Jump to content

Page:Tarun tapasi.pdf/12: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३}} शुक्यो बस्ता बस्तै सकल पसिना सर्र उनको ::फुक्यो सुस्तै भित्री सरस कविता प्रेम मनको। झिकी सादा कापी, कलम अब लेखूँ म कविता ::भनी ती टोलाये, तल तल चले देव सविता।। {..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|३}}
{{pcn|३}}
शुक्यो बस्ता बस्तै सकल पसिना सर्र उनको
शुक्यो बस्ता बस्तै सकल पसिना सर्र उनको
::फुक्यो सुस्तै भित्री सरस कविता प्रेम मनको।
::फुक्यो सुस्तै भित्री सरस कविता प्रेम मनको ।
झिकी सादा कापी, कलम अब लेखूँ म कविता
झिकी सादा कापी, कलम अब लेखूँ म कविता
::भनी ती टोलाये, तल तल चले देव सविता।।
::भनी ती टोलाये, तल तल चले देव सविता ॥


{{pcn|४}}
{{pcn|४}}
थियो आलो कान्ताजनविरहको चोट मनमा
थियो आलो कान्ताजनविरहको चोट मनमा
::फिका ठान्थे सारा विषय, तिनि घुम्थे विजनमा।
::फिका ठान्थे सारा विषय, तिनि घुम्थे विजनमा ।
तपस्याको लिन्थे लहड, तपकै वर्णनतिर
तपस्याको लिन्थे लहड, तपकै वर्णनतिर
::झुकाये त्यो प्यारो कलम, दगुर्यो दूर नजर।।
::झुकाये त्यो प्यारो कलम, दगुर्यो दूर नजर ॥


{{pcn|५}}
{{pcn|५}}
तपस्वी कस्तो हो? कठिन तपको तत्त्व कुन हो?
तपस्वी कस्तो हो ? कठिन तपको तत्त्व कुन हो ?
::भनी गम्दा गम्दै दिनकर, त्यसै कुन्नि किन हो?
::भनी गम्दा गम्दै दिनकर, त्यसै कुन्नि किन हो ?
गये सुस्तै सुस्तै मलिन भइ खस्तै जलधिमा
गये सुस्तै सुस्तै मलिन भइ खस्तै जलधिमा
::पर्यो सारा पृथ्वीतल मलिनिमाको परिधिमा।।
::पर्यो सारा पृथ्वीतल मलिनिमाको परिधिमा ॥


{{pcn|६}}
{{pcn|६}}
कसी तेर्छो चिल्लो घनपटलको नील कबरी
कसी तेर्छो चिल्लो घनपटलको नील कबरी
::धरी उस्ता रातो चहक मसिनू चादर सरी।
::धरी उस्ता रातो चहक मसिनू चादर सरी ।
चलीहाली सन्ध्यारमणि सबकै रङ्गरसमा
चली-हाली सन्ध्या-रमणि सबकै रङ्ग-रसमा
::डुबी खेल्दै खेल्दै मधुर छवि छर्दै निमिषमा।।
::डुबी खेल्दै खेल्दै मधुर छवि छर्दै निमिषमा ॥


{{pcn|७}}
{{pcn|७}}
फिँजी मैलो झाँक्रो मलिना तमको व्याकुल बनी
फिँजी मैलो झाँक्रो मलिना तमको व्याकुल बनी
::बडो चर्को गर्दै हुँचिलरवको क्रन्दन पनि।
::बडो चर्को गर्दै हुँचिल-रवको क्रन्दन पनि ।
कुनै काली आली विकल विंधवातुल्य रजनी
कुनै काली आली विकल विधवातुल्य रजनी
::लडी छर्दै तारामय चहकिला भूषण पनि।।
::लडी छर्दै तारामय चहकिला भूषण पनि ॥


{{pcn|८}}
{{pcn|८}}
समेटी ताराको चहक सब एकै पटकमा
समेटी ताराको चहक सब एकै पटकमा
::लपेटी त्यो सारा अति निविड मालिन्यपटमा।
::लपेटी त्यो सारा अति निविड मालिन्य-पटमा ।
घुस्यो चालो चालो विकटतम कालो घनघटा
घुस्यो चालो चालो विकटतम कालो घनघटा
::जुटाई चौतर्फी भुवनभरमा तस्करछटा।।
::जुटाई चौतर्फी भुवनभरमा तस्कर-छटा ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:19, 30 May 2025

This page has been validated


शुक्यो बस्ता बस्तै सकल पसिना सर्र उनको
फुक्यो सुस्तै भित्री सरस कविता प्रेम मनको ।
झिकी सादा कापी, कलम अब लेखूँ म कविता
भनी ती टोलाये, तल तल चले देव सविता ॥


थियो आलो कान्ताजनविरहको चोट मनमा
फिका ठान्थे सारा विषय, तिनि घुम्थे विजनमा ।
तपस्याको लिन्थे लहड, तपकै वर्णनतिर
झुकाये त्यो प्यारो कलम, दगुर्यो दूर नजर ॥


तपस्वी कस्तो हो ? कठिन तपको तत्त्व कुन हो ?
भनी गम्दा गम्दै दिनकर, त्यसै कुन्नि किन हो ?
गये सुस्तै सुस्तै मलिन भइ खस्तै जलधिमा
पर्यो सारा पृथ्वीतल मलिनिमाको परिधिमा ॥


कसी तेर्छो चिल्लो घनपटलको नील कबरी
धरी उस्ता रातो चहक मसिनू चादर सरी ।
चली-हाली सन्ध्या-रमणि सबकै रङ्ग-रसमा
डुबी खेल्दै खेल्दै मधुर छवि छर्दै निमिषमा ॥


फिँजी मैलो झाँक्रो मलिना तमको व्याकुल बनी
बडो चर्को गर्दै हुँचिल-रवको क्रन्दन पनि ।
कुनै काली आली विकल विधवातुल्य रजनी
लडी छर्दै तारामय चहकिला भूषण पनि ॥


समेटी ताराको चहक सब एकै पटकमा
लपेटी त्यो सारा अति निविड मालिन्य-पटमा ।
घुस्यो चालो चालो विकटतम कालो घनघटा
जुटाई चौतर्फी भुवनभरमा तस्कर-छटा ॥