Jump to content

Page:Tarun tapasi.pdf/18: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|३३}}
{{pcn|३३}}
चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी
चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी
::घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी।
::घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी ।
तिनैको त्यै लम्बा भ्रमणविधिमा त्राटक<ref>कुनै वस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्राको नाम हो&ndash; त्राटक ।</ref> गरी
तिनैको त्यै लम्बा भ्रमण-विधिमा त्राटक<ref>कुनै वस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्राको नाम हो&ndash; त्राटक ।</ref> गरी
::बित्यो मेरो सारा तरुण वय ठाडै हरि हरि।।
::बित्यो मेरो सारा तरुण वय ठाडै हरि ! हरि ॥


{{pcn|३४}}
{{pcn|३४}}
यति भनिकन लम्बा शास फेरेर फेरि
यति भनिकन लम्बा शास फेरेर फेरि
::कवितिर अति तीखो नेत्रले खूब हेरी।
::कवितिर अति तीखो नेत्रले खूब हेरी ।
मुनिवर चुप लागे, लागिहाल्यो समाधि
मुनिवर चुप लागे, लागिहाल्यो समाधि
::जलधि अचल भैगो, के रहन्थ्यो उपाधि?।।
::जलधि अचल भैगो, के रहन्थ्यो उपाधि ?
</poem>
</poem>
{{end center block}}
{{end center block}}
<references/>
<references/>

Latest revision as of 14:32, 30 May 2025

This page has been validated

३३
चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी
घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी ।
तिनैको त्यै लम्बा भ्रमण-विधिमा त्राटक[1] गरी
बित्यो मेरो सारा तरुण वय ठाडै हरि ! हरि ॥

३४
यति भनिकन लम्बा शास फेरेर फेरि
कवितिर अति तीखो नेत्रले खूब हेरी ।
मुनिवर चुप लागे, लागिहाल्यो समाधि
जलधि अचल भैगो, के रहन्थ्यो उपाधि ?

  1. कुनै वस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्राको नाम हो– त्राटक ।