Page:Shakuntala.pdf/359: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
महाराज दुष्यन्तका कीर्ति सारा । | |||
::सुनाएर त्यों सात संसारलाई ॥ | |||
बडा पङ्ख राम्रा उचालेर हाँकी । | |||
::झर्यो यान सङ्गीत मीठो बनेर ॥ | |||
{{pcn|(२२०)}} | |||
यता ओर्लिंदा भूप दुष्यन्तलाई । | |||
::धरा क्यै फिका लाग्न गो दृष्टिलाई ॥ | |||
त्यहाँ एक टूना उज्यालो हुनाले । | |||
::बन्यो स्वर्ग झैं सम्झनाले छुनाले ॥ | |||
{{pcn|(२२१)}} | |||
जसै मेघका भाँग छोडेर ओर्ले । | |||
::फुलेका उज्यालो प्रभाले छुनाले ॥ | |||
कहाँ दिव्य लावण्यकी मूर्ति होलिन् । | |||
::भनी सोच्न लाग्दी भई कल्पनाले ॥ | |||
{{pcn|(२२२)}} | |||
भुलेका थिए स्वर्गमा त्यो वियोग । | |||
::फिर्यो दैन्य पृथ्वी नजीकै हुनाले ॥ | |||
नयाँ एक आशा मिलेको विषाद । | |||
::भने आँसु झल्का रँगी झल्कनाले ॥ | |||
{{pcn|(२२३)}} | |||
हजारौं थिए शैलका मञ्नु कृञ्ज । | |||
::उडी आउँछु स्वागती सम्झनाले ॥ | |||
हुनैपर्छ ती क्रूरताकी शिकार । | |||
::त्यहाँ प्रेमको तुल्य टूना हुनाले ॥ | |||
{{pcn|(२२४)}} | |||
जसै देखियो एक सौन्दर्य कुञ्ज । | |||
::नदीले चिरेको हरा दृश्य ताल ॥ | |||
सफा फेन रेखा झरेको घुमेर । | |||
::भयो नाग जस्तो दिशा उत्तरीय ॥ | |||
{{pcn|(२२५)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:44, 31 May 2025
महाराज दुष्यन्तका कीर्ति सारा ।
सुनाएर त्यों सात संसारलाई ॥
बडा पङ्ख राम्रा उचालेर हाँकी ।
झर्यो यान सङ्गीत मीठो बनेर ॥
(२२०)
यता ओर्लिंदा भूप दुष्यन्तलाई ।
धरा क्यै फिका लाग्न गो दृष्टिलाई ॥
त्यहाँ एक टूना उज्यालो हुनाले ।
बन्यो स्वर्ग झैं सम्झनाले छुनाले ॥
(२२१)
जसै मेघका भाँग छोडेर ओर्ले ।
फुलेका उज्यालो प्रभाले छुनाले ॥
कहाँ दिव्य लावण्यकी मूर्ति होलिन् ।
भनी सोच्न लाग्दी भई कल्पनाले ॥
(२२२)
भुलेका थिए स्वर्गमा त्यो वियोग ।
फिर्यो दैन्य पृथ्वी नजीकै हुनाले ॥
नयाँ एक आशा मिलेको विषाद ।
भने आँसु झल्का रँगी झल्कनाले ॥
(२२३)
हजारौं थिए शैलका मञ्नु कृञ्ज ।
उडी आउँछु स्वागती सम्झनाले ॥
हुनैपर्छ ती क्रूरताकी शिकार ।
त्यहाँ प्रेमको तुल्य टूना हुनाले ॥
(२२४)
जसै देखियो एक सौन्दर्य कुञ्ज ।
नदीले चिरेको हरा दृश्य ताल ॥
सफा फेन रेखा झरेको घुमेर ।
भयो नाग जस्तो दिशा उत्तरीय ॥
(२२५)