Jump to content

Page:Shakuntala.pdf/295: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
द्द्श्‌हा ! प्रेमी मधमालती कस्‌मकी सोन्दर्यकी बैंसकी ।
हा ! प्रेमी मधुमालती कुसुमकी सोन्दर्यकी बैंसकी ।
::आशा -पल्लवदार मञ्ज्‌ सपना जस्ता लिई कोपिला ॥
::आशा-पल्लवदार मञ्जु सपना जस्ता लिई कोपिला ॥
आनन्दी सुनकी उषा महल झैं त्यो भेट पर्खी बस्यौ ।
आनन्दी सुनकी उषा महल झैं त्यो भेट पर्खी बस्यौ ।
::आई दुःख प्रवात फ्याँक्दछ त्यसै त्यो वृक्ष आफ्नो हुने ॥
::आई दुःख प्रवात फ्याँक्दछ त्यसै त्यो वृक्ष आफ्नो हुने ॥
Line 8: Line 8:


तिम्रा सुन्दर पुष्पका मृदुशिरा जस्ता मिही कामना ।
तिम्रा सुन्दर पुष्पका मृदुशिरा जस्ता मिही कामना ।
::मीठा आश रेँगीन ती पुलक झैं त्यो सूर्यको वासना ॥
::मीठा आश रँगीन ती पुलक झैं त्यो सूर्यको वासना ॥
वास्ता 9 परबाट तत्पर सधैँ इच्छाप्रकम्ती नयाँ ।
वास्ता झैं परबाट तत्पर सधैँ इच्छाप्रकम्पी नयाँ ।
::सारा द्‌ःखित छन्‌ तिमी सबल छौँ हा ! दैव हेर्छस्‌ कहाँ ॥
::सारा दुःखित छन्‌ तिमी सजल छौ हा ! दैव हेर्छस्‌ कहाँ ॥
{{pcn|(१२०)}}
{{pcn|(१२०)}}


कल्ले न्‌भदछ वेदना हृदयको जो प्रेममा तीव्र छ ।
कल्ले बुझ्दछ वेदना हृदयको जो प्रेममा तीव्र छ ।
::जो चिर्दै मुटु तीक्ष्ण घारहरुले तत्काल नै झर्दछ ॥
::जो चिर्दै मुटु तीक्ष्ण धारहरुले तत्काल नै झर्दछ ॥
यौटा सुन्दर जिन्दगी सुनहला सारा खरानी भई ।
यौटा सुन्दर जिन्दगी सुनहला सारा खरानी भई ।
::उग्ले झै जुन भाव हन्छ दिलमा त्यो कालभन्दा मिहीँ ॥
::उग्ले झैं जुन भाव हुन्छ दिलमा त्यो कालभन्दा मिहीँ ॥
{{pcn|(१२१)}}
{{pcn|(१२१)}}


आफ्ना हार्दिक देवता पर हुँदा मानो पराद्द बनी ।
आफ्ना हार्दिक देवता पर हुँदा मानो पराई बनी ।
::जो भौग्छै मृदु भावकी युवतिले टाढा बनी ती पनि ॥
::जो भोग्छे मृदु भावकी युवतिले टाढा बनी ती पनि ॥
जो द्ौता मृदु श्वास-श्वासहरुका गन्धादिले पृजिए
जो द्यौता मृदु श्वास-श्वासहरुका गन्धादिले पूजिए
::आँखाले पद घौड्‌ए र जसले हृतृकेन्द्र गही लिए ॥
::आँखाले पद धोइए र जसले हृत्‌केन्द्र गद्दी लिए ॥
{{pcn|(१२२)}}
{{pcn|(१२२)}}


