥
::धरा क्यै फिका लाग्न गो दृष्टिलाई ॥
त्यहाँ एक टूना उज्यालो हुनाले ।
त्यहाँ एक टूना उज्यालो हुनाले ।
::बन्यो स्वर्ग झै सम्झनाले छुनाले ॥
::बन्यो स्वर्ग झैं सम्झनाले छुनाले ॥
{{pcn|(२२१)}}
{{pcn|(२२१)}}


Line 20: Line 20:


भुलेका थिए स्वर्गमा त्यो वियोग ।
भुलेका थिए स्वर्गमा त्यो वियोग ।
::फिप्यो दैन्य पृथ्वी नजीकै हुनाले ॥
::फिर्‍यो दैन्य पृथ्वी नजीकै हुनाले ॥
नयाँ एक आशा मिलेको विषाद ।
नयाँ एक आशा मिलेको विषाद ।
::भने आँसु झल्का रँगी झल्कनाले ॥
::भने आँसु झल्का रँगी झल्कनाले ॥
{{pcn|(२२३)}}
{{pcn|(२२३)}}


हजारौं थिए शैलका मञ्नु कृञ्ज । __
हजारौं थिए शैलका मञ्नु कृञ्ज ।
::" "उडी आउँछ स्वागती सम्झनाले ॥
::उडी आउँछु स्वागती सम्झनाले ॥
हुनैपर्छ ती क्रूरताकी शिकार ।
हुनैपर्छ ती क्रूरताकी शिकार ।
::त्यहाँ प्रेमको तुल्य ट्ना हनाले
::त्यहाँ प्रेमको तुल्य टूना हुनाले
{{pcn|(२२४)}}
{{pcn|(२२४)}}


जसै देखियो एक सौन्दर्य कञ्ज
जसै देखियो एक सौन्दर्य कुञ्ज
::नदीले चिरैको हरा दृश्य ताल ॥
::नदीले चिरेको हरा दृश्य ताल ॥
सफा फेन रेखा झरेको घुमेर ।
सफा फेन रेखा झरेको घुमेर ।
::भयो नाग जस्तो दिशा उत्तरीय ॥
::भयो नाग जस्तो दिशा उत्तरीय ॥

Latest revision as of 19:44, 31 May 2025

This page has been proofread

महाराज दुष्यन्तका कीर्ति सारा ।
सुनाएर त्यों सात संसारलाई ॥
बडा पङ्ख राम्रा उचालेर हाँकी ।
झर्‍यो यान सङ्गीत मीठो बनेर ॥
(२२०)

यता ओर्लिंदा भूप दुष्यन्तलाई ।
धरा क्यै फिका लाग्न गो दृष्टिलाई ॥
त्यहाँ एक टूना उज्यालो हुनाले ।
बन्यो स्वर्ग झैं सम्झनाले छुनाले ॥
(२२१)

जसै मेघका भाँग छोडेर ओर्ले ।
फुलेका उज्यालो प्रभाले छुनाले ॥
कहाँ दिव्य लावण्यकी मूर्ति होलिन्‌ ।
भनी सोच्न लाग्दी भई कल्पनाले ॥
(२२२)

भुलेका थिए स्वर्गमा त्यो वियोग ।
फिर्‍यो दैन्य पृथ्वी नजीकै हुनाले ॥
नयाँ एक आशा मिलेको विषाद ।
भने आँसु झल्का रँगी झल्कनाले ॥
(२२३)

हजारौं थिए शैलका मञ्नु कृञ्ज ।
उडी आउँछु स्वागती सम्झनाले ॥
हुनैपर्छ ती क्रूरताकी शिकार ।
त्यहाँ प्रेमको तुल्य टूना हुनाले ॥
(२२४)

जसै देखियो एक सौन्दर्य कुञ्ज ।
नदीले चिरेको हरा दृश्य ताल ॥
सफा फेन रेखा झरेको घुमेर ।
भयो नाग जस्तो दिशा उत्तरीय ॥
(२२५)