Page:Shakuntala.pdf/344: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
इन्द्र हाँसी त्यहाँ भन्छन् "धन्य हो ! नृपचातुरी । | |||
कत्रो अक्किल | कत्रो अक्किल सूझेको नृपमा कष्टको घडी ॥ | ||
{{pcn|(१३१)}} | {{pcn|(१३१)}} | ||
धन्य हो, प्रतिभाशाली वीर हे ! शात्रुसूदन । | |||
पृथिवी दुःखमा हुन्नन् यस्ता राजा हुने दिन ॥" | पृथिवी दुःखमा हुन्नन् यस्ता राजा हुने दिन ॥" | ||
{{pcn|(१३२)}} | {{pcn|(१३२)}} | ||
देवको हुलले ठूलो | देवको हुलले ठूलो गर्यो स्वागतवादन । | ||
विमानमा दुवै लागे स्वर्गमा अब उक्लन ॥ | विमानमा दुवै लागे स्वर्गमा अब उक्लन ॥ | ||
{{pcn|(१३३)}} | {{pcn|(१३३)}} | ||
Line 17: | Line 17: | ||
{{pcn|(१३४)}} | {{pcn|(१३४)}} | ||
बराबर त्यहाँ रङ्ग | बराबर त्यहाँ रङ्ग फेरिन्थ्यो परिवर्तित । | ||
गराई रूप | गराई रूप औ रेखा वस्तुका शीघ्रतासित ॥ | ||
{{pcn|(१३५)}} | {{pcn|(१३५)}} | ||
कहीं बाक्लो उज्यालो छ कहीं छ मधुरप्रभा । | |||
कहीं मिर्मिर | कहीं मिर्मिर कल्सेदोपना, फेरि कहीं सफा ॥ | ||
{{pcn|(१३६)}} | {{pcn|(१३६)}} | ||
फिका लाल कतै ताम्र अस्तकाल पहाडमा । | फिका लाल कतै ताम्र अस्तकाल पहाडमा । | ||
नेपालमा परे जस्तो नाङ्गा | नेपालमा परे जस्तो नाङ्गा ढुङ्गाविषे प्रभा ॥ | ||
{{pcn|(१३७)}} | {{pcn|(१३७)}} | ||
देखिन्थे त्यसमा वास | देखिन्थे त्यसमा वास गर्ने सुन्दर आकृति । | ||
हुने जीवहरू हेर्दा उँभो त्यो यानको गति ॥ | |||
{{pcn|(१३८)}} | {{pcn|(१३८)}} | ||
लाल तारा सूर्य थिए पृथ्वीमा पनि देखिने । | लाल तारा सूर्य थिए पृथ्वीमा पनि देखिने । | ||
सानो | सानो झिल्का लाल जस्तो रातकापख व्योममा ॥ | ||
{{pcn|(१३९)}} | {{pcn|(१३९)}} | ||
देबालयहरू राम्रा | देबालयहरू राम्रा बगैंचाहरु सुन्दर । | ||
बडा महल देखिन्थे त्यो लोकैमा सबैतिर ॥ | बडा महल देखिन्थे त्यो लोकैमा सबैतिर ॥ | ||
{{pcn|(१४०)}} | {{pcn|(१४०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:55, 30 May 2025
इन्द्र हाँसी त्यहाँ भन्छन् "धन्य हो ! नृपचातुरी ।
कत्रो अक्किल सूझेको नृपमा कष्टको घडी ॥
(१३१)
धन्य हो, प्रतिभाशाली वीर हे ! शात्रुसूदन ।
पृथिवी दुःखमा हुन्नन् यस्ता राजा हुने दिन ॥"
(१३२)
देवको हुलले ठूलो गर्यो स्वागतवादन ।
विमानमा दुवै लागे स्वर्गमा अब उक्लन ॥
(१३३)
रजोदेश किनारामा प्रकाश अलि क्यै बढ्यो ।
फिका लाली छिर्बिराई जब त्यो यान झन् चढ्यो ॥
(१३४)
बराबर त्यहाँ रङ्ग फेरिन्थ्यो परिवर्तित ।
गराई रूप औ रेखा वस्तुका शीघ्रतासित ॥
(१३५)
कहीं बाक्लो उज्यालो छ कहीं छ मधुरप्रभा ।
कहीं मिर्मिर कल्सेदोपना, फेरि कहीं सफा ॥
(१३६)
फिका लाल कतै ताम्र अस्तकाल पहाडमा ।
नेपालमा परे जस्तो नाङ्गा ढुङ्गाविषे प्रभा ॥
(१३७)
देखिन्थे त्यसमा वास गर्ने सुन्दर आकृति ।
हुने जीवहरू हेर्दा उँभो त्यो यानको गति ॥
(१३८)
लाल तारा सूर्य थिए पृथ्वीमा पनि देखिने ।
सानो झिल्का लाल जस्तो रातकापख व्योममा ॥
(१३९)
देबालयहरू राम्रा बगैंचाहरु सुन्दर ।
बडा महल देखिन्थे त्यो लोकैमा सबैतिर ॥
(१४०)