आफ्ना सूर्यसमान रोजहर्का आशाहरूका घर |
आफ्ना सूर्यसमान रोजहरुका आशाहरूका घर
::आफ्नी जीवन रत्नभित्र दिलका जो रीौशनी सुन्दर ॥
::आफ्नो जीवन रत्नभित्र दिलका जो रोशनी सुन्दर ॥
जो सम्झी गह बन्छ नित्य रसिलो जो देख्न रातोदिन ।
जो सम्झी गह बन्छ नित्य रसिलो जो देख्न रातोदिन ।
::कल्पन्ध्यो दिल तारकाअघि त्यै आँखा भरेका दिन ॥
::कल्पन्थ्यो दिल तारकाअघि त्यसै आँखा भरेका दिन ॥
{{pcn|(१२३)}}
{{pcn|(१२३)}}


जो टाढा हन गै थियो हृदयमा छै र अँध्यारो सधैँ ।
जो टाढा हुन गै थियो हृदयमा रूँ रूँ अँध्यारो सधैँ ।
::जो सम्झी सपना जुरुक्क बिउँझी खोज्थी तकीया रुँदै ॥
::जो सम्झी सपना जुरुक्क बिउँझी खोज्थी तकीया रुँदै ॥
प्यारो स्पर्श सरर जौ दग्रिनै हत्केन्द्रसम्मन्‌ थियो ।
प्यारो स्पर्श सरर्र जो दगुरिने हृत्केन्द्रसम्मन्‌ थियो ।
::साही आज हरै ! म चिन्दिनँ भनी क्या क्र्रतामा गयो !
::सोही आज हरे ! म चिन्दिनँ भनी क्या क्रुरतामा गयो !
{{pcn|(१२४)}}
{{pcn|(१२४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:57, 27 May 2025

This page has been proofread

हा ! प्रेमी मधुमालती कुसुमकी सोन्दर्यकी बैंसकी ।
आशा-पल्लवदार मञ्जु सपना जस्ता लिई कोपिला ॥
आनन्दी सुनकी उषा महल झैं त्यो भेट पर्खी बस्यौ ।
आई दुःख प्रवात फ्याँक्दछ त्यसै त्यो वृक्ष आफ्नो हुने ॥
(११९)

तिम्रा सुन्दर पुष्पका मृदुशिरा जस्ता मिही कामना ।
मीठा आश रँगीन ती पुलक झैं त्यो सूर्यको वासना ॥
वास्ता झैं परबाट तत्पर सधैँ इच्छाप्रकम्पी नयाँ ।
सारा दुःखित छन्‌ तिमी सजल छौ हा ! दैव हेर्छस्‌ कहाँ ॥
(१२०)

कल्ले बुझ्दछ वेदना हृदयको जो प्रेममा तीव्र छ ।
जो चिर्दै मुटु तीक्ष्ण धारहरुले तत्काल नै झर्दछ ॥
यौटा सुन्दर जिन्दगी सुनहला सारा खरानी भई ।
उग्ले झैं जुन भाव हुन्छ दिलमा त्यो कालभन्दा मिहीँ ॥
(१२१)

आफ्ना हार्दिक देवता पर हुँदा मानो पराई बनी ।
जो भोग्छे मृदु भावकी युवतिले टाढा बनी ती पनि ॥
जो द्यौता मृदु श्वास-श्वासहरुका गन्धादिले पूजिए ।
आँखाले पद धोइए र जसले हृत्‌केन्द्र गद्दी लिए ॥
(१२२)

आफ्ना सूर्यसमान रोजहरुका आशाहरूका घर ।
आफ्नो जीवन रत्नभित्र दिलका जो रोशनी सुन्दर ॥
जो सम्झी गह बन्छ नित्य रसिलो जो देख्न रातोदिन ।
कल्पन्थ्यो दिल तारकाअघि त्यसै आँखा भरेका दिन ॥
(१२३)

जो टाढा हुन गै थियो हृदयमा रूँ रूँ अँध्यारो सधैँ ।
जो सम्झी सपना जुरुक्क बिउँझी खोज्थी तकीया रुँदै ॥
प्यारो स्पर्श सरर्र जो दगुरिने हृत्केन्द्रसम्मन्‌ थियो ।
सोही आज हरे ! म चिन्दिनँ भनी क्या क्रुरतामा गयो !
(१२४)