Jump to content

Page:Luni.pdf/59: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> लामो लामो बाटो वन र डाँडा छाँगा पर्वत हाँगा हाँगा उकाली र ओराली, कराली र भिराली हेलम्बूको सेर्पा ह्मेन्द॒ु शहरको । {{pcn|(१४)}} आए डोले ह्लामा लहर लामा लामा किश्ती सरज..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
लामो लामो बाटो
लामो लामो बाटो
वन र डाँडा छाँगा
:::वन र डाँडा छाँगा
पर्वत हाँगा हाँगा
:::पर्वत हाँगा हाँगा
उकाली र ओराली, कराली र भिराली
उकाली र ओराली, कराली र भिराली
हेलम्बूको सेर्पा ह्मेन्द॒ु शहरको ।
:हेलम्बूको सेर्पा ह्मेन्दु शहरको ।


{{pcn|(१४)}}
{{pcn|(१४)}}
Line 14: Line 14:
{{pcn|(१५)}}
{{pcn|(१५)}}
सेर्पा साम्बा सोम्बो
सेर्पा साम्बा सोम्बो
भेठ्छ ह्लानो होङ्गो
:भेट्छ ह्लानो होङ्गो
जुवाइँ मानले ठूलो, मुकाई आफ्नो शिर ।
जुवाइँ मानले ठूलो, झुकाई आफ्नो शिर ।
छोरी रानी लूनी
छोरी रानी लूनी
जून उँ आकाशमुनि, वैलिएको फूल ।
:जून झैँ आकाशमुनि, वैलिएको फूल ।
चिन्ता पीरको कीरा, लागी गुलाफ जरा
चिन्ता पीरको कीरा, लागी गुलाफ जरा
मकाएकी मूल ।
:मकाएकी मूल ।
पीली पीली रानी, पात झैँ पहेँली ।
पीली पीली रानी, पात झैँ पहेँली ।
बल्ल बल्ल माइती, भित्र पसिन्‌ टलपल
:बल्ल बल्ल माइती, भित्र पसिन्‌ टलपल
आँखाभरि बन्दै आड ली लहेली ॥
आँखाभरि बन्दै आड ली लहेली ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 19:11, 27 May 2025

This page has been proofread

लामो लामो बाटो
वन र डाँडा छाँगा
पर्वत हाँगा हाँगा
उकाली र ओराली, कराली र भिराली
हेलम्बूको सेर्पा ह्मेन्दु शहरको ।

(१४)
आए डोले ह्लामा
लहर लामा लामा
किश्ती सरजाम केलिन्दीको तीर ।

(१५)
सेर्पा साम्बा सोम्बो
भेट्छ ह्लानो होङ्गो
जुवाइँ मानले ठूलो, झुकाई आफ्नो शिर ।
छोरी रानी लूनी
जून झैँ आकाशमुनि, वैलिएको फूल ।
चिन्ता पीरको कीरा, लागी गुलाफ जरा
मकाएकी मूल ।
पीली पीली रानी, पात झैँ पहेँली ।
बल्ल बल्ल माइती, भित्र पसिन्‌ टलपल
आँखाभरि बन्दै आड ली लहेली ॥