Jump to content

Page:Shakuntala.pdf/332: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
हाम्रा राम्रा परीले कसुमहरु त्यहाँ फर्याँकिदिन्छन्‌ सुगन्धी ।
हाम्रा राम्रा परीले कुसुमहरु त्यहाँ फ्याँकिदिन्छन्‌ सुगन्धी ।
पाउन्‌ सड्केत सत्‌को मिर्रामर जगमा अल्पदर्शीहरूले ॥
::पाऊन्‌ सङ्केत सत्‌को मिरमिर जगमा अल्पदर्शीहरूले ॥
भन्ने सम्झेर, हेरी तलतिर जनका बीचमा दिव्य बेला ।
भन्ने सम्झेर, हेरी तलतिर जनका बीचमा दिव्य बेला ।
आत्मा उक्लुँ भने झै विमल हन गई धप्किंदा कर्मभित्र ॥
::आत्मा उक्लूँ भने झैं विमल हुन गई धप्किँदा कर्मभित्र ॥
{{pcn|(३५)}}
{{pcn|(३५)}}


थोरै क्या भावनाले हरिपद भजिने ठाउँ देखेर हामी ।
थोरै क्या भावनाले हरिपद भजिने ठाउँ देखेर हामी ।
दोटै मैना उज्याला किसलय कसुमी पार्दछौं रशिमभित्र
::दोटै मैना उज्याला किसलय कुसुमी पार्दछौं रश्मिभित्र
मीठा सन्देश्ष भैजी रस, मधु हँसिला भाव-सङ्घीत साना ।
मीठा सन्देश भेजी रस, मधु हँसिला भाव-सङ्गीत साना ।
आभासैले सबै ती अवनितिर पुगी फुल्दछन्‌, पल्लविन्छन्‌ ॥
::आभासैले सबै ती अवनितिर पुगी फुल्दछन्‌, पल्लविन्छन्‌ ॥
{{pcn|(३६)}}
{{pcn|(३६)}}


त्यो पृध्वीलोक छोडी अलि उपर हुँदा रुन्छ पानीयलोक ।
त्यो पृथ्वीलोक छोडी अलि उपर हुँदा रुन्छ पानीयलोक ।
हेरीबक्स्योस्‌ उज्यालो रँगबिरँग हुँदो बाफका वेएमभित्र
::हेरीबक्स्योस्‌ उज्यालो रँगबिरँग हुँदो बाफका वेश्मभित्र
थोरै निस्कन्छ पृथ्वी नजरअघि यही रङ्चिचङ्गी बनेर ।
थोरै निस्कन्छ पृथ्वी नजरअघि यही रङ्गिचङ्गी बनेर ।
जो दन्द्रनी छ त्यो हो टक यस जगको बीच आकाशनेर ॥
::जो इन्द्रनी छ त्यो हो टक यस जगको बीच आकाशनेर ॥
{{pcn|(३७)}}
{{pcn|(३७)}}


हुन्छन्‌ बारी रँगीला कसुमहरु हुने लाल सेना सुनौला ।
हुन्छन्‌ बारी रँगीला कुसुमहरु हुने लाल सेना सुनौला ।
टिप्छन्‌ हीरा परीका मृदुल करहरू तिर्सनाको सुगन्ध ॥
::टिप्छन्‌ हीरा परीका मृदुल करहरू तिर्सनाको सुगन्ध ॥
चाँडै नै रच्च उद्छन्‌ तर अनि दिलमा बस्छ निर्मोहनीको ।
चाँडै नै रङ्ग उद्छन्‌ तर अनि दिलमा बस्छ निर्मोहनीको ।
कालो नीलोपना झै मनमन तिनको लाग्छ खँ छै नफुट्ने ॥
::कालो नीलोपना झैं मनमन तिनको लाग्छ रूँ रूँ नफुट्ने ॥
{{pcn|(३८)}}
{{pcn|(३८)}}


खोज्छन्‌ ती नित्य केही नवनव विषयी वासना झै मिहीन ।
खोज्छन्‌ ती नित्य केही नवनव विषयी वासना झैं मिहीन ।
फुल्दै हाँस्दै रँगाई वदन तरलतासाथ लाली दिएर ॥
::फुल्दै हाँस्दै रँगाई वदन तरलतासाथ लाली दिएर ॥
योगैको सिर्जनाले वरपर सृजनासाध गर्दा पुकारा ।
योगैको सिर्जनाले वरपर सृजनासाथ गर्दा पुकारा ।
माम्छन्‌ ती भोग राम्रा क्षणक्षण सुखका भोग्न गर्दा इशारा ॥
::माग्छन्‌ ती भोग राम्रा क्षणक्षण सुखका भोग्न गर्दा इशारा ॥
{{pcn|(३९)}}
{{pcn|(३९)}}


हावाको लोक यै हो तर पवन पनि प्राप्त तीन प्रकार ।
हावाको लोक यै हो तर पवन पनि प्राप्त तीन प्रकार ।
यौटा निक्कै अँध्यारो रवि-किरण हने मन्द आनन्द धीमा ॥
::यौटा निक्कै अँध्यारो रवि-किरण हुने मन्द आनन्द धीमा ॥
काला ठूला गुफा छन्‌ यसभर गहिरा आँखिका गुप्तवास !
काला ठूला गुफा छन्‌ यसभर गहिरा आँखिका गुप्तवास !
छीटा छन्‌ वेग घुम्छन्‌ तरल पवनका वर्लिजाने निलौना
::छीटा छन्‌ वेग घुम्छन्‌ तरल पवनका वर्लिजाने बिलौना
{{pcn|(४०)}}
{{pcn|(४०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:06, 30 May 2025

This page has been proofread

हाम्रा राम्रा परीले कुसुमहरु त्यहाँ फ्याँकिदिन्छन्‌ सुगन्धी ।
पाऊन्‌ सङ्केत सत्‌को मिरमिर जगमा अल्पदर्शीहरूले ॥
भन्ने सम्झेर, हेरी तलतिर जनका बीचमा दिव्य बेला ।
आत्मा उक्लूँ भने झैं विमल हुन गई धप्किँदा कर्मभित्र ॥
(३५)

थोरै क्या भावनाले हरिपद भजिने ठाउँ देखेर हामी ।
दोटै मैना उज्याला किसलय कुसुमी पार्दछौं रश्मिभित्र ॥
मीठा सन्देश भेजी रस, मधु हँसिला भाव-सङ्गीत साना ।
आभासैले सबै ती अवनितिर पुगी फुल्दछन्‌, पल्लविन्छन्‌ ॥
(३६)

त्यो पृथ्वीलोक छोडी अलि उपर हुँदा रुन्छ पानीयलोक ।
हेरीबक्स्योस्‌ उज्यालो रँगबिरँग हुँदो बाफका वेश्मभित्र ॥
थोरै निस्कन्छ पृथ्वी नजरअघि यही रङ्गिचङ्गी बनेर ।
जो इन्द्रनी छ त्यो हो टक यस जगको बीच आकाशनेर ॥
(३७)

हुन्छन्‌ बारी रँगीला कुसुमहरु हुने लाल सेना सुनौला ।
टिप्छन्‌ हीरा परीका मृदुल करहरू तिर्सनाको सुगन्ध ॥
चाँडै नै रङ्ग उद्छन्‌ तर अनि दिलमा बस्छ निर्मोहनीको ।
कालो नीलोपना झैं मनमन तिनको लाग्छ रूँ रूँ नफुट्ने ॥
(३८)

खोज्छन्‌ ती नित्य केही नवनव विषयी वासना झैं मिहीन ।
फुल्दै हाँस्दै रँगाई वदन तरलतासाथ लाली दिएर ॥
योगैको सिर्जनाले वरपर सृजनासाथ गर्दा पुकारा ।
माग्छन्‌ ती भोग राम्रा क्षणक्षण सुखका भोग्न गर्दा इशारा ॥
(३९)

हावाको लोक यै हो तर पवन पनि प्राप्त तीन प्रकार ।
यौटा निक्कै अँध्यारो रवि-किरण हुने मन्द आनन्द धीमा ॥
काला ठूला गुफा छन्‌ यसभर गहिरा आँखिका गुप्तवास !
छीटा छन्‌ वेग घुम्छन्‌ तरल पवनका वर्लिजाने बिलौना ॥
(४०)