Page:Shakuntala.pdf/297: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
क्या मालिन्य प्रकाशकी हुन गयौ राम्री घनाच्छादिता । | क्या मालिन्य प्रकाशकी हुन गयौ राम्री घनाच्छादिता । | ||
:: | ::प्रत्यूषै सम शीत झैं विरहकी पुष्पादिकी चारुता ॥ | ||
तिम्रो भित्र जहाँ दुखीकन | तिम्रो भित्र जहाँ दुखीकन बिझ्यो त्यो ठाउँको वेदना । | ||
::त्यो काँढातिर दृष्टि नै दिनु अहो ! क्या क्लेशको सामना ॥ | ::त्यो काँढातिर दृष्टि नै दिनु अहो ! क्या क्लेशको सामना ॥ | ||
{{pcn|(१३१)}} | {{pcn|(१३१)}} | ||
राम्रा कोमल ती सुगन्धतनुका आशावती कामिनी ! | राम्रा कोमल ती सुगन्धतनुका आशावती कामिनी ! | ||
:: | ::जो भोग्थे पृथिवीभरी युगयुगै प्रेमी सती झैं बनी ॥ | ||
ती सारा दुख घाउमा | ती सारा दुख घाउमा अब धपी यो नूनमा चूक यो । | ||
:: | ::ज्यूँदो राख्नु छ क्रुर कर्म विधिको संसार कस्तो अहो ! | ||
{{pcn|(१३२)}} | {{pcn|(१३२)}} | ||
स्त्रीका छन् मृदु भावना कुसुम झैं धूलो परे आत्तिने । | |||
::सारा जीवन प्रेमको मृदुलता | ::सारा जीवन प्रेमको मृदुलता देखे शिला खुम्चिने ॥ | ||
त्यो तिम्रो | त्यो तिम्रो मुटु केन्द्रको ननिभने जो शब्द ठाडै उठी । | ||
::गादीमा प्रभुको छ चक्कर | ::गादीमा प्रभुको छ चक्कर लिँदो तीखो लिई क्रन्दन ॥ | ||
को सुन्छन् तर यो धराभवनमा मेरै सिवा लौ भन ? | को सुन्छन् तर यो धराभवनमा मेरै सिवा लौ भन ? | ||
{{pcn|(१३३)}} | {{pcn|(१३३)}} | ||
आयो | आयो बादल झुम्मिँदै गगनमा कालो भई खात नै । | ||
::स्वर्गै आज | ::स्वर्गै आज चुहाउने छ जल जो लिन्छन् रुँदै पात नै । | ||
काँपी आज लता | काँपी आज लता रुनेछ वनमा गर्जिन्छ अन्याय यो । | ||
::यस्ता कीर्ति प्रतापका नृपतिको यो | ::यस्ता कीर्ति प्रतापका नृपतिको यो क्रुरता न्याय हो ? | ||
{{pcn|(१३४)}} | {{pcn|(१३४)}} | ||
थाहा छैन हरे तिमीकन त्यहाँ केले बताऊँ हरे ! | |||
::यौटा | ::यौटा शापविषे क्रिया छ विधिको खुल्ने छ सारा हरे ! | ||
बर्बर् | बर्बर् आँसु झर्यो चल्यो हलचली त्यो बागमा कातर । | ||
:: | ::काँपे हेर ! लता नरोउ अबले ! के बुझ्दछ्यौ हा ! तर ॥ | ||
{{pcn|(१३५)}} | {{pcn|(१३५)}} | ||
बुझ्नेछन् न त भूप आज सहजै त्यो आँसु झर्ला पछि । | |||
::यो हो निर्दयता र ? ह्वैन विधिले खेल्दो छ माया रची ॥ | ::यो हो निर्दयता र ? ह्वैन विधिले खेल्दो छ माया रची ॥ | ||
आँखाका ढकनी निराशपनले आधा | आँखाका ढकनी निराशपनले आधा गर्हुँङ्गा गरी । | ||
::ओराली | ::ओराली भुइँ हेर्दछ्यौ अब हरे ! के भो भनी यस्तरी ! | ||
{{pcn|(१३६)}} | {{pcn|(१३६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 10:20, 28 May 2025
क्या मालिन्य प्रकाशकी हुन गयौ राम्री घनाच्छादिता ।
प्रत्यूषै सम शीत झैं विरहकी पुष्पादिकी चारुता ॥
तिम्रो भित्र जहाँ दुखीकन बिझ्यो त्यो ठाउँको वेदना ।
त्यो काँढातिर दृष्टि नै दिनु अहो ! क्या क्लेशको सामना ॥
(१३१)
राम्रा कोमल ती सुगन्धतनुका आशावती कामिनी !
जो भोग्थे पृथिवीभरी युगयुगै प्रेमी सती झैं बनी ॥
ती सारा दुख घाउमा अब धपी यो नूनमा चूक यो ।
ज्यूँदो राख्नु छ क्रुर कर्म विधिको संसार कस्तो अहो !
(१३२)
स्त्रीका छन् मृदु भावना कुसुम झैं धूलो परे आत्तिने ।
सारा जीवन प्रेमको मृदुलता देखे शिला खुम्चिने ॥
त्यो तिम्रो मुटु केन्द्रको ननिभने जो शब्द ठाडै उठी ।
गादीमा प्रभुको छ चक्कर लिँदो तीखो लिई क्रन्दन ॥
को सुन्छन् तर यो धराभवनमा मेरै सिवा लौ भन ?
(१३३)
आयो बादल झुम्मिँदै गगनमा कालो भई खात नै ।
स्वर्गै आज चुहाउने छ जल जो लिन्छन् रुँदै पात नै ।
काँपी आज लता रुनेछ वनमा गर्जिन्छ अन्याय यो ।
यस्ता कीर्ति प्रतापका नृपतिको यो क्रुरता न्याय हो ?
(१३४)
थाहा छैन हरे तिमीकन त्यहाँ केले बताऊँ हरे !
यौटा शापविषे क्रिया छ विधिको खुल्ने छ सारा हरे !
बर्बर् आँसु झर्यो चल्यो हलचली त्यो बागमा कातर ।
काँपे हेर ! लता नरोउ अबले ! के बुझ्दछ्यौ हा ! तर ॥
(१३५)
बुझ्नेछन् न त भूप आज सहजै त्यो आँसु झर्ला पछि ।
यो हो निर्दयता र ? ह्वैन विधिले खेल्दो छ माया रची ॥
आँखाका ढकनी निराशपनले आधा गर्हुँङ्गा गरी ।
ओराली भुइँ हेर्दछ्यौ अब हरे ! के भो भनी यस्तरी !
(१३६)