Page:Shakuntala.pdf/321: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बिर्स्यो शाप परेर एक मुनिको ठूलो कसूरी थियो । | |||
::माया निठ्ठुर त्यो झल्याँस्स बिउँझी पानी बिजूली भयो ॥ | |||
टोह्लाई मनबीच बादलहरूमा झल्किई मोहन । | |||
::तिम्रो दिव्य मुहार गर्छ अब त्यो दुःखी सधैं रोदन ॥ | |||
{{pcn|(२९)}} | |||
त्यो पाषाण थियो बन्यो जलजलै टुक्रा भई सैकत । | |||
::खोजी एक मुहार घुम्छ पृथिवी सोधी मिलेका सित ॥ | |||
आफ्नो काम गरेर गाउँ नगरी आफ्नो लिँदा छन् पथ । | |||
::त्यो रोई नित हिंड्छ वक्रपथमा छन् ती कहाँ हा ! सित ॥ | |||
{{pcn|(३०)}} | |||
ब्यूँझेकी सब सम्झना गहभरी सम्झेर स्वप्नाहरू । | |||
::रून्छे साँझ-बिहान आँंसुहरुले नित्यै भिजाई मरु ॥ | |||
उम्रेला कि भनी मुहार हँसिलो सौन्दर्य शाकुन्तल । | |||
::उम्रे फूल र पात त्यो झलकमा अल्पिन् तिनी मञ्जुल ॥ | |||
{{pcn|(३१)}} | |||
श्री मेरी, वसुधा, वसन्ती वनकी ती कोयली, ती यश । | |||
::ती तस्वीर हराभरा भुवनकी श्री विश्व झैं षोडशी ॥ | |||
ती रानी सबकी, शशी हँसमुखी तारा अकेली, तिनी । | |||
::ज्योत्स्ना जीवनकी, जुहार जलकी भन्थे भरीला बनी ॥ | |||
{{pcn|(३२)}} | |||
भन्द्यौ विन्ति ! म यत्ति माग्छु जनहो ! फर्काइल्याऊ अब । | |||
::भाग्ला नत्र चरो उडेर विचरी आत्मा उता खोजमा ॥ | |||
ती रोलिन् वन शून्यमा जलदृशी मौनी लिई वेदना । | |||
::काँप्लिन् ती पृथिवी अजान जग यो आश्चर्य होला घना ॥ | |||
{{pcn|(३३)}} | |||
कोही दक्षिण जानु, उत्तर कुनै, पुड्के ! तँ जा पूर्वमा । | |||
::कोही त्यो वन जानु कण्वऋषिको, कोही हिंडे पश्चिम ॥ | |||
ती ठूला जगकी सर्मूर्ति रसिली पग्ली गइन् की कतै ? | |||
::कोही बादल देशमा त गइनन् इन्द्रेनि वर्षासितै ? | |||
{{pcn|(३४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:28, 30 May 2025
बिर्स्यो शाप परेर एक मुनिको ठूलो कसूरी थियो ।
माया निठ्ठुर त्यो झल्याँस्स बिउँझी पानी बिजूली भयो ॥
टोह्लाई मनबीच बादलहरूमा झल्किई मोहन ।
तिम्रो दिव्य मुहार गर्छ अब त्यो दुःखी सधैं रोदन ॥
(२९)
त्यो पाषाण थियो बन्यो जलजलै टुक्रा भई सैकत ।
खोजी एक मुहार घुम्छ पृथिवी सोधी मिलेका सित ॥
आफ्नो काम गरेर गाउँ नगरी आफ्नो लिँदा छन् पथ ।
त्यो रोई नित हिंड्छ वक्रपथमा छन् ती कहाँ हा ! सित ॥
(३०)
ब्यूँझेकी सब सम्झना गहभरी सम्झेर स्वप्नाहरू ।
रून्छे साँझ-बिहान आँंसुहरुले नित्यै भिजाई मरु ॥
उम्रेला कि भनी मुहार हँसिलो सौन्दर्य शाकुन्तल ।
उम्रे फूल र पात त्यो झलकमा अल्पिन् तिनी मञ्जुल ॥
(३१)
श्री मेरी, वसुधा, वसन्ती वनकी ती कोयली, ती यश ।
ती तस्वीर हराभरा भुवनकी श्री विश्व झैं षोडशी ॥
ती रानी सबकी, शशी हँसमुखी तारा अकेली, तिनी ।
ज्योत्स्ना जीवनकी, जुहार जलकी भन्थे भरीला बनी ॥
(३२)
भन्द्यौ विन्ति ! म यत्ति माग्छु जनहो ! फर्काइल्याऊ अब ।
भाग्ला नत्र चरो उडेर विचरी आत्मा उता खोजमा ॥
ती रोलिन् वन शून्यमा जलदृशी मौनी लिई वेदना ।
काँप्लिन् ती पृथिवी अजान जग यो आश्चर्य होला घना ॥
(३३)
कोही दक्षिण जानु, उत्तर कुनै, पुड्के ! तँ जा पूर्वमा ।
कोही त्यो वन जानु कण्वऋषिको, कोही हिंडे पश्चिम ॥
ती ठूला जगकी सर्मूर्ति रसिली पग्ली गइन् की कतै ?
कोही बादल देशमा त गइनन् इन्द्रेनि वर्षासितै ?
(३४)