Page:Shakuntala.pdf/273: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
::पुच्छर त्यो डोल सरी ॥ | ::पुच्छर त्यो डोल सरी ॥ | ||
कान उँचा निम्न शिर । | कान उँचा निम्न शिर । | ||
:: | ::लुट्पुट भै हुन्छ वर ॥ | ||
{{pcn|(६९)}} | {{pcn|(६९)}} | ||
तान्दछ त्यो वस्त्रकन । | तान्दछ त्यो वस्त्रकन । | ||
:: | ::शस्यमुना तान्नकन ॥ | ||
सिक्न सरेतुल्य अघि । | सिक्न सरेतुल्य अघि । | ||
::छुन्मुन | ::छुन्मुन झैं शीर्ष गरी ॥ | ||
{{pcn|(७०)}} | {{pcn|(७०)}} | ||
फर्की हेर्दा एक पाठो कलीलो । | फर्की हेर्दा एक पाठो कलीलो । | ||
::तान्दो सारी | ::तान्दो सारी फुर्फुरे भै खुशीले ॥ | ||
देखी बोकिन् स्निग्ध त्यो चारु भार । | देखी बोकिन् स्निग्ध त्यो चारु भार । | ||
::छातीलाई | ::छातीलाई म्वाइँ दी गर्न प्यार ॥ | ||
{{pcn|(७१)}} | {{pcn|(७१)}} | ||
"छानो | "छानो बाबाः छिः हिछी क्या अपाल । | ||
::'आमा' | ::'आमा' भन्द्यौ म्याँ गली एकबाल ॥" | ||
भन्दै चिल्लो आँगमा हात लाई । | भन्दै चिल्लो आँगमा हात लाई । | ||
::च्यापी लिन्छिन् प्यारले सुम्सुम्याई ॥ | ::च्यापी लिन्छिन् प्यारले सुम्सुम्याई ॥ |
Latest revision as of 13:00, 26 May 2025
This page has been proofread
फुर्फर भै नाचिवरी ।
पुच्छर त्यो डोल सरी ॥
कान उँचा निम्न शिर ।
लुट्पुट भै हुन्छ वर ॥
(६९)
तान्दछ त्यो वस्त्रकन ।
शस्यमुना तान्नकन ॥
सिक्न सरेतुल्य अघि ।
छुन्मुन झैं शीर्ष गरी ॥
(७०)
फर्की हेर्दा एक पाठो कलीलो ।
तान्दो सारी फुर्फुरे भै खुशीले ॥
देखी बोकिन् स्निग्ध त्यो चारु भार ।
छातीलाई म्वाइँ दी गर्न प्यार ॥
(७१)
"छानो बाबाः छिः हिछी क्या अपाल ।
'आमा' भन्द्यौ म्याँ गली एकबाल ॥"
भन्दै चिल्लो आँगमा हात लाई ।
च्यापी लिन्छिन् प्यारले सुम्सुम्याई ॥
(७२